धनेश्वर भगवान दोर्जे शुग्देन।​

सेप्टेम्बर 8, 2017 | हेरिएको: 1,093

धनेश्वर भगवान दोर्जे शुग्देन। दया, धन र शान्तिको रक्षक।
हाइ-रिजोल्युसन फाइल डाउनलोड गर्न फ़ोटो म क्लिक गर्नुहोस्

 

भगवान दोर्जे शुग्देन को हुन।

धेरै कल्प अघि भगवान आर्य मन्जुश्रीले काठमाडौं उपत्यकाको पानी वरपरको डाडा काटी पानी निकास गरेर नेपाल र काठमाडौं उपत्यकालाई आशिष दिनु भएको थियो। यसले गर्दा जमीन सुख्खा भई बस्न र जीवनयापन गर्न सजिलो भयो। त्यसै गरी फलफूल, झरविरुवा, फुलहरु र घाँसहरु फल्न थाले र मानिसहरुले विभिन्न व्यापार, व्यवसाय गरि आफ्नो परिवार तथा मठमन्दिर बनाउन थाले।

मन्जुश्री, भगवान हुन् र भगवानका धेरै अवतार हरु हुन्छन्। ती विभिन्न भगवानका अवतार अनगिन्ति र असङ्ख्य रुपमा देखा पर्छन्। भगवान कुनैपनी रङ, पृष्ठभुमि, रुप, लिंग र क्रोधीत तथा शान्त रुपमा देखा पर्न सक्छ। भगवानको रूपको कुनै सिमित हुदैन। त्यसैले, भगवान कुनै पनि रूपमा प्रकट हुन सक्नुहुन्छ। नेपाल र काठमाडौंका उपत्यकाको भगवान आर्य मन्जुश्री दया, धन र शान्तिको भगवान दोर्जे शुग्देनको रुपमा प्रकट हुनु भएको हो।

संरक्षक भगवान दोर्जे शुग्देननै यही भगवान मन्जुश्रीको अवतार हुन्। दोर्जे शुग्देन एक मुहार र तीन आँखाको साथ प्रकट हुनु भएको छ। जुन तेस्रो आँखाले संसारिक सत्यको वास्तविकता देख्छ जसको कुनै सिमित छैन। उहाँ एक भिक्षुको रुपमा हुनुहुन्छ, जो गोलो टोपी लगाएको छ जसको अर्थ उहाँ हामीलाई सहयोग गर्न उक्तगतिमा आइपुग्छ। उहाँले मन्जुश्रीको तरवार बोक्नु भाको छ जसले हाम्रो समस्या, विपत्ति तथा बाधाहरु हटाउछ। उहाँले आफ्नो हातमा मुटु (इच्छा पुरा गर्ने रत्नको प्रतिक हो) बोक्नु भको छ र भक्तहरुको इच्छा पूरा गर्छ भन्ने सङ्केत मानिन्छ। उनको भिक्षुको राजवस्त्र पहिरन, जसले पुर्ण नियुक्त भिक्षुको रुपमा अरुलाई दया, करुणा तथा उदारता दर्साउछ। उहाँ जनावरका राजा सिंहमाथि आसन गरेको छ जसले धर्म संरक्षक राजाको रूपमा सङ्केत गर्छ। यस बाहेक उहाँको ज्वालाको उर्जाले सबै नकारात्मक विचार, शारिरिक समस्याहरुलाई नस्ट गर्छ। यो एक महान ज्ञान हो जुन हामी सबैमा निहित छ।

तसर्थ, जब हामीले भगवान दोर्जे शुग्देनलाई प्राथना गर्छौ, हामी जुनै पनि धर्मको हुन सक्छौं। हामीलाई हाम्रो संस्कृति परिवर्तन गर्नुपर्ने आवश्यक छैन। भगवानको कुनै धर्म हुदैन, कुनै नाम वा रुप, कुनै प्रारम्भ या अन्त्य हुँदैन। यो त केबल मानिसले सिर्जना गरेका विभिन्न नाम, स्तर र सिमा मात्र हुन्। यसरी, हामी जुन हौ, त्यही धर्ममा बस्न सक्छौं। चाहे त्यो हिन्दु, बौद्ध या कुनै धर्म किन नहोस्, हामी भगवान दोर्जे शुग्देनलाई प्रार्थना गर्न सक्छौं। यदि हामी अरु प्रति निस्कपट, उदार हृदय र दयालु भएमा उहाँले हामीलाई आशिष दिनुहुनेछ।

 

भगवान दोर्जे शुग्देनका अभ्यासका फाइदाहरु:

भगवान दोर्जे शुग्देनले हामीलाई विभिन्न पक्षमा सहयोग गर्नुहुन्छ। उहाँले विधार्थीहरु, चिकित्सकहरु, व्यापरीहरु, परिवारहरु, किसानहरु र जादू, आत्मा र निराशाबाट पीडितहरुलाई पनि सहयोग गर्नुहुन्छ। उहाँले हामीलाई सुरक्षा पनि दिनुहुन्छ।

१. विधार्थीहरुको लागि:

