एक असल साथी

अगस्ट 21, 2017 | हेरिएको: 1,040

आज केचरा मे १, २०१५ मा, दोर्जे शुग्देनको मासिक पुजा र प्रार्थना।

दोर्जे शुग्देनको मासिक पुजा ७०० सिट भएको विशेष पुजाघरमा सम्पन्न भयो। शाक्यमुनीको पवित्र मूर्ति हामीले चरण २ मा निर्माण गर्ने नयाँ प्रार्थना हलमा नसार्दासम्म यहाँ अस्थायी रूपमा छ।

प्यारा साथीहरू,

मेरो गुरूको देहान्तले मलाई गहिरो रूपमा असर पुर्‍यायो, पछिल्लो ३० वर्षको लागि मैले भगवान बुद्धको शिक्षाको क्रममा शान्ति, निर्देशन, बौद्धिकता र समाधान पाएको छु। यो मेरो वास्तविक शरण स्थान भएकोछ र सधैँ भइरहनेछ। म भगवान् बुद्धको शिक्षाहरूमा पूर्णतया विश्वास गर्दछु जसले मेरो मष्तिस्कमा भएको अराजकता हटाउँछ। तर कहिलेकाहीँ मेरो कर्मले मेरो परिस्थितको साथ दिँदैन। हामी सबैलाई थाहा छ कि परिस्थिति कहिलेकाहीँ भारी पर्न सक्छ। मेरो गुरूसँगको अमूल्य समयमा, उहाँले मलाई दोर्जे शुग्देनको अभ्यास प्रदान गर्नुभयो र दयापूर्वक भन्नुभयो कि यसले मलाई भष्वियमा धेरै समस्या र कठिनाईहरूको सामना गर्न मद्दत पुर्‍याउनेछ। उहाँले आफ्नो जीवनभर अभ्यास गर्नुभएका उत्तम शिक्षाहरू मलाई दिनुभयो तर त्यसको सट्टामा मबाट केही अपेक्षा गर्नुभएन। मलाई थाहा छ, मेरो गुरूले मलाई प्रेम गर्नुहुन्छ र म पनि उहाँलाई उत्तिकै प्रेम र विश्वास गर्छु। उहाँले मलाई मद्दत पुर्‍याउने ज्ञान बुझेर दिनुभयो। ८१ वर्षसम्म धर्ममा फलदायक जीवन बिताउँदा, उहाँसँग मलाई आवश्यक ज्ञान दिने बौद्धिकता पक्कै थियो। म उहाँलाई विश्वास गर्छु र गरिरहनेछु। त्यसपछि को ३० वर्षसम्म मैले मेरो मन बुद्ध धर्मको अभ्यासमा लगाएँ र समय समयमा असफल पनि भएँ र मैले दोर्जे शुग्देनको आरधना गरें। धर्मले मलाई असफल तुल्याएको होइन बरू म साधारण मान्छे हुनाले मेरो विगतको कर्मले गर्दा मलाई विलम्बित बनाएको हो। कहिलेकाहीँ एक्लोपन, उदासिनता, कठिनाई, वित्तीय कठिनाईहरू र झन्डै आशा मार्नाले म धेरै पल्ट दोर्जे शुग्देनतिर फर्किएँ। मेरो गुरूले मलाई वाचा गरे जस्तै, बिना कुनै रोकावट र समय समयको निश्चित संकेतहरूद्वारा दोर्जे शुग्देनले मलाई सहयोग गर्नुभयो। म कृतज्ञताकासाथ विचार गर्दछु। दोर्जे शुग्देनले धर्मको अभ्यास, मेरो विचारमा परिवर्तन, लोजोङ्ग शिक्षा लागू गर्न र अरूको लागि अत्यधिक मात्रामा लाभदायक हुन बाहेक अरू मबाट कहिले केही चाहनुभएन। म अरूको लागि अत्यधिक लाभदायक छैन, तर मैले मेरो बुद्धिले उचित काम नगरेको बेला बुद्धको शिक्षाहरूलाई मेरो जीवनमा अनुशरण गरेर विजय हासिल गरेको छु। दोर्जे शुग्देनले सधैँ बुद्धको शरण पर्न, आफ्नो कर्मप्रति सावधानी अपनाउन र बुद्धले दिनुभएका शिक्षाहरू अनुशरण गर्न सल्लाह दिनुहुन्छ। दोर्जे शुग्देन बुद्धप्रति धेरै निष्ठावान हुनुहुन्छ। उहाँले एकैनाशले ज्ञानी व्यक्ति र उहाँको पुजाको मूलपाठद्वारा सल्लाह दिइरहनुहुन्छ। केचराको अहिलेको सफलता, दोर्जे शुग्देनको शक्ति र सहयोगको पक्का साक्षी-प्रमाण हो। तपाईं यो आफ्नो लागि पनि प्राप्त गर्न सक्नुहुन्छ।

