माननीय छेम रिन्पोछेका यी तस्वीरहरू सबैलाई बिना शुल्क उपलब्ध गराउन सकेकोमा हामी निकै हर्षित छौँ। यी तस्वीरहरू हाइ-रिजोलुसनका हुन् र A4 वा A3 कागजमा स्पष्ट रूपमा छाप्न र आफ्नो पूजा गर्ने स्थानमा राख्नका लागि उपयुक्त छन्।
**ध्यान राख्नुहोस् कि हाई रिजोलुसन फाइलहरू ठुला (१३ एम.बी सम्म) भएकाले डाउनलोड हुन केहि समय लाग्न सक्छ ।
1 लाई जवाफहरू छेम रिन्पोछेका तस्वीरहरू (नि:शुल्क डाउनलोड)
तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण
विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।
तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।
कृपया च्याटमा रमाइलो समय र एक अर्कालाई सहयोग गर्न आउनुहोस् र सहभागी हुनुहोस्। सबैलाई त्यही भेटौँला।
ब्लग च्याट शिष्टाचार
सबैको लागि ब्लग च्याट कोठालाई सकरात्मक ,मनोरञ्जनात्मक र प्रबुद्ध अनुभव दिने खालको बनाउनको लागि यिनीहरू केही सरल दिशानिर्देशहरू हुन्। कृपया ध्यान दिनुहोस् कि यो च्याट कोठा हो, हामी च्याट गर्छौँ! च्याट कोठालाई बाधा नपु-याउनुहोस् वा अरूसँग कुराकानी नगरी पोष्ट नगरीदिनुहोला।
ध्यानदिनुहोस् तपाईंले तपाईंले कुरा गर्नुभएको यी व्यक्तिहरू वास्तविक व्यक्तिहरू नै हुन्। उनीहरू भिन्न संस्कृतिबाट अाएका हुनसक्छन् र उनीहरूको तपाईंको भन्दा फरक राय हुनसक्छ। उनीहरूलाई तपाईंले वास्तविक जीवनमा जस्तै व्यवहार गर्नुहोस् र उनीहरूको मतको सम्मान गरिदिनुहोला र उनीहरूले पनि तपाईंलाई त्यसरी नै मित्रवत व्यवहार गर्ने छन्।
धैर्यता राख्नुहोस्
कोठालाई तपाईंलाई उत्तर दिने अवसर दिनुहोस्। धैर्यता एक गुण हो। र केही समय पश्चात सम्बन्धित मानिसहरूबाट प्रतिकिया अाएन भने, सायद उनीहरूलाई उत्तर थाहा भएन वा उनीहरूले तपाईंको प्रश्न देखेनन् भनेर प्रश्न पुन: सोध्नुहोस् वा कसैलाई सिधा सम्पर्क गर्नुहोस्। यदि मानिसहरूले प्रतिक्रिया दिन असक्षम भए भने अप्रसन्न नभई दिनुहोला।
सान्दर्भिक हुनुहोस्
यो माननीय छेम रेन्पोछेको ब्लग हो। कृपया यस स्थानको सम्मान गरिदिनुहोस्। हामी अनुरोध गर्देछौँ कि यहाँका सबै सहभागीहरू माननीय छेम रेन्पोछे र उहाँको संगठन, केचाराको सम्मान गरून्।
नम्र हुनुहोस्
अरूलाई अप्रिय हुनेखालका शब्द र अाचरणहरूको प्रयोग नगरदिनुहोला। यदि कोहीले तपाईंलाई अनादार गर्छ भने उनीहरूसँग बहस गर्नुभन्दा उनीहरूलाई बेवास्ता गरिदिनुहोस्।
कृपया ध्यान दिनुहोस् जसले यो दिशानिर्देशहरूको पालना गर्दैन उसलाई यस च्याट रूमबाट प्रतिबन्धित गरिनेछ। प्रतिबन्ध लगाउन यस ब्लगको प्रशासकसँग पूर्ण विवेकशील स्वतन्त्रता छ। कसैले अपिल गर्न चाहन्छ वा च्याट रूममा कसैको व्यवहारप्रति गुनासो गर्न चाहन्छ भने कृपया इमेलमा सन्दर्भित च्याटलाई कपि-पेस्ट गरेर care@kechara.com मा पठाउनुहोस् र सम्बन्धित वार्तालापको मिति र समय उल्लेख गर्नुहोस्।
केचारा फरेष्ट रिट्रिटको प्रगतिको जानकारीहरू
हाम्रो फरेष्ट रिट्रिटको आउँदो प्रोजेक्टको, हालचालैको खबरहरू र चित्रात्मक जानकारीहरू, जसरी यो हुँदैजाने छ ।
केचाारा फरेष्ट रिट्रिट एउटा अद्वितीय ईश्वरीय रिट्रिट सेन्टर जसले शारीरिक, मानसिक र अाध्यात्मिक स्वस्थतालाई केन्द्रित गर्ने काम गर्दछ। यो एउटा यस्तो स्थान हो जहाँ परिवार र व्यक्ति स्वयम्ले शान्ति प्राप्त गर्नेछन्, त्यो पनि प्राकृतिक बन वातावरणको पोसिलो अाहार र प्रेरणसँगै। केचारा फरेष्ट रिट्रिटमा, हामीले समाजको नयाँ पुस्ताको लागि विश्वमा नै सकरात्मक मूल्य जस्तै दया र करूणा प्रदान गर्ने प्रतिबद्धता गरेका छौँ।
Join us for the annual Ullambana Festival on Saturday August 10th at Kechara Forest Retreat and make the most of ...