विद्यालयमा राम्रो गर्न चाहने, उत्कृष्ट अङ्क ल्याउने, ज्ञान हासिल गर्न विवेक बढाउने जसले भविष्यमा राम्रो काम खोजी अाफ्नो परिवार, गाउँ, शहर र देशको भलो गर्ने विधार्थीहरुले भगवान दोर्जे शुग्देनलाई भरोसा गर्न सक्छन्। उहाँको मन्त्र दैनिक रूपमा जपेमा ज्ञान, स्पष्टता र राम्रो स्मृति प्राप्त गर्न सकिन्छ।

२. चिकित्सकहरुका लागि:

चिकित्सकहरु यस्ता व्याक्ति हुन्। जसले मानव शरीरबाट पिडा र शरिरिक समस्याहरु हटाउँछन्। जब कुनैपनी पृष्ठभुमिका चिकित्सकहरुले भगवान दोर्जे शुग्देनको प्रार्थना र मन्त्र दैनिक रूपमा जपेमा, चिकित्सको क्षमता अझ वृद्धि हुन्छ। यसका साथै, भगवान दोर्जे शुग्देनको शक्तिशाली मन्त्रले बिरामीको शरीरभित्र चिकित्सक मार्फत प्रवेश गरी उनीहरुलाई पुर्णरुपमा निको पार्न मद्दत गर्छ। त्यसैले चिकित्सकहरुको लागि यो एउटा उत्कृष्ट मन्त्र हो। जसले बिरामीहरुलाई निको पार्न मद्दत गर्दछ।

३. व्यापारीहरुको लागि:

जो व्यक्ति जसले निजी व्यापारको क्रममा धन आर्जन गरी आफ्नो परिवारको हेरविचार, जिम्मेवारीका लागी धेरै दिशा निर्देशन, दलहरुबाट थुप्रै समस्याहरु मुठभेड गरेको हुन सक्छ। त्यसैले जब एक निष्कपट व्यापारी पुर्णरूपमा भगवान दोर्जे शुग्देनलाई फूल, धूप, चिया र बत्ती चढाई दैनिक रूपमा दोर्जे शुग्देनको मन्त्र जप गरेमा, उसले राम्रो स्थान हासिल गरी आफ्नो परिवारको हेरविचार, आवश्यकता पूरा गरी सहयोग गर्न सक्नुहुन्छ।

४. परिवारको लागि:

परिवारमा समस्या, बेसदभाव, अबुझ तथा तर्कहरु हुन्छन् जसका कारण कहिलेकाहीँ परिवार बिछोड हुन सक्छ र जब परिवारमा बेसदभाव र समस्याहरु हुन्छन्, तब बालबच्चा, अभिभावक तथा वृद्घहरुलाई मर्का पर्न जान्छ। परिवारमा थप सदभाव र शान्ति छाउनको लागि परिवारका सबै सदस्यहरु एक आपसमा बसि ईमानदारीपुर्वक, आदरपुर्वक विषयबस्तुहरुको छलफल गर्नुपर्छ। दोर्जे शुग्देनको दैनिक पाठपूजा गरेमा, परिवारमा अझ बढी सदभाव र शान्ति छाउने छ।

५. किसानहरुको लागि:

किसानहरु जमिन र अाफुले फलाएको अन्नबालीमा विश्वास गर्छन्। उनीहरुको गर्मी याममा कडा परिश्रम हुन्छ। कहिलेकाहीँ हिलोमा गोरुसंग रोपईका लागी बर्षा र घामको प्रतीक्षा गर्नुपर्दछ। अनन्त हिउँदयामको लागी, किसानहरूले उब्जाएका ती अन्न ऐश्वर्या भित्र्याउछन्। जब किसानहरूको अन्नबाली उब्जाउ वा उब्जेको अन्नबाली विभिन्न कारणले नाश हुन्छन्, तब किसानहरू एकदम समस्यामा पर्दछ।

त्यसैले किसान र किसानी परिवारले आफ्नो घरमा भगवान दोर्जे शुग्देनको स्थापना गरी प्रार्थना गरेमा राम्रो हुनेछ। उब्जनीको लागी सधैं भगवान दोर्जे शुग्देनलाई जल, फुल, धुप र बत्ती चढाई दैनिक प्रार्थना गर्नु राम्रो हो। र राम्रो खेतीका लागि किसानी परिवारहरु भगवान दोर्जे शुग्देन माथि विश्वास र भरोसा गर्न सकिन्छ।

६. असाधारण पीडितहरु लागी:

कोही व्यक्तिहरु अरुको सफलतामा ईष्र्या गर्छन्। कोही व्यक्तिहरु रिस, तर्क, असहमति तथा अन्य कारणहरुले अरुसंग खुसी हुदैनन्। यसको नतिजा स्वरुप, कहिलेकाहीँ कुनै मानिसहरुले टुनामुना, जादू, मन्त्र र अनुष्ठान द्वारा अरुलाई हानी र चोट पुर्याउन शक्तिशाली मानिसहरुसंग सम्पर्क गर्न सक्छन्। कुनै व्यक्ति जादुमा विश्वास गर्छन् भने, कुनै व्यक्ति गर्दैनन् तर विश्वास गरे पनि नगरे पनि, जादु टोना अझै पनि छ र कहिलेकाहीँ यसले हानी पनि पुर्याउनु सक्छ।

दोर्जे शुग्देनलाई दैनिक लगातार प्रार्थना गरेमा, समयको क्रमसँगै जादु टोनाबाट मुक्ति र साथै ईष्र्यालु दलहरुको जादु टोनाबाट क्षति हुन बाट सुरक्षीत हुन सकिन्छ। भगवान दोर्जे शुग्देनले कुनै दलहरूलाई क्षति पुर्याउनु हुन्न तर हामीलाई सुरक्षा दिनु हुन्छ।