अहिले दोर्जे शुग्देनलाई विश्वास गरेको ३० वर्ष बितिसक्दा, उहाँबाट धेरै लाभहरू प्राप्त गरेँ, अब मैले उहाँको अभ्यासलाई आफ्नो साथी, विद्यार्थी र संसारभरि छरिएर रहेका मानिसहरूमा बाँड्ने निधो गरेँ। मसँग मलाई सहयोग गर्ने धेरै राम्रा साथीहरू छन्। हामी सधैँ गुरूले उहाँको विद्यार्थीहरूलाई कसरी सहयोग गर्नुभयो भनेर कुरा गर्ने गछौँ, तर म भन्न चाहन्छु कि विगत केही दशकमा मेरा साथीहरू÷विद्याथीहरूले मलाई धेरै सहयोग गरे। म उनीहरूप्रति आभारी छु। उनीहरू बिना मेरा कामहरू सम्भव थिएनन्। म मेरा साथीहरू÷विद्याथीहरूप्रति सधैँ आभारी रहनेछु। त्यसैले म सधैँ उनीहरूले दिएको कृपालाई यो जीवनमा कसरी चुक्ता गरौँ र भष्वियमा कसरी उनीहरूको मद्दत गरौँ भनेर सोच्ने गर्दुछ। त्यसको उत्तर धर्म र दोर्जे शुग्देन हुन्। धर्म लामो समयको लागि र दोर्जे शुग्देन लक्ष्य प्राप्तिको लागि हुन्। त्यसैले म दोर्जे शुग्देनको बारे उनीहरू र अरू धेरैलाई बताउँछु। मेरो प्रेरणा सुनिश्चित छ कि यो अभ्यासले मलाई लाभान्वित तुल्याएकोछ र म यो व्यवहारिक रूपमा हेर्छु र म चाहुन्छ कि अरू पनि यसबाट लाभान्वित होउन्। म उनीहरूले दिएको मद्दत, माया र दयाको गुण तिर्न चाहन्छु। म कुनै क्षमता बिनाको साधारण मानिस भएको हुँदा अहिले निको पार्न वा दुःखमा परेकालाई मद्दत गर्न खासै सक्दिनँ तर मलाई थाहा छ यदि मैले मानिसहरूलाई दोर्जे शुग्देनको बारेमा चिनाएँ भने उहाँले मद्दत गर्न सक्नुहुन्छ। उहाँले मलाई मद्दत गरे जस्तै अरू जनहरूलाई पनि मद्दत गर्नुहुनेछ। धर्मलाई उनीहरूको आचरणमा उतारेर र दोर्जे शुग्देनको सहयोगका साथ, मलाई थाहा छ मैले मेरो साथीहरू र संसारभरिका सबैलाई केही राम्रो कुरा दिएको छु। मलाई थाहा छ मैले उनीहरूलाई भरपर्दो साथमा सम्पिदिएको छु। त्यो नै मेरो एक मात्र प्रेरणा हो र सधैँ रहिआएको थियो।