Join us this weekend for SPIRITUAL SATURDAY in Kechara Forest Retreat! SATURDAY, 13 JULY 9.00 am Cook for the community ...
How To Clear Disturbances by Pastor Niral - Monday 8. July 2019 at 9 30pm in Kechara House, Jalan PJU ...
Kechara Pastor Tat Ming is conducting a blessing prayer for a traveling tour bus at our holy place, Kechara Forest ...
Kechara Pastor Tat Ming is conducting a blessing prayer for a traveling tour bus at our holy place, Kechara Forest ...
Kechara Pastor Tat Ming is conducting a blessing prayer for a traveling tour bus at our holy place, Kechara Forest ...
Kechara Pastor Tat Ming is conducting a blessing prayer for a traveling tour bus at our holy place, Kechara Forest ...
Kechara Pastor Tat Ming is conducting a blessing prayer for a traveling tour bus at our holy place, Kechara Forest ...
Kechara Pastor Tat Ming is conducting a blessing prayer for a traveling tour bus at our holy place, Kechara Forest ...
Join us this weekend for SPIRITUAL SATURDAY in Kechara Forest Retreat! SATURDAY, 6 JULY 9.00 am Spring clean Tara's abode ...
Dear Members & Friends, Please be INFORMED that the venue for the monthly DS puja will alternate between KFR and ...
Join us this weekend, Saturday, 29. June for SPIRITUAL SATURDAY in Kechara Forest Retreat! From 9.00 am to 2.30 pm. ...
Kechara House Puja Team performed an urgent Dorje Shugden puja and offered candle lights to Protector Dorje Shugden yesterday. May ...
Highlights of SPIRITUAL SATURDAY 22June 6月22日 Clean Dorje Sh ...
Highlights of SPIRITUAL SATURDAY 周六修行游亮点: 22June. 6月22日
Inner Peace Retreat in June 2019 in Kechara Forest Retreat. More info: http://bit.ly/2GvGl7A
Group picture of the end of the Inner Peace Retreat, June 2019. More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Debrief & Closing More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Debrief & Closing More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Debrief & Closing More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Sensory Discovery with Herbs More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Sensory Discovery with Herbs More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Sunrise Meditation More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 2: Sunrise Meditation More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat in Kechara Forest Retreat, Day 1: Expression Through Art More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 1: Walking Meditation at Tara Walk More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 1 Meditation in Nature next to the Dream Manjushri Learn more about the Dream Manjushri here ...