७. आत्मा द्वारा परेशान भएकोहरुका लागि:

निश्चित गल्लि, बाटो, उपत्यका, जंगल तथा मसानघाटहरुमा शक्तिशाली प्रेत आत्माहरुको बाँस हुनसक्छ। प्रेत आत्मा ती हुन जो मृत्युु पछी हलचल गर्न सक्दैनन् र पुर्नजन्म लिन सक्दैनन् र उनीहरु दुखी, उदास र समर्पित क्षेत्रमा रहेका हुन्छन्। कहिलेकाहीँ यस्ता आत्माहरुले अरुलाई दुःख दिन्छन्, तर्साउछन्, रोग आदि सृजना गर्छन् र समस्या खडा गर्छन्।

यस्ता आत्माहरुलाई मुक्ति दिनु पर्छ। हामी तिनीहरुबाट डराउनु हुदैन र हामीले उनीहरु प्रति महान करुणा देखाउनु पर्छ। भगवान दोर्जे शुग्देनका मन्त्र जप द्वारा यस्ता आत्माहरु प्रति महान करुणा देखाएर र सृजना गरेर ति आत्माहरुलाई मुक्त गर्न सकिन्छ र उनीहरुले हामीलाई थप दु:ख दिन सक्दैनन्।

८. मानसिक चिन्ताद्वारा पीडितहरु लागी:

मानसिक चिन्ता दिमागको त्यो अवस्था हो जसमा हामी निराशा र दु:ख अनुभुति गर्छौ। हामी त्याग्न चाहान्छौ, हामी संघर्ष गर्न चाहन्नौ र हामी हाम्रो भित्रि शक्ति गुमाउँछौ। हामी जीवनको एक पछी अर्को समयमा हामी मान्सिक चिन्ताबाट पीडित हुन्छौं। यो निको हुन सजिलो छैन। कहिलेकाहीँ यो चिकित्सकीय (नैदानिक) कहिलेकाहीँ मानसिक वा कहिलेकाहीँ गलत तरिकाको सोचाई हुन्छ। यदि यो चिकित्सकीय भएमा हामीले पेशाकर्मीबाट सहायता लिनै पर्छ। तर यदि यो अस्वस्थ शरीर वा अस्पष्ट दिमाग गलत दृष्टिकोणबाट उत्पन्न अन्य प्रकारको मानसिक पिडा भएमा भगवान दोर्जे शुग्देनको मन्त्रको जपले हाम्रो मानसिक पिडाबाट निको हुन र सहयोग गर्न सक्छ वा पिडाबाट मुक्त हुने सहायता पत्ता लगाउन सहयोग गर्छ। मानसिक पिडामा यो महत्त्वपूर्ण छ कि वेचैनहरुबाट मुक्त हुन भगवानसंग मात्र भर पर्नु हुदैन, तर सहि समयमा सहयोग पनि खोज्नुपर्छ।

९. सुरक्षाको आवस्यकता भएकाहरुको लागि:

समय अनुसार हामीले इच्छा नहुदा पनि खतरायुक्त, टाढा, अपराध र प्राकृतिक प्रकोपयुक्त विभिन्न स्थानहरुमा यात्रा गर्नु पर्ने हुन्छ। यी स्थानहरुमा यात्रा गर्न हामी अत्यन्त होशियार हुनुपर्छ। यदि हामीलाई केहि भएमा हाम्रा परिवारलाई पिडा हुन्छ। यात्रा अघि वा यात्रा अवधिमा पूजा गरेर, मन्साउनी चढाएर र भगवान दोर्जे शुग्देनको प्रार्थना र मन्त्र जाप गरेर हामी सुरक्षित हुन सक्छौ।

 

महत्त्वपूर्णसुझाव:

तपाईं दोर्जे शुग्देनलाई शान्तिको लागि दैनिक भजन प्रार्थना गर्न सक्नु हुन्छ जसको शिर्षक, सम्पत्ति, शान्ति र सुरक्षाको दैनिक अनुरोध समावेश छ। दोर्जे शुग्देनको पूजा र प्रार्थना लक्ष्मी, गणेश, दुर्गा, काली, ब्रहमा, शिव, कृष्ण वा अझ जुनैसंग पनि पूजा गर्न सकिन्छ। तपाईंको भगवान जुन भएपनि तपाईंले भगवान दोर्जे शुग्देनको पूजा एकैसाथ गर्नु सक्नुहुन्छ।

कहिल्यै पनि मासु, रगत या काटमार गरिएको वस्तु दोर्जे शुग्देनलाई चढाउनु हुँदैन। बरु तपाईंले दही, दुध, चिया, जल, धुप र बत्ति चढाउनु सक्नुहुन्छ। दोर्जे शुग्देन, भगवानको अवतार हो र भगवानलाई पशुपंक्षीको बलि चढाउनु मिल्दैन।

 

निष्कर्ष:

सबै नेपालीले आफ्नो संस्कृति, भाषा र धर्मप्रति गर्व गर्नुपर्छ। नेपालीलाई अर्को धर्ममा परिवर्तन गर्न आवश्यक छैन। आफ्नो धर्म संगै भगवान दोर्जे शुग्देनलाई अाफ्नो संस्कृतिमा समावेश गरि प्रार्थना गर्न सकिन्छ। हामीले हाम्रो धर्म परिवर्तन गरेर, हाम्रो पहिचान र संस्कृति भगवानलाई भेटि स्वरुप चढाऐमा, यसले हाम्रो इतिहास, राष्टिय एकता र हाम्रो परिवारहरूमा अवरोध पुर्याउन सक्छ।

भगवान दोर्जे शुग्देनले सबैको भलो गर्नुहुनेछ, सबैलाई सहयोग गर्नु हुनेछ र सबै स्तर र पृष्ठभुमिमा सबैलाई मद्दत गर्नु हुनेछ। भगवान दोर्जे शुग्देन एक विशेष अवतार हुन् जो कलियुगको समयमा हाम्रो समस्याहरु हटाउन यस संसारमा प्रकट हुनु भएको हो।

सबैलाई शन्ति प्राप्त होस्।
छेम रिन्पोछे।

 

दोर्जे शुग्देनलाई छोटो प्रार्थना:
“सम्पति, शान्ति र सुरक्षाको दैनिक अनुरोध”

यो दैनिक दोर्जे शुग्देनलाई प्रार्थना, २५ औ छेम रिम्पोछे द्वारा विहिबार, २६ फरबरी २०१५ बिहान २:०३ मा रचना गर्नु भएको हो।

स्वर्गमा अनगिन्ती देवत्वहरु छन। ती सबै देवत्वहरुले सबै प्राणीहरुको फाइदाका लागि विभिन्न पक्षहरु देखाएको छ। दैवका रूपकाय स्वरूपमा दया, कुशल माध्यम र बुद्धि विवेक छन्। हामी हाम्रो अदुरदर्शिताको कारणले मात्र हाम्रा भावनाको सम्पुर्ण श्रृङखलाको दौरान हामी निरन्तर खुशी, दुखी, निच भएको, हराएको, भरिपुर्ण, दोधार र रित्तो महशुस भएको समयमा उनीहरूलाई आह्वान गर्दछौं।

महान बुद्धिजीवी दोर्जे शुग्देन, हाम्रो स्वभावलाई विचार गर्दै आमाबुबाको एक मात्र बालकको रुपमा लिनुहोस्।

दिव्यको लागि हामीबाट भेटी तथा उपहारको आवस्यक नपरेपनि हामीलाई सर्बोच्च मन्जुश्रि दोर्जे शुग्देनको आशीर्वादका लागी चिया, धूप र मन्त्र भेटी स्वरुप चढाउछौ। जब नकारात्मक विचार उत्पन्न हुन्छ, त्यसलाई तुरुन्त अन्त्य गरिदिनुहोस। कृपया मेरो थकित मनमा सकारात्मक सोच भरि दिनुहुन मेरा सम्पुर्ण आश तपाईं सामु राखेको छु।

जब कठिनाई, समस्या र दुविधाहरु सृजना हुन्छ तब म लगायत मेरा सम्पुर्ण परिवार, प्रियजनहरु, वातावरण र मेरा पाल्तु जनावरलाई पनि आशिष दिन अनुरोध का साथै, म मा बुद्धि आओस, आश पलाओस र शान्ति प्राप्त गर्न सकुन्।

ओ गुंबाददार गोलो टोपी, भिक्षुको त्रिबस्त्र धारक, स्वतन्त्रता, न्याय र बुद्धिमत्ताको घोतक तरवार वाह्क र इच्छापुरक गहना धारक, सबै नकारात्मकको दमनको प्रतीक महान सिंहमा विराजमान अलौकिन भगवान दोर्जे शुग्देनलाई मेरो ईच्छाहरु पूरा गर्न अनुरोध गर्दछु। मलाई थाहा छ कि मेरा ईच्छाहरु उत्कृष्ट नहोला, त्येसैले परिणामको लागि म तपाईंको बौद्धिकताको चरणमा समर्पण गर्दछु। यद्यापी यो मैले सोचे जस्तो नहुन सक्छ। दया गरेर मलाई लगायत सम्पुर्ण प्राणीहरुलाई आशिष दिनुहोस् कि हामी स्वतन्त्रताको महान शहरमा प्रवेश गर्न सकुन्।

महान भगवान दोर्जे शुग्देन, तपाईं मेरो जीवनको अंश बन्नुहोस भनि आत्मैदेखि विनम्र पुकार गर्दछु। र मेरो घरलाई आशीर्वाद दिनुहोस् र मलाई बुद्धि, सहायता र सुख दिनुहोस् ता कि म अरुको लागि विना सुचिको सेवक बन्न सकु र म अरुमा केन्द्रीत हुदै अाफ्नो र मेरा सबै प्रियजनहरुको समस्या मेटाउन सकुन्।