आज केचरामा हाम्रा प्रशंसनीय व्यक्तित्वहरूले दोर्जे शुग्देनको लागि मासिक पुजा (क्याङ्गसोल) (तस्वीरमा हेर्नुहोस्) आयोजना गरे। म उनीहरूको लागि प्रशन्न भएँ किनकी उनीहर धेरै राम्रा मानिसहरू हुन् र तपाईं र हामीहरूलाई जस्तै उहाँहरूलाई पनि समस्या छ। जब उनीहरू मैले भने जस्तै दोर्जे शुग्देनमा विश्वास राख्छन्, मलाई लाग्छ मैले धेरै राम्रा मान्छेहरूलाई एक सक्षम विश्व शान्ति संरक्षक दोर्जे शुग्देनको हातमा सुम्पिएकोछु। दोर्जे शुग्देनले आशिष दिने, संरक्षण गर्ने, भविष्यको बारेमा भन्न सक्ने, स्रोतहरू खोज्न मद्दत गर्ने, आशा र सल्लाह दिने, उपलब्धी बाँड्ने र उनीहरू र सबै मानिसहरूका लागि मित्रवत व्यवहार गर्नुहुन्छ। उहाँ सक्रिय, जीवित, वास्तविक, दयालु हुनुहुन्छ र मेरो गुरूले सिकाए जस्तै र मैले मेरो जीवनमा अनुभव गरे सरह उनीहरूलाई पनि संरक्षण गर्ने पिताको रूपमा हेरविचार गर्नुहुनेछ। मेरा निकट मित्रहरू र अरू सबै विश्वभरिका जो मसँग मद्दत माग्न वा संरक्षण र मार्गदर्शनका लागि आउनुहुन्छ उहाँहरूलाई दोर्जे शुग्देनको बारेमा बताउन पाउँदा आफूलाई सौभाग्यमानी ठान्दछु। जब धैरै मानिसहरूले म जस्तो साधारण व्यक्ति वा सांसारिक आनन्दमा आशा र विश्वास राख्छन् मलाई लाग्छ उनीहरू खाली हात फर्किन्छन्। तर यदि उनीहरू मेरोमा आएर, जाँदा दोर्जे शुग्देनलाई साथ लिएर गए भने मलाई लाग्छ मैले उनीहरूलाई एक शक्तिशाली र ज्ञानी संरक्षकको साथमा सुम्पिएकोछु। म महशुस गर्छु मैले केही राम्रो गरे। म आफूलाई उनीहरूको मित्रता, जिम्मेवारी र मायाको योग्य ठान्छु। जीवनमा हामीले केही पाउँछौँ अनि केही दिन्छौँ, हामीले जे दिन्छौँ त्यो एकदमै महत्वपूर्ण हुन्छ। म विनम्रका साथ दोर्जे शुग्देनका अभ्यासहरू सबैलाई दिन चाहन्छु र आशा गर्छु उहाँहरू सबैले यो शक्तिशाली सहायक र मित्रलाई आत्मसाथ गर्नेछन्। ज–जसले उहाँलाई आत्मसाथ गर्नुभयो, मलाई लाग्छ मैले तपाईंहरूको उद्धारता चुक्ता गरेकोछु, न कि तपाईंहरूले त्यसको बदलामा केही अपेक्षा गर्नुहुन्थ्यो। सामाजिक सञ्जालमा मलाई पछ्याउने विश्वभरका सबैलाई मैले केही उपयोगी कुरा प्रस्तुत गरेकोछु र म त्यस बारे खुशी छु। मेरा सामाजिक सञ्जालका (फेसबक÷ ट्वीटर÷ ब्लग÷ आदि) साथीहरू जसलाई म कुनै दिन भेट्ने छु वा कहिले भेट्ने छैन, यदि मैले तपाईंहरू माझ दोर्जे शुग्देनलाई परिचित गराएँ भने हामीले अनलाईनमा बिताएको समयको जीवन हुनेछ। म त्यो जीवन तपाईंहरूलाई दिन चाहन्छु। मलाई थाहा छ तपाईंहरू धैरै कठिनाइहरूबाट गुज्रिनुभएकोछ र तपाईंहरू कोही–कोही सँग धार्मिक मार्गदर्शन वा मित्रहरू वा केन्द्रहरू नजिक छैन। म तपाईंहरूको लागि नरमाइलो महशुस गर्छु तर दोर्जे शुग्देनले तपाईंहरूको मद्दत गर्न सक्नुहुन्छ। तपाईं मात्र धर्मको अनुशरण गर्नुहोस् र उहाँको आशिषको लागि याचना गर्नुहोस् अनि हेर्नुहोस् समयसँगै उहाँले कसरी मद्दत गर्नुहुनेछ। अवश्य उहाँले मद्दत गर्नुहुनेछ। दोर्जे शुग्देन वास्तविक धर्मको अभ्यासका विकल्प होइनन् तर उहाँले हाम्रा धार्मिक इच्छाहरू पूर्ति गर्न सहयोग पुर्‍याउनुहुन्छ जुन हामी सबैले आफ्नो कर्मको कारणले धेरै कठिनाइहरू भोगेका हुन्छौँ। त्यो धर्म संरक्षकको कर्तव्य हो। म मेरा आत्मिय साथी, विद्यार्थी, समर्थक र विश्वभरका मित्रहरू जसलाई मैले भेटेको छैन वा क्षणिक समयको लागि भेटेका छु, सबैजनालाई कुशल मंगल रहुन आह्वान गर्छु।

दोर्जे शुग्देनचाहीँ मलाई मेरा अविश्वसनीय विद्वान् गुरूद्वारा प्राप्त भएका हुन् र अब म नम्र साथ सबैलाई व्यक्तिगत रूपमा र सामाजिक सञ्जालमार्फत यो ज्ञान बाँड्न चाहन्छु। म सबैलाई नमन गर्छु र आग्रह गर्छु कि तपाईंहरू यी पवित्र संरक्षकको हात समाउनुहोस् त्यसपछि तपाईंहरू कहिले एक्लो हुनुहुने छैन। तपाईंहरूसँग एक शक्तिशाली सहयोगी, मित्र र वास्तविक संरक्षकको साथ छ, जसले बुद्धको शिक्षालाई अनुशरण गर्नुहुन्छ। जो पूर्णतया प्रबुद्ध हुनुहुन्छ र दयाद्वारा संचालित हुनुहुन्छ। म विनम्रका साथ दोर्जे शुग्देनलाई आह्वान गर्छु कि तपाईंहरू सबैजना आफ्नो जीवनको यात्रामा चिन्ता र दुःख कष्टबाट मुक्त हुनुहोस्। म तपाईंहरूमाझ केही बहुमूल्य कुरा अर्पण गर्दैछु। के म तपाईंहरूको मित्रताको सधैँभरि योग्य हुन सक्छु।