Inner Peace Retreat, Kechara Forest Retreat, Day 1: Walking Meditation in Nature More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 1: Walking Meditation in Nature More info: http://bit.ly/2GvGl7A
Inner Peace Retreat Day 1: Enjoy Your Delicious Lunch More info: http://bit.ly/2GvGl7A
रिन्पोछेबाट सन्देशहरू
थप रिन्पोछेको संदेशहरू हेर्नको लागि तल बक्समा जानुहोस्। ईमेजलाई क्लिक गर्नुहोस् ठूलो पार्नको लागि। पुराना अभिलेखहरू हेर्नको लागि “पुराना संदेशहरूमा” क्लिक गर्नुहोस्। 'प्री' र 'नेक्सट'को प्रयोग लिङ्कहरूको मार्ग निर्देशनको पेजहरूको लागि गर्नुहोस्।
विचार: Tsem Rinpoche प्राविधिक: Lew Kwan Leng, Justin Ripley, Yong Swee Keong डिजाइन: Justin Ripley, Cynthia Lee विषय-वस्तु: Tsem Rinpoche, Justin Ripley, Pastor Shin Tan, Sarah Yap लेखक: Pastor Loh Seng Piow व्यवस्थापक: Pastor Loh Seng Piow, Beng Kooi
मैले धर्म ब्लग समूहका साथीहरूलाई धन्यवाद दिनै पर्छ जसले म,केचारा र धर्मको वृद्धिका लागि महत्वपूर्ण सहयोग यो उत्कृष्ट क्षेत्रमा गर्नुभयो। म उहाँहरूलाई सम्मान गर्छु र उहाँहरूसँग काम गर्न पुलकित छु। म साँच्चै चाहन्छु। सायद यतिले मात्र उहाँहरूको लागि पुग्दैन, तर म अहिले भनिरहेकोछु। म उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।
छेम रिन्पोछे
रिन्पोछेको बारेमा
नाम
माननीय छेम रिन्पोछे
मूल गुरू
पवित्र सोङ्ग रिन्पोछे
द्वारा निर्धारित
पवित्र १४ औं दलाइ लामा
सम्बन्धहरू
पुखाङ खाङछेन, गादेन सार्त्से गुम्बा
संस्थापक र आध्यात्मिक सल्लाहकार, केचारा भवन बौंद्ध धर्मावलम्बि संघ मलेसिया
अध्यक्ष, Tsem Rinpoche Foundation, Inc.
मनोविज्ञानका माननीय चिकित्सक, खुल्ला अन्तराष्ट्रिय विश्वविद्यालय
क्याब्जे जोंग रिन्पोछे तिब्बतका एक प्रखर ज्ञानी विद्वान, विधि गुरु र उच्च श्रेणीका अभ्यासकर्ता थिए | गेशे सुल्त्रिम ग्येल्त्सेनको अनुरोधमा अमेरिकामा तिब्बती बौद्ध धर्म सिकाउने अगुवाहरु मध्ये एक, क्याब्जे जोंग रिन्पोछेले यस भिडियोमा दोर्जे शुग्देनको जीवन-समर्पण दिक्षाबारे स्पष्ट व्याख्या गर्नुभएको छ र यो साधना कसरी गर्ने र यसबाट अधिकतम लाभ प्राप्त गर्ने भन्ने सल्लाह दिनुभएको छ |
यस भिडियोमा तिब्बतका एक प्रखर ज्ञानी विद्वान, विधि गुरु र उच्च श्रेणीका अभ्यासकर्ता, क्याब्जे जोंग रिन्पोछेले दोर्जे शुग्देनका अवतारहरुको परम्परा र यस अभ्यासको सुरुवात कसरी भयो भन्नेबारे दोर्जे शुग्देनको पूर्वजन्महरुको उदाहरणका साथ बताउनुहुन्छ, जसले दोर्जे शुग्देनको शक्तिशाली आध्यात्मिक सिद्धि र योगदानहरुलाई उजागर गर्दछ | यस अति दुर्लभ शिक्षा सन् १९७०देखि पश्चिममा तिब्बती बौद्ध धर्म सिकाउने अगुवाहरु मध्ये एक र क्याब्जे जोंग रिन्पोछेका शिष्य गेशे सुल्त्रिम ग्येल्त्सेनको अनुरोधमा प्रदान गरिएको थियो |
हेर्नै पर्ने
आदरणीय सबै साथीहरू...यो मैले सोङ्कापाका योगा गुरूका बारेमा गरेको राम्रो र छोटो कुरा हो। यो कुरा तपाईंंले अरूले लामो व्याख्या सुन्ने इच्छा नदेखाउँदा उनीहरूलाई सुनाउन सक्नुहुनेछ। सबैजना जसले साधारण तर पनि प्रभावकारी आर्शिवादहरू चाहनेछन्, उनीहरूको लागि यो सही अभ्यास हो। तपाईंंले यो अन्य धेरै मानिसहरूसँग साझा गर्न सक्नुहुन्छ, यो राम्रो हुनेछ।.