म दयालु, बुद्धिमान, विवेकशील, सहिष्णु र मलाई चोट पुर्याउने र माया गर्नेहरुलाई झन क्षमा दिन सक्ने बन्नको लागि मलाई आशीर्वाद दिनुहोस्। तपाईं, दोर्जे शुग्देन सामू सामिप हुन हामी सबै समर्पण गर्दछौं। हामीले स्थिर दृश्य, प्रक्षेपण र कठोरतालाई परित्याग गर्नुपर्छ। अाखिरी मा, जब म यो अस्तित्वको जहाजलाई त्यागेर अाफ्ना् सबै चिज र सबै जना पछी छाडिने छु तब मैले गरेको सकारात्मक कार्य मात्र महत्त्व राख्द छ। मलाई अहिले यसको अनुभूति र कार्य गर्न दिनुहोस्। यस महत्त्वपूर्ण क्षणमा, हे शक्तिशाली र दयालु दोर्जे शुग्देन, मलाई तपाईंको एक दृष्टि गराई, कृपया मलाई पनि तपाईं संगै लैजानुहोस्। जहाँ ज्ञान लिई मेरो अध्यात्मिक मौन यात्रा जारी राख्न सकु।

मेरो प्रार्थना पूरा गर्न र सिद्धि प्राप्त गर्न म तपाईंलाई केसर रंगिन चिया चढाउने छु। तपाईंको मन्त्र जपेर प्रेम, शान्ति, लामो जीवन, सुरक्षा र शुन्यताको उत्कृष्ट दृश्य उत्पन्न होस्।

सन्तुष्टि, शान्ति र बुद्धिमत्ताको मन्त्र:

ॐ बेन्जा विकि बिटाना स्वाहाः

प्रत्येक दिन एक माला पुरा वा बढी पटक जप्नु राम्रो हुन्छ। प्रत्येक/हरेक बर्ष १,००,००० वा बढी पटक साधना हुने ठाँउमा सहभागी हुनुसकेमा उत्तम हुनेछ।

प्राचीन संस्करण।. हाइ-रिजोल्युसन फाइल डाउनलोड गर्न फ़ोटो म क्लिक गर्नुहोस्

हाइ-रिजोल्युसन फाइल डाउनलोड गर्न फ़ोटो म क्लिक गर्नुहोस्

 

थप विस्तृत जानकारीका लागि:

 

2 लाई जवाफहरू धनेश्वर भगवान दोर्जे शुग्देन।​

तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण

विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।

तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।

  1. Tanka lama on फ्रेवुअरी 26, 2019 at 3:34 बिहान

    Dharma path dorje sugden ko barema thaha payau khusi lagyo

  2. बेनामी on फ्रेवुअरी 26, 2019 at 3:31 बिहान

जवाफ लेख्नुहोस्

उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: jpg, jpeg, gif, png

 

उच्चतम फाइलको साइज: 50MB
अनुमति दिइएको फाइलको प्रकार: mp4
उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: pdf, docx

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Blog Chat

ब्लग च्याट

ब्लगका आदरणीय साथीहरू,

मैले यो खण्ड तपाईंहरूको राय,विचारहरू र भावनाहरू जे तपाईंहरूलाई राख्न मन लाग्छ त्यसको लागि बनाएको हुँ।

सबैको भिन्दा भिन्दै दृष्टिकोण हुन्छ, त्यसैले यो खण्ड तपाईंहरूको लागि हो।

छेम रिन्पोछे


कृपया च्याटमा रमाइलो समय र एक अर्कालाई सहयोग गर्न आउनुहोस् र सहभागी हुनुहोस्। सबैलाई त्यही भेटौँला।


ब्लग च्याट शिष्टाचार

सबैको लागि ब्लग च्याट कोठालाई सकरात्मक ,मनोरञ्जनात्मक र प्रबुद्ध अनुभव दिने खालको बनाउनको लागि यिनीहरू केही सरल दिशानिर्देशहरू हुन्। कृपया ध्यान दिनुहोस् कि यो च्याट कोठा हो, हामी च्याट गर्छौँ! च्याट कोठालाई बाधा नपु-याउनुहोस् वा अरूसँग कुराकानी नगरी पोष्ट नगरीदिनुहोला।

विस्तार गर्नुहोस्
मित्रवत व्यवहार गर्नुहोस्

ध्यानदिनुहोस् तपाईंले तपाईंले कुरा गर्नुभएको यी व्यक्तिहरू वास्तविक व्यक्तिहरू नै हुन्। उनीहरू भिन्न संस्कृतिबाट अाएका हुनसक्छन् र उनीहरूको तपाईंको भन्दा फरक राय हुनसक्छ। उनीहरूलाई तपाईंले वास्तविक जीवनमा जस्तै व्यवहार गर्नुहोस् र उनीहरूको मतको सम्मान गरिदिनुहोला र उनीहरूले पनि तपाईंलाई त्यसरी नै मित्रवत व्यवहार गर्ने छन्।

धैर्यता राख्नुहोस्

कोठालाई तपाईंलाई उत्तर दिने अवसर दिनुहोस्। धैर्यता एक गुण हो। र केही समय पश्चात सम्बन्धित मानिसहरूबाट प्रतिकिया अाएन भने, सायद उनीहरूलाई उत्तर थाहा भएन वा उनीहरूले तपाईंको प्रश्न देखेनन् भनेर प्रश्न पुन: सोध्नुहोस् वा कसैलाई सिधा सम्पर्क गर्नुहोस्। यदि मानिसहरूले प्रतिक्रिया दिन असक्षम भए भने अप्रसन्न नभई दिनुहोला।

सान्दर्भिक हुनुहोस्

यो माननीय छेम रेन्पोछेको ब्लग हो। कृपया यस स्थानको सम्मान गरिदिनुहोस्। हामी अनुरोध गर्देछौँ कि यहाँका सबै सहभागीहरू माननीय छेम रेन्पोछे र उहाँको संगठन, केचाराको सम्मान गरून्।