छेम रिन्पोछे

तपाईंहरू अवगत हुनुहुन्छ कि पछिल्लो ४०० वर्षको लागि दोर्जे शुग्देनलाई आधिकारिक ज्ञानी पुरूषको रूपमा मठहरू र उच्च लामाहरूद्वारा मान्यता प्राप्त हुँदै आएका छन्। मैले पहिले कहिल्यै पनि यी चित्रहरू प्रस्तुत गरेको थिइँन र यो नै पहिलो पटक हो। यी चाहीँ प्रसिद्ध पाङ्लुङ्ग भिक्षु (तिब्बतीयन विद्वान्) जसले दोर्जे शुग्देन, सेठाप, खाछे मार्पो, नामकार बारजिन आदिका ३५ वर्षभन्दा बढी समयदेखि ट्रान्स लिइरहेका छन्। उहाँचाहीँ पवित्र क्याब्जे ठ्रिज्याङ्ग रिन्पोछे र माननीय क्याब्जे दोमो घेसे रिन्पोछेद्वारा प्रशिक्षित भएका हुन्। उहालाईँ पवित्र ठ्रिज्याङ्ग रिन्पोछे र सेरा मी मठद्वारा दोर्जे शुग्देनका विद्वान् पुरूषको रूपमा अधिकार प्रदान गरियो। यी विद्वान् पुरूषले केचराको भ्रमण गरे र दोर्जे शुग्देन र खाछे मार्पोको ट्रान्स लिए। मैले मेरो संरक्षकसँग यो समयमा प्रत्यक्ष पुनः कुरा गर्न पाएकोमा गर्व महसुस गरिरहेको छु।

मेरो संरक्षक ट्रान्समा मलाई केही सुरक्षात्मक वस्तुहरू हस्तान्तरण गर्दै।

उहाँ मेरो संरक्षक जो चाहीँ पाङ्लुङ्ग ओरेकल भिक्षु पूर्ण ट्रान्समा मलाई स्वागत गर्दै। निधारमा छोएर अभिवादन गर्ने लामाहरूबीचको परम्परागत चलन हो। दोर्जे शुग्देन सधैँ म प्रति दयालु र मायालु रूपमा प्रस्तुत हुनुभयो।

सयौँ भिक्षहरू र विश्वासीहरूद्वारा ट्रान्समा रहेका दोर्जे शुग्देनलाई स्वागत गर्दैं।

धेरै लामाहरू ओरेकलको सल्लाह लिन्छन्। यहाँ पवित्र दलाई लामा आफ्नो ओरेकल परामर्श गर्दै।

यहाँ थप: https://www.tsemrinpoche.com/l/np/category/dorje-shugden

निःशुल्क डाउनलोड गर्नुस।

दोर्जे शुग्देनका चित्रकथा।

यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।

डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):

3 लाई जवाफहरू एक असल साथी

तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण

विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।

तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।

जवाफ लेख्नुहोस्

उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: jpg, jpeg, gif, png

उच्चतम फाइलको साइज: 50MB
अनुमति दिइएको फाइलको प्रकार: mp4
उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: pdf, docx

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Blog Chat

ब्लग च्याट

ब्लगका आदरणीय साथीहरू,

मैले यो खण्ड तपाईंहरूको राय,विचारहरू र भावनाहरू जे तपाईंहरूलाई राख्न मन लाग्छ त्यसको लागि बनाएको हुँ।

सबैको भिन्दा भिन्दै दृष्टिकोण हुन्छ, त्यसैले यो खण्ड तपाईंहरूको लागि हो।

छेम रिन्पोछे

कृपया च्याटमा रमाइलो समय र एक अर्कालाई सहयोग गर्न आउनुहोस् र सहभागी हुनुहोस्। सबैलाई त्यही भेटौँला।

ब्लग च्याट शिष्टाचार

सबैको लागि ब्लग च्याट कोठालाई सकरात्मक ,मनोरञ्जनात्मक र प्रबुद्ध अनुभव दिने खालको बनाउनको लागि यिनीहरू केही सरल दिशानिर्देशहरू हुन्। कृपया ध्यान दिनुहोस् कि यो च्याट कोठा हो, हामी च्याट गर्छौँ! च्याट कोठालाई बाधा नपु-याउनुहोस् वा अरूसँग कुराकानी नगरी पोष्ट नगरीदिनुहोला।

विस्तार गर्नुहोस्
मित्रवत व्यवहार गर्नुहोस्

ध्यानदिनुहोस् तपाईंले तपाईंले कुरा गर्नुभएको यी व्यक्तिहरू वास्तविक व्यक्तिहरू नै हुन्। उनीहरू भिन्न संस्कृतिबाट अाएका हुनसक्छन् र उनीहरूको तपाईंको भन्दा फरक राय हुनसक्छ। उनीहरूलाई तपाईंले वास्तविक जीवनमा जस्तै व्यवहार गर्नुहोस् र उनीहरूको मतको सम्मान गरिदिनुहोला र उनीहरूले पनि तपाईंलाई त्यसरी नै मित्रवत व्यवहार गर्ने छन्।

