हेरिएको: 463

ब्लग च्याट

ब्लगका आदरणीय साथीहरू,

मैले यो खण्ड तपाईंहरूको राय,विचारहरू र भावनाहरू जे तपाईंहरूलाई राख्न मन लाग्छ त्यसको लागि बनाएको हुँ। सबैको भिन्दा भिन्दै दृष्टिकोण हुन्छ, त्यसैले यो खण्ड तपाईंहरूको लागि हो।

छेम रिन्पोछे

कृपया च्याटमा रमाइलो समय र एक अर्कालाई सहयोग गर्न आउनुहोस् र सहभागी हुनुहोस्। सबैलाई त्यही भेटौँला।

ब्लग च्याट शिष्टाचार

सबैको लागि ब्लग च्याट कोठालाई सकरात्मक ,मनोरञ्जनात्मक र प्रबुद्ध अनुभव दिने खालको बनाउनको लागि यिनीहरू केही सरल दिशानिर्देशहरू हुन्। कृपया ध्यान दिनुहोस् कि यो च्याट कोठा हो, हामी च्याट गर्छौँ! च्याट कोठालाई बाधा नपु-याउनुहोस् वा अरूसँग कुराकानी नगरी पोष्ट नगरीदिनुहोला।

मित्रवत व्यवहार गर्नुहोस्

ध्यानदिनुहोस् तपाईंले तपाईंले कुरा गर्नुभएको यी व्यक्तिहरू वास्तविक व्यक्तिहरू नै हुन्। उनीहरू भिन्न संस्कृतिबाट अाएका हुनसक्छन् र उनीहरूको तपाईंको भन्दा फरक राय हुनसक्छ। उनीहरूलाई तपाईंले वास्तविक जीवनमा जस्तै व्यवहार गर्नुहोस् र उनीहरूको मतको सम्मान गरिदिनुहोला र उनीहरूले पनि तपाईंलाई त्यसरी नै मित्रवत व्यवहार गर्ने छन्।

धैर्यता राख्नुहोस्

कोठालाई तपाईंलाई उत्तर दिने अवसर दिनुहोस्। धैर्यता एक गुण हो। र केही समय पश्चात सम्बन्धित मानिसहरूबाट प्रतिकिया अाएन भने, सायद उनीहरूलाई उत्तर थाहा भएन वा उनीहरूले तपाईंको प्रश्न देखेनन् भनेर प्रश्न पुन: सोध्नुहोस् वा कसैलाई सिधा सम्पर्क गर्नुहोस्। यदि मानिसहरूले प्रतिक्रिया दिन असक्षम भए भने अप्रसन्न नभई दिनुहोला।

सान्दर्भिक हुनुहोस्

यो माननीय छेम रेन्पोछेको ब्लग हो। कृपया यस स्थानको सम्मान गरिदिनुहोस्। हामी अनुरोध गर्देछौँ कि यहाँका सबै सहभागीहरू माननीय छेम रेन्पोछे र उहाँको संगठन, केचाराको सम्मान गरून्।

नम्र हुनुहोस्

अरूलाई अप्रिय हुनेखालका शब्द र अाचरणहरूको प्रयोग नगरदिनुहोला। यदि कोहीले तपाईंलाई अनादार गर्छ भने उनीहरूसँग बहस गर्नुभन्दा उनीहरूलाई बेवास्ता गरिदिनुहोस्।

कृपया ध्यान दिनुहोस् जसले यो दिशानिर्देशहरूको पालना गर्दैन उसलाई यस च्याट रूमबाट प्रतिबन्धित गरिनेछ। प्रतिबन्ध लगाउन यस ब्लगको प्रशासकसँग पूर्ण विवेकशील स्वतन्त्रता छ। कसैले अपिल गर्न चाहन्छ वा च्याट रूममा कसैको व्यवहारप्रति गुनासो गर्न चाहन्छ भने कृपया इमेलमा सन्दर्भित च्याटलाई कपि-पेस्ट गरेर care@kechara.com मा पठाउनुहोस् र सम्बन्धित वार्तालापको मिति र समय उल्लेख गर्नुहोस्।

प्रशासकको नोट

यो ब्लग र च्याट रूम कुनै व्यक्तिको धर्म सम्बन्धी ज्ञानलाई परिष्कृत गर्ने रचनात्मक छलफलहरूको लागि राखिएको हो। बुझाइ र अनुरूपता सिर्जना गर्ने अभिप्रायका साथ सम्मानजनक व्यवहारमा पोइन्ट र प्रश्नहरू उठाइन्छन्।