नम्र हुनुहोस्

अरूलाई अप्रिय हुनेखालका शब्द र अाचरणहरूको प्रयोग नगरदिनुहोला। यदि कोहीले तपाईंलाई अनादार गर्छ भने उनीहरूसँग बहस गर्नुभन्दा उनीहरूलाई बेवास्ता गरिदिनुहोस्।

कृपया ध्यान दिनुहोस् जसले यो दिशानिर्देशहरूको पालना गर्दैन उसलाई यस च्याट रूमबाट प्रतिबन्धित गरिनेछ। प्रतिबन्ध लगाउन यस ब्लगको प्रशासकसँग पूर्ण विवेकशील स्वतन्त्रता छ। कसैले अपिल गर्न चाहन्छ वा च्याट रूममा कसैको व्यवहारप्रति गुनासो गर्न चाहन्छ भने कृपया इमेलमा सन्दर्भित च्याटलाई कपि-पेस्ट गरेर care@kechara.com मा पठाउनुहोस् र सम्बन्धित वार्तालापको मिति र समय उल्लेख गर्नुहोस्।

केचारा फरेष्ट रिट्रिटको प्रगतिको जानकारीहरू

हाम्रो फरेष्ट रिट्रिटको आउँदो प्रोजेक्टको, हालचालैको खबरहरू र चित्रात्मक जानकारीहरू, जसरी यो हुँदैजाने छ ।

केचाारा फरेष्ट रिट्रिट एउटा अद्वितीय ईश्वरीय रिट्रिट सेन्टर जसले शारीरिक, मानसिक र अाध्यात्मिक स्वस्थतालाई केन्द्रित गर्ने काम गर्दछ। यो एउटा यस्तो स्थान हो जहाँ परिवार र व्यक्ति स्वयम्ले शान्ति प्राप्त गर्नेछन्, त्यो पनि प्राकृतिक बन वातावरणको पोसिलो अाहार र प्रेरणसँगै। केचारा फरेष्ट रिट्रिटमा, हामीले समाजको नयाँ पुस्ताको लागि विश्वमा नै सकरात्मक मूल्य जस्तै दया र करूणा प्रदान गर्ने प्रतिबद्धता गरेका छौँ।

थप जानकारीको लागि, पढिदिनुहोला यता (अङ्ग्रेजीमा), यता (चिनियाँमा), वा आधिकारीक साईट: retreat.kechara.com.










रिन्पोछेबाट सन्देशहरू

थप रिन्पोछेको संदेशहरू हेर्नको लागि तल बक्समा जानुहोस्। ईमेजलाई क्लिक गर्नुहोस् ठूलो पार्नको लागि। पुराना अभिलेखहरू हेर्नको लागि “पुराना संदेशहरूमा” क्लिक गर्नुहोस्। 'प्री' र 'नेक्सट'को प्रयोग लिङ्कहरूको मार्ग निर्देशनको पेजहरूको लागि गर्नुहोस्।

URLको प्रयोग सिधै यो लिङ्कबाट गर्नुहोस्: http://w33.tsemrinpoche.com/l/np/#messages-from-rinpoche

शुग्देनको भूत समयका भनाईहरू र संदेशहरू पूरै विश्वभरि

यूरोप सुग्देन संघबाट:


अधिक भिडियोहरू

तिब्बतीय जनसाधारण कुराबाट:


अधिक भिडियोहरू

श्रेय

विचार: Tsem Rinpoche
प्राविधिक: Lew Kwan Leng, Justin Ripley, Yong Swee Keong
डिजाइन: Justin Ripley, Cynthia Lee
विषय-वस्तु: Tsem Rinpoche, Justin Ripley, Pastor Shin Tan, Sarah Yap
लेखक: Pastor Loh Seng Piow
व्यवस्थापक: Pastor Loh Seng Piow, Beng Kooi

मैले धर्म ब्लग समूहका साथीहरूलाई धन्यवाद दिनै पर्छ जसले म,केचारा र धर्मको वृद्धिका लागि महत्वपूर्ण सहयोग यो उत्कृष्ट क्षेत्रमा गर्नुभयो। म उहाँहरूलाई सम्मान गर्छु र उहाँहरूसँग काम गर्न पुलकित छु। म साँच्चै चाहन्छु। सायद यतिले मात्र उहाँहरूको लागि पुग्दैन, तर म अहिले भनिरहेकोछु। म उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

छेम रिन्पोछे

Total views today
523
Total views up to date
28607099

म अहिले के लेख्दैछु

Facebook Fans Youtube Views Blog Views

अज्ञात

ज्ञात र अज्ञात दुवै भयानक हुन्,
ज्ञात कुराहरू अारामदायी र निष्क्रय हुन्,
अज्ञात वृद्धि र मौकाका लागि हुन्,
व्यक्ति स्वयमलाई कहिले थाहा नहुन सक्छ कि कोही डरहरूलाई अज्ञात भन्दा बढी ज्ञात भएको हुन्छ। कसले भन्न सक्छ
कि अज्ञातभन्दा ज्ञातचाहि अस्वस्थ हुन्छ भनेर?
तर फेरि, कहिलेकाही अज्ञात ज्ञातभन्दा अस्वस्थ हुनसक्छ। अन्तमा केही पनि ज्ञात छैन जबसम्म हामीले प्रयत्न गर्दैनौँ।
त्यसैले अन्तमा अज्ञातका साथ पछि लाग
किनभने सबै अज्ञातहरूको घनिष्ठता ज्ञातसँग हुन्छ।
~ छेम रेन्पोछे