धैर्यता राख्नुहोस्

कोठालाई तपाईंलाई उत्तर दिने अवसर दिनुहोस्। धैर्यता एक गुण हो। र केही समय पश्चात सम्बन्धित मानिसहरूबाट प्रतिकिया अाएन भने, सायद उनीहरूलाई उत्तर थाहा भएन वा उनीहरूले तपाईंको प्रश्न देखेनन् भनेर प्रश्न पुन: सोध्नुहोस् वा कसैलाई सिधा सम्पर्क गर्नुहोस्। यदि मानिसहरूले प्रतिक्रिया दिन असक्षम भए भने अप्रसन्न नभई दिनुहोला।

सान्दर्भिक हुनुहोस्

यो माननीय छेम रेन्पोछेको ब्लग हो। कृपया यस स्थानको सम्मान गरिदिनुहोस्। हामी अनुरोध गर्देछौँ कि यहाँका सबै सहभागीहरू माननीय छेम रेन्पोछे र उहाँको संगठन, केचाराको सम्मान गरून्।

नम्र हुनुहोस्

अरूलाई अप्रिय हुनेखालका शब्द र अाचरणहरूको प्रयोग नगरदिनुहोला। यदि कोहीले तपाईंलाई अनादार गर्छ भने उनीहरूसँग बहस गर्नुभन्दा उनीहरूलाई बेवास्ता गरिदिनुहोस्।

कृपया ध्यान दिनुहोस् जसले यो दिशानिर्देशहरूको पालना गर्दैन उसलाई यस च्याट रूमबाट प्रतिबन्धित गरिनेछ। प्रतिबन्ध लगाउन यस ब्लगको प्रशासकसँग पूर्ण विवेकशील स्वतन्त्रता छ। कसैले अपिल गर्न चाहन्छ वा च्याट रूममा कसैको व्यवहारप्रति गुनासो गर्न चाहन्छ भने कृपया इमेलमा सन्दर्भित च्याटलाई कपि-पेस्ट गरेर care@kechara.com मा पठाउनुहोस् र सम्बन्धित वार्तालापको मिति र समय उल्लेख गर्नुहोस्।

केचारा फरेष्ट रिट्रिटको प्रगतिको जानकारीहरू

हाम्रो फरेष्ट रिट्रिटको आउँदो प्रोजेक्टको, हालचालैको खबरहरू र चित्रात्मक जानकारीहरू, जसरी यो हुँदैजाने छ ।

केचाारा फरेष्ट रिट्रिट एउटा अद्वितीय ईश्वरीय रिट्रिट सेन्टर जसले शारीरिक, मानसिक र अाध्यात्मिक स्वस्थतालाई केन्द्रित गर्ने काम गर्दछ। यो एउटा यस्तो स्थान हो जहाँ परिवार र व्यक्ति स्वयम्ले शान्ति प्राप्त गर्नेछन्, त्यो पनि प्राकृतिक बन वातावरणको पोसिलो अाहार र प्रेरणसँगै। केचारा फरेष्ट रिट्रिटमा, हामीले समाजको नयाँ पुस्ताको लागि विश्वमा नै सकरात्मक मूल्य जस्तै दया र करूणा प्रदान गर्ने प्रतिबद्धता गरेका छौँ।

थप जानकारीको लागि, पढिदिनुहोला यता (अङ्ग्रेजीमा), यता (चिनियाँमा), वा आधिकारीक साईट: retreat.kechara.com.

रिन्पोछेबाट सन्देशहरू

थप रिन्पोछेको संदेशहरू हेर्नको लागि तल बक्समा जानुहोस्। ईमेजलाई क्लिक गर्नुहोस् ठूलो पार्नको लागि। पुराना अभिलेखहरू हेर्नको लागि “पुराना संदेशहरूमा” क्लिक गर्नुहोस्। 'प्री' र 'नेक्सट'को प्रयोग लिङ्कहरूको मार्ग निर्देशनको पेजहरूको लागि गर्नुहोस्।

URLको प्रयोग सिधै यो लिङ्कबाट गर्नुहोस्: http://w33.tsemrinpoche.com/l/np/#messages-from-rinpoche

शुग्देनको भूत समयका भनाईहरू र संदेशहरू पूरै विश्वभरि

यूरोप सुग्देन संघबाट:

अधिक भिडियोहरू

तिब्बतीय जनसाधारण कुराबाट:

अधिक भिडियोहरू

श्रेय

विचार: Tsem Rinpoche
प्राविधिक: Lew Kwan Leng, Justin Ripley, Yong Swee Keong
डिजाइन: Justin Ripley, Cynthia Lee
विषय-वस्तु: Tsem Rinpoche, Justin Ripley, Pastor Shin Tan, Sarah Yap
लेखक: Pastor Loh Seng Piow
व्यवस्थापक: Pastor Loh Seng Piow, Beng Kooi