यसको ज्योतिमा, अग्रसक्रिय, मालिसियस र संप्रदाय सिर्जना गर्ने अभिप्राय भएका टिप्पणीहरूलाई अतिरिक्त वर्णनहरू बिना नै मेटाइनेछ। यद्यपि, तपाईंलाई इमान्दारिता पूर्वक आफूसँग सरोकारहरू छन् बन्ने महसुस हुन्छ र स्पष्टिकरण प्राप्त गर्न चाहनुहुन्छ भने कृपया सिधै प्रशासकलाई पत्र लेख्नुहोस् र हामीले तपाईंका सरोकारहरूको जवाफ दिनेछौं।

नामरहित रूपमा पत्राचार गर्ने वा अन्य व्यक्तिको रूचिको बहाना अन्तर्गत गलत नाम राखेर पत्राचार गर्ने व्यक्तिहरूलाई कृपया सत्य पहिचान बताउनुहोस् भनी सुझाव गरिन्छ जसकारण तपाईंका सरोकारहरू न्यायसंगत छन् भने तपाईंका सरोकारहरूको सम्बोधन गर्नको लागि अन्य व्यक्ति र हाम्रो सञ्चालक समितिले तपाईंलाई सम्पर्क गर्नेछ।

यसले यो ब्लग र च्याट रूमको सारांशलाई संरक्षण गर्न प्रशासकले गरेका निश्चित कार्यहरूलाई व्याख्या गर्छ भनी हामीले आशा गर्छौं। यदि कोहीसँग कुनै प्रश्नहरू भएमा, कृपया सिधै प्रशासकलाई सम्पर्क गर्नुहोस्। आध्यात्मिक अभ्यासकर्ताहरूको रूपमा, हामीले अर्को व्यक्तिको मस्तिष्कलाई अवरोध गर्ने टिप्पणी वा शब्दहरू प्रयोग गर्न हुँदैन।

धन्यवाद,
प्रशासक।

केचारा फरेष्ट रिट्रिटको प्रगतिको जानकारीहरू

म अहिले के लेख्दैछु

Facebook Fans Youtube Views Blog Views

कुरा गरेको फोटोहरू

20 घण्टा अगाडी
1st October had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
1 हप्ता अगाडी
1st October had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
27th September animal liberation activities completed Kechara Kuantan Study Group Sam
2 हप्ता अगाडी
27th September animal liberation activities completed Kechara Kuantan Study Group Sam
24th September had our DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
2 हप्ता अगाडी
24th September had our DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
17th September had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
3 हप्ता अगाडी
17th September had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
3rd September had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
1 महिना अगाडी
3rd September had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
27th August had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group by Sam
1 महिना अगाडी
27th August had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group by Sam
23rd August Animal liberation, saving lives from pet-shop Kechara Kuantan Study Group Sam
2 महिना अगाडी
23rd August Animal liberation, saving lives from pet-shop Kechara Kuantan Study Group Sam
20th August had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
2 महिना अगाडी
20th August had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
9 August having Pastor Henry and Pastor Albert dharma sharing,puja and blessings with us Kechara Kuantan Study Group Sam
2 महिना अगाडी
9 August having Pastor Henry and Pastor Albert dharma sharing,puja and blessings with us Kechara Kuantan Study Group Sam
6th August had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
2 महिना अगाडी
6th August had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
30th July had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
30th July had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group by Sam
23rd July had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
3 महिना अगाडी
23rd July had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
16th July had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
3 महिना अगाडी
16th July had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
Throwback 12th July dharma sharing, DORJE SHUGDEN Puja and blessings Kechara Kuantan Study Group Sam
3 महिना अगाडी
Throwback 12th July dharma sharing, DORJE SHUGDEN Puja and blessings Kechara Kuantan Study Group Sam
11th July blessed day having Gen Lamsang Dharma sharing followed by DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
3 महिना अगाडी
11th July blessed day having Gen Lamsang Dharma sharing followed by DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
9 July had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group by Sam
3 महिना अगाडी
9 July had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group by Sam
5th July had animals liberation activities. Kechara Kuantan Study Group Sam
3 महिना अगाडी
5th July had animals liberation activities. Kechara Kuantan Study Group Sam
2nd July had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
3 महिना अगाडी
2nd July had our weekly DORJE SHUGDEN Puja Kechara Kuantan Study Group Sam
18th June had our weekly Dharma sharing and DORJE SHUGDEN Kechara Kuantan Study Group Sam
4 महिना अगाडी
18th June had our weekly Dharma sharing and DORJE SHUGDEN Kechara Kuantan Study Group Sam
Dorje Shugden
दोर्जे सु्ग्देनको बारेमा मेरा कुराहरू हेर्न क्लिक गर्नुहोस्….