फोटो जादैछ

ठूलो रूपमा हेर्न चित्रमा थिच्नुहोस् । र तलसारेर थप फोटो हेर्न "सबै फोटो हेर्नुहोस्" मा थिच्नुहोस् ।
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn\'t this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
6 वर्ष अगाडी
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn't this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden\'s blessings for friends, sponsors and supporters, wonderful!
6 वर्ष अगाडी
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden's blessings for friends, sponsors and supporters, wonderful!
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
6 वर्ष अगाडी
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
One of our adorable Kechara Forest Retreat\'s doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
6 वर्ष अगाडी
One of our adorable Kechara Forest Retreat's doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
6 वर्ष अगाडी
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
6 वर्ष अगाडी
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
By the time I heard about Luang Phor Thong, he was already very old, in his late 80s. When I heard about him, I immediately wanted to go and pay my respects to him. - http://bit.ly/LuangPhorThong
6 वर्ष अगाडी
By the time I heard about Luang Phor Thong, he was already very old, in his late 80s. When I heard about him, I immediately wanted to go and pay my respects to him. - http://bit.ly/LuangPhorThong
It\'s very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it\'s very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
6 वर्ष अगाडी
It's very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it's very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
Kechara Forest Retreat is preparing for the upcoming Chinese New Year celebrations. This is our holy Vajra Yogini stupa which is now surrounded by beautiful lanterns organised by our students.
6 वर्ष अगाडी
Kechara Forest Retreat is preparing for the upcoming Chinese New Year celebrations. This is our holy Vajra Yogini stupa which is now surrounded by beautiful lanterns organised by our students.
One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
6 वर्ष अगाडी
One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
The first title published by Kechara Comics is Karuna Finds A Way. It tells the tale of high-school sweethearts Karuna and Adam who had what some would call the dream life. Everything was going great for them until one day when reality came knocking on their door. Caught in a surprise swindle, this loving family who never harmed anyone found themselves out of luck and down on their fortune. Determined to save her family, Karuna goes all out to find a solution. See what she does- https://bit.ly/2LSKuWo
7 वर्ष अगाडी
The first title published by Kechara Comics is Karuna Finds A Way. It tells the tale of high-school sweethearts Karuna and Adam who had what some would call the dream life. Everything was going great for them until one day when reality came knocking on their door. Caught in a surprise swindle, this loving family who never harmed anyone found themselves out of luck and down on their fortune. Determined to save her family, Karuna goes all out to find a solution. See what she does- https://bit.ly/2LSKuWo
Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
7 वर्ष अगाडी
Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
7 वर्ष अगाडी
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
See beautiful pictures of Manjushri Guest House here- https://bit.ly/2WGo0ti
7 वर्ष अगाडी
See beautiful pictures of Manjushri Guest House here- https://bit.ly/2WGo0ti
Beginner’s Introduction to Dorje Shugden~Very good overview https://bit.ly/2QQNfYv
7 वर्ष अगाडी
Beginner’s Introduction to Dorje Shugden~Very good overview https://bit.ly/2QQNfYv
Fresh eggplants grown on Kechara Forest Retreat\'s land here in Malaysia
7 वर्ष अगाडी
Fresh eggplants grown on Kechara Forest Retreat's land here in Malaysia
Most Venerable Uppalavanna – The Chief Female Disciple of Buddha Shakyamuni - She exhibited many supernatural abilities gained from meditation and proved to the world females and males are equal in spirituality- https://bit.ly/31d9Rat
7 वर्ष अगाडी
Most Venerable Uppalavanna – The Chief Female Disciple of Buddha Shakyamuni - She exhibited many supernatural abilities gained from meditation and proved to the world females and males are equal in spirituality- https://bit.ly/31d9Rat

भिडियो जादैछ

No videos found

पुरोहितलाई सोध्नुहोस्


Ask the Pastors

धर्म सम्बन्धित तपाईंको प्रश्नहरूको स्पष्टीकरण दिन केचाराका सम्माननिय पुरोहितहरूसँग राखिएको एक अंश ।

तल आफ्नो नाम र प्रश्न मात्र राख्नुहोस् र हाम्रो कुनै एक पुरोहितले तपाईंलाई उत्तर दिनुहुनेछ ।