मैले धर्म ब्लग समूहका साथीहरूलाई धन्यवाद दिनै पर्छ जसले म,केचारा र धर्मको वृद्धिका लागि महत्वपूर्ण सहयोग यो उत्कृष्ट क्षेत्रमा गर्नुभयो। म उहाँहरूलाई सम्मान गर्छु र उहाँहरूसँग काम गर्न पुलकित छु। म साँच्चै चाहन्छु। सायद यतिले मात्र उहाँहरूको लागि पुग्दैन, तर म अहिले भनिरहेकोछु। म उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

छेम रिन्पोछे

Total views today
1553
Total views up to date
28128340

म अहिले के लेख्दैछु

Facebook Fans Youtube Views Blog Views

अज्ञात

ज्ञात र अज्ञात दुवै भयानक हुन्,
ज्ञात कुराहरू अारामदायी र निष्क्रय हुन्,
अज्ञात वृद्धि र मौकाका लागि हुन्,
व्यक्ति स्वयमलाई कहिले थाहा नहुन सक्छ कि कोही डरहरूलाई अज्ञात भन्दा बढी ज्ञात भएको हुन्छ। कसले भन्न सक्छ
कि अज्ञातभन्दा ज्ञातचाहि अस्वस्थ हुन्छ भनेर?
तर फेरि, कहिलेकाही अज्ञात ज्ञातभन्दा अस्वस्थ हुनसक्छ। अन्तमा केही पनि ज्ञात छैन जबसम्म हामीले प्रयत्न गर्दैनौँ।
त्यसैले अन्तमा अज्ञातका साथ पछि लाग
किनभने सबै अज्ञातहरूको घनिष्ठता ज्ञातसँग हुन्छ।
~ छेम रेन्पोछे

फोटो जादैछ

ठूलो रूपमा हेर्न चित्रमा थिच्नुहोस् । र तलसारेर थप फोटो हेर्न "सबै फोटो हेर्नुहोस्" मा थिच्नुहोस् ।
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn\'t this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
6 वर्ष अगाडी
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn't this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden\'s blessings for friends, sponsors and supporters, wonderful!
6 वर्ष अगाडी
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden's blessings for friends, sponsors and supporters, wonderful!
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
6 वर्ष अगाडी
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
One of our adorable Kechara Forest Retreat\'s doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
6 वर्ष अगाडी
One of our adorable Kechara Forest Retreat's doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
6 वर्ष अगाडी
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
6 वर्ष अगाडी
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
By the time I heard about Luang Phor Thong, he was already very old, in his late 80s. When I heard about him, I immediately wanted to go and pay my respects to him. - http://bit.ly/LuangPhorThong

It\'s very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it\'s very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
6 वर्ष अगाडी
It's very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it's very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
Kechara Forest Retreat is preparing for the upcoming Chinese New Year celebrations. This is our holy Vajra Yogini stupa which is now surrounded by beautiful lanterns organised by our students.

One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
6 वर्ष अगाडी
One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
6 वर्ष अगाडी
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
6 वर्ष अगाडी
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
6 वर्ष अगाडी
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
The first title published by Kechara Comics is Karuna Finds A Way. It tells the tale of high-school sweethearts Karuna and Adam who had what some would call the dream life. Everything was going great for them until one day when reality came knocking on their door. Caught in a surprise swindle, this loving family who never harmed anyone found themselves out of luck and down on their fortune. Determined to save her family, Karuna goes all out to find a solution. See what she does- https://bit.ly/2LSKuWo

Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
6 वर्ष अगाडी
Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
6 वर्ष अगाडी
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
See beautiful pictures of Manjushri Guest House here- https://bit.ly/2WGo0ti
6 वर्ष अगाडी
See beautiful pictures of Manjushri Guest House here- https://bit.ly/2WGo0ti
Beginner’s Introduction to Dorje Shugden~Very good overview https://bit.ly/2QQNfYv
6 वर्ष अगाडी
Beginner’s Introduction to Dorje Shugden~Very good overview https://bit.ly/2QQNfYv
Fresh eggplants grown on Kechara Forest Retreat\'s land here in Malaysia
6 वर्ष अगाडी
Fresh eggplants grown on Kechara Forest Retreat's land here in Malaysia
Most Venerable Uppalavanna – The Chief Female Disciple of Buddha Shakyamuni - She exhibited many supernatural abilities gained from meditation and proved to the world females and males are equal in spirituality- https://bit.ly/31d9Rat