पुराना प्रश्न हेर्न तल सारेर "सबै प्रश्नहरू हेर्नुहोस्" मा थिच्नुहोस्

कुरा गरेको फोटोहरू

19th March evening had our DORJE SHUGDEN Puja Kechara Kuantan Study Group by Sam
4 दिन अगाडी
19th March evening had our DORJE SHUGDEN Puja Kechara Kuantan Study Group by Sam
15th March Blessings at grand opening Kechara Kuantan Study Group by Sam
5 दिन अगाडी
15th March Blessings at grand opening Kechara Kuantan Study Group by Sam
Throwback 5th March dharma sharing followed by DORJE SHUGDEN Puja.kechara Kuantan Study Group Sam
2 हप्ता अगाडी
Throwback 5th March dharma sharing followed by DORJE SHUGDEN Puja.kechara Kuantan Study Group Sam
26th February had our weekly DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
4 हप्ता अगाडी
26th February had our weekly DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
Andrea Lai offered incense on behalf of all Kechara Ipoh members and friends. So Kin Hoe (KISG)
1 महिना अगाडी
Andrea Lai offered incense on behalf of all Kechara Ipoh members and friends. So Kin Hoe (KISG)
3 sets of Serkym were offered by Yee Mun and other member to Dorje Shugden prior to the puja. So Kin Hoe (KISG)
1 महिना अगाडी
3 sets of Serkym were offered by Yee Mun and other member to Dorje Shugden prior to the puja. So Kin Hoe (KISG)
Kechara Ipoh Study Group has carried out Dorje Shugden puja in Ipoh on Sunday. So Kin Hoe (KISG)
1 महिना अगाडी
Kechara Ipoh Study Group has carried out Dorje Shugden puja in Ipoh on Sunday. So Kin Hoe (KISG)
Beautiful prayer wheels at Kuantan center Kechara Kuantan study group by Sam
2 महिना अगाडी
Beautiful prayer wheels at Kuantan center Kechara Kuantan study group by Sam
Beautiful prayer wheels at Kuantan center. Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
Beautiful prayer wheels at Kuantan center. Kechara Kuantan Study Group by Sam
5th February had Dharma sharing followed by DORJE SHUGDEN Puja at center Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
5th February had Dharma sharing followed by DORJE SHUGDEN Puja at center Kechara Kuantan Study Group by Sam
1 st February Yesterday blessed day cleaning of Gyenze Chapel Kechara Kuantan Study Group sam
2 महिना अगाडी
1 st February Yesterday blessed day cleaning of Gyenze Chapel Kechara Kuantan Study Group sam
Throwback yesterday 1st February released about 100 birds back to nature.Kechara Kuantan Study Group Sam
2 महिना अगाडी
Throwback yesterday 1st February released about 100 birds back to nature.Kechara Kuantan Study Group Sam
21st January evening Dharma sharing followed by DORJE SHUGDEN Puja done. Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
21st January evening Dharma sharing followed by DORJE SHUGDEN Puja done. Kechara Kuantan Study Group by Sam
Phillippe Ng offered incense and purified the offerings on altar at the beginning of puja. So Kin Hoe (KISG)
2 महिना अगाडी
Phillippe Ng offered incense and purified the offerings on altar at the beginning of puja. So Kin Hoe (KISG)
Mannance Wong offered Serkym on behalf of Kechara Ipoh Study Group prior to the puja today. So Kin Hoe (KISG)
2 महिना अगाडी
Mannance Wong offered Serkym on behalf of Kechara Ipoh Study Group prior to the puja today. So Kin Hoe (KISG)
Through the blessings from our Guru, His Eminence Tsem Tulku Rinpoche, Kechara Ipoh Study Group members gathered for Dorje Shugden puja in Ipoh today. So Kin Hoe (KISG)
2 महिना अगाडी
Through the blessings from our Guru, His Eminence Tsem Tulku Rinpoche, Kechara Ipoh Study Group members gathered for Dorje Shugden puja in Ipoh today. So Kin Hoe (KISG)
15th January 2026 had dharma sharing and DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
15th January 2026 had dharma sharing and DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
11 December animals liberation activities completed. Kechara Kuantan Study Group by Sam
2 महिना अगाडी
11 December animals liberation activities completed. Kechara Kuantan Study Group by Sam
Kechara Ipoh members were preparing the offerings on the altar for the puja today. So Kin Hoe (KISG)
3 महिना अगाडी
Kechara Ipoh members were preparing the offerings on the altar for the puja today. So Kin Hoe (KISG)
1st January of 2026 Hanging of prayer flags at Kechara Kuantan... Kechara Kuantan Study Group sam
3 महिना अगाडी
1st January of 2026 Hanging of prayer flags at Kechara Kuantan... Kechara Kuantan Study Group sam
The Promise
  These books will change your life
  Support Blog Team
Lamps For Life
  Robe Offerings
  Vajrayogini Stupa Fund
  White Tara Mantra Bank Project
  Dana Offerings
  Soup Kitchen Project
 

तपाईंको सल्लाह सुझाव

Live Visitors Counter
देशद्वारा पेज हेरिएको
United States 7,114,945
Malaysia 5,283,981
India 2,794,995
Bhutan 1,047,032
Singapore 1,027,112
United Kingdom 1,010,821
Nepal 994,506
Canada 877,872
Australia 711,476
Philippines 579,940
Indonesia 512,482
Germany 411,374
France 334,993
Brazil 289,526
Vietnam 264,026
Thailand 240,065
Taiwan 225,707
Italy 201,609
Spain 179,951
Netherlands 177,868
Mongolia 161,100
South Africa 149,714
China 146,058
Portugal 144,500
Hong Kong 144,349
Sri Lanka 142,565
Türkiye 142,428
Japan 141,345
United Arab Emirates 128,292
Russia 125,605
Romania 113,437
जम्मा पेज हेरिएको: 28,607,099

लग्इन गर्नुहोस्

Dorje Shugden
दोर्जे सु्ग्देनको बारेमा मेरा कुराहरू हेर्न क्लिक गर्नुहोस्….