भिडियो जादैछ

  • This topic is so hot in many circles right now.
    8 वर्ष अगाडी
    This topic is so hot in many circles right now.
    This video is thought-provoking and very interesting. Watch! Thanks so much to our friends at LIVEKINDLY.
  • Chiropractic CHANGES LIFE for teenager with acute PAIN & DEAD LEG.
    8 वर्ष अगाडी
    Chiropractic CHANGES LIFE for teenager with acute PAIN & DEAD LEG.
  • BEAUTIFUL PLACE IN NEW YORK STATE-AMAZING.
    8 वर्ष अगाडी
    BEAUTIFUL PLACE IN NEW YORK STATE-AMAZING.
  • Leonardo DiCaprio takes on the meat Industry with real action.
    8 वर्ष अगाडी
    Leonardo DiCaprio takes on the meat Industry with real action.
  • Do psychic mediums have messages from beyond?
    8 वर्ष अगाडी
    Do psychic mediums have messages from beyond?
  • Lovely gift for my 52nd Birthday. Tsem Rinpoche
    8 वर्ष अगाडी
    Lovely gift for my 52nd Birthday. Tsem Rinpoche
  • This 59-year-old chimpanzee was refusing food and ready to die until...
    8 वर्ष अगाडी
    This 59-year-old chimpanzee was refusing food and ready to die until...
    she received “one last visit from an old friend” 💔💔
  • Bigfoot sighted again and made it to the news.
    8 वर्ष अगाडी
    Bigfoot sighted again and made it to the news.
  • Casper is such a cute and adorable. I like him.
    8 वर्ष अगाडी
    Casper is such a cute and adorable. I like him.
  • Dorje Shugden Monastery Amarbayasgalant  Mongolia's Ancient Hidden Gem
    8 वर्ष अगाडी
    Dorje Shugden Monastery Amarbayasgalant Mongolia's Ancient Hidden Gem
  • Don't you love Hamburgers? See how 'delicious' it is here!
    8 वर्ष अगाडी
    Don't you love Hamburgers? See how 'delicious' it is here!
  • Such a beautiful and powerful message from a person who knows the meaning of life. Tsem Rinpoche
    8 वर्ष अगाडी
    Such a beautiful and powerful message from a person who knows the meaning of life. Tsem Rinpoche
  • What the meat industry figured out is that you don't need healthy animals to make a profit.
    8 वर्ष अगाडी
    What the meat industry figured out is that you don't need healthy animals to make a profit.
    Sick animals are more profitable... farms calculate how close to death they can keep animals without killing them. That's the business model. How quickly they can be made to grow, how tightly they can be packed, how much or how little can they eat, how sick they can get without dying... We live in a world in which it's conventional to treat an animal like a block of wood. ~ Jonathan Safran Foer
  • This video went viral and it's a must watch!!
    8 वर्ष अगाडी
    This video went viral and it's a must watch!!
  • SEE HOW THIS ANIMAL SERIAL KILLER HAS NO ISSUE BLUDGEONING THIS DEFENSELESS BEING.
    8 वर्ष अगाडी
    SEE HOW THIS ANIMAL SERIAL KILLER HAS NO ISSUE BLUDGEONING THIS DEFENSELESS BEING.
    This happens daily in slaughterhouse so you can get your pork and Bak ku teh. Stop eating meat.

पुरोहितलाई सोध्नुहोस्

Ask the Pastors

धर्म सम्बन्धित तपाईंको प्रश्नहरूको स्पष्टीकरण दिन केचाराका सम्माननिय पुरोहितहरूसँग राखिएको एक अंश ।

तल आफ्नो नाम र प्रश्न मात्र राख्नुहोस् र हाम्रो कुनै एक पुरोहितले तपाईंलाई उत्तर दिनुहुनेछ ।

पुराना प्रश्न हेर्न तल सारेर "सबै प्रश्नहरू हेर्नुहोस्" मा थिच्नुहोस्

कुरा गरेको फोटोहरू

Here's another update of our weekly DS puja @ month of October, 2025. Kechara Penang Study Group by Jacinta.
9 घण्टा अगाडी
Here's another update of our weekly DS puja @ month of October, 2025. Kechara Penang Study Group by Jacinta.
For the past month (October) , Kechara Penang Study Group has consistently completed Dorje Shudge puja weekly @3 pm, every Saturday at 49, Jalan Seang Tek, Georgetown. Uploaded by Jacinta

9th November animals liberation activities.Kechara Kuantan Study Group by Sam
11 घण्टा अगाडी
9th November animals liberation activities.Kechara Kuantan Study Group by Sam
6th November evening had our Dharma Sharing and DORJE SHUGDEN Puja Kechara Kuantan Study Group by Sam
3 दिन अगाडी
6th November evening had our Dharma Sharing and DORJE SHUGDEN Puja Kechara Kuantan Study Group by Sam
15th October 2nd day of Dharma Sharing by Pastor Seng Piow.Kechara Kuantan Study Group by the
4 हप्ता अगाडी
15th October 2nd day of Dharma Sharing by Pastor Seng Piow.Kechara Kuantan Study Group by the
14th October Blessed evening Dharma Sharing by Pastor Seng Piow Kechara Kuantan Study group.sam
4 हप्ता अगाडी
14th October Blessed evening Dharma Sharing by Pastor Seng Piow Kechara Kuantan Study group.sam
Joyful hearts, open minds! This retreat group shines with shared purpose, laughter, and the light of Rinpoche's practice. Spot any differences? Join us again next time. Penang retreat 4-5th Oct 2025. Kechara Penang Study Group by Jacinta.
1 महिना अगाडी

Yoga breathing exercise by Choong Soon Heng. Breathing in calm, breathing out clarity, an integral part for a successful retreat. Kechara Penang Study Group by Jacinta.
1 महिना अगाडी
Yoga breathing exercise by Choong Soon Heng. Breathing in calm, breathing out clarity, an integral part for a successful retreat. Kechara Penang Study Group by Jacinta.
Glowing gently with butter lamp offering. This embodies the warmth of devotion and the light of awareness for all sponsors and retreatants. Penang DS Retreat 4-5th Oct, 2025. Uploaded by Jacinta from Kechara Penang Study Group

Retreatants helped preparing the sacred space with mindful intention—setting the ground for a mind transformative retreat. Penang DS Retreat 4-5th Oct 2025, uploaded by Jacinta. Kechara Penang Study Group

Best Relaxation Massage For Each Sign !
1 महिना अगाडी
Best Relaxation Massage For Each Sign !
5th October Blessed day releasing fishes, birds fishing baits Kechara Kuantan Study Group by Sam
1 महिना अगाडी
5th October Blessed day releasing fishes, birds fishing baits Kechara Kuantan Study Group by Sam
Our weekly DS puja, 27th Sept 2025. Next week there will be a retreat too and puja as well. Join in if you're in Penang! Kechara Penang Study Group by Jacinta
1 महिना अगाडी
Our weekly DS puja, 27th Sept 2025. Next week there will be a retreat too and puja as well. Join in if you're in Penang! Kechara Penang Study Group by Jacinta
Dorje Shugden puja completed on 20th Sept. Since we have a new Rinpoche's long life prayer, we've have been regularly recited that with Rinpoche's new mantra too. Kechara Penang Study Group by Jacinta.

13th Sept 2025, Dorje Shugden puja led by William, photo taken by Siew Hong. Kechara Penang Study Group by Jacinta.
2 महिना अगाडी
13th Sept 2025, Dorje Shugden puja led by William, photo taken by Siew Hong. Kechara Penang Study Group by Jacinta.
A close-up shot of our offerings! Kechara Penang Study Group by Jacinta.
2 महिना अगाडी
A close-up shot of our offerings! Kechara Penang Study Group by Jacinta.
Inspired by Kin Hoe's (Ipoh) and Sam's (Kuantan) updates, here... introducing our No. 1 members, Mr. Teo and Aunt Betty. They are always early for preparation, cleaning, and arranging. Bottom pic is Hue & Mr. Loh. They are sharing and exchanging views on ritual practices that support spiritual practices before puja. KPSG by Jacinta.

Tormas are regularly being changed. It's solely the commitments from one of our dedicated members, Choong Soon Heng. Without him, we would not have gathered an abundance of merits. Thanks! Kechara Penang Study Group by Jacinta.

Some of the offerings offered during our weekly puja. These are the items sponsored by our sponsors. Kechara Penang Study Group by Jacinta
2 महिना अगाडी
Some of the offerings offered during our weekly puja. These are the items sponsored by our sponsors. Kechara Penang Study Group by Jacinta
Here are two other completed Dorje Shugden puja done for the past weeks, led by Ong Siew Hong in the month of August. She's an exceptional umze in our group. Special thanks to those who joined the puja regularly. Kechara Penang Study Group by Jacinta.

The Promise
  These books will change your life
  Support Blog Team
Lamps For Life
  Robe Offerings
  Vajrayogini Stupa Fund
  White Tara Mantra Bank Project
  Dana Offerings
  Soup Kitchen Project
 
तपाईंको सल्लाह सुझाव

Live Visitors Counter
देशद्वारा पेज हेरिएको
United States 6,986,189
Malaysia 5,236,159
India 2,749,293
Bhutan 1,018,742
Singapore 1,011,862
United Kingdom 990,283
Nepal 983,296
Canada 859,834
Australia 691,327
Philippines 574,355
Indonesia 500,754
Germany 403,748
France 330,980
Brazil 283,886
Vietnam 258,754
Thailand 236,312
Taiwan 222,946
Italy 197,590
Spain 176,780
Netherlands 173,452
Mongolia 158,928
South Africa 147,353
Portugal 143,567
Hong Kong 141,633
Sri Lanka 140,609
Türkiye 140,397
Japan 137,850
China 128,759
United Arab Emirates 127,008
Russia 124,270
Romania 111,813
जम्मा पेज हेरिएको: 28,128,340

लग्इन गर्नुहोस्

Dorje Shugden
दोर्जे सु्ग्देनको बारेमा मेरा कुराहरू हेर्न क्लिक गर्नुहोस्….