"यदि तपाईंंसँग जनावरको आरक्षणमा मद्दत गर्नका लागि पैसा छैन भन्नुहुन्छ भने, त्यसो भए किन तपाईंंसँग मासु किन्न पैसा छ त ?"
~ छेम रिन्पोछे
"जनावरहरूलाई खानु हामीलाई भगवानले दिएको अधिकार होइन, तर उनीहरूप्रति दयालु हुनु भगवानले दिएको अधिकार हो ।"
~ छेम रिन्पोछे
"हामीले जनावरलाई गर्ने दुर्व्यवहारले होइन कि हामीले उनीहरूलाई खुशी हुन र कति बाच्न दिन्छौं त्यसले हामीलाई राम्रो मानिस बनाउँछ ।"
~ छेम रिन्पोछे
"हामी अर्को र बुद्धिमानी हुन सक्छौ र सायद जनावरहरूको एक अधिक पौराणिक अवधारणा चाहिन्छ...हामी उनीहरूको अधुरोपनको संरक्षण गर्छौ, उनीहरूको दु:खद भाग्यले उनीहरूलाई हामीभन्दा तल राखेको छ। र त्यहीँ हामी गल्ती गर्दछौ र धेरै गल्ती गर्दछौं। मानिसहरूद्वारा जनावरहरूको मापन हुनु हुँदैन। हाम्रोभन्दा संसारमा पुरानो र अधिक जटिल, उनीहरू पूर्ण र समाप्त हुन्छन्,इन्द्रिय क्षमताहरूबाट पुरस्कृत जुन हामीले हरायौं या कहिल्यै पाउँदै पाएनौं, आवाजहरू सुनेर बाँच्छन् जुन हामीले कहिले सुनेनौं। उनीहरू दाजुभाइ होइनन्, उनीहरू तल्लो पदमा काम गर्ने होइनन्, तिनीहरू रा्ष्ट्र होइनन्, जीवन र समयको चक्रमा हामी अल्झियौ, पृथ्वीमा रहेको वैभव र अघोर पीडाका कैदी साथीहरू भयौं।"
~ हेनरी बेस्टन, द आउटरमस्ट हाउस
"जनावरहरूलाई नखानु तबसम्म अप्राकृतिक लाग्छ जबसम्म हामीलाई बानी पर्दैन ।"
~ छेम रिन्पोछे
प्रेरणात्मक उद्धरणहरू
"हामीले हारको सामना गर्न सक्छौं, तर हामीले कहिल्यै हार मान्नु हुँदैन ।"
~ छेम रिन्पोछे
"तपाईंं आज जे हुनुहुन्छ, त्यो तपाईंले हिजो लिएको निर्णयले गर्दा हो ।"
~ छेम रिन्पोछे
"तपाईंंलाई आफूले आफ्नो जीवन रोज्न पाउँछु जस्तो लाग्छ ? कस्तो अहम् गल्ती !"
~ लामा ऐसे
"यदि आज तपाईंं असन्तुष्ट हुनुहुन्छ भने, तपाईंंले भोलि भिन्दै नतिजा निकाल्नको लागि परिवर्तनहरू गर्नैपर्छ ।"
~ छेम रिन्पोछे
आध्यात्मिक उद्धरणहरू
"दोर्जे शुग्देन को ध्यान गर्दै उहाँ को मंत्र जप गरेउ बने उच्च गुण, आशीर्वाद र सुरक्षा प्राप्त हुनेछ।"
~छेम रिनपोछे
“यदि कोही एकजनाले लामा सोङ्खापा गुरू योगाको प्रार्थना, महान् वा सफा वा शिघ्र ज्ञान मध्ये कुनै एकको कल्पना गर्दै एक महिना सम्म मात्र पनि पाठ गर्दछ भने उसले पक्कै पनि त्यो ज्ञानको विकास देख्नेछ । यो अनुभवद्वारा पुष्टि भइसकेको छ । त्यहाँ कुनै सन्देह छैन कि लामा सोङ्खापा गुरू योगा अभ्यास गरेर एकजनाले लामा सोङ्खापाका शिक्षणहरू जीवनदेखि जीवनसम्म प्राप्त गर्नेछ र अझ बढी, यसले एकलाई जब पनि मृत्यु हुनेछ, लामा सोङ्खापा, तुसीत पवित्र राज्यमा जन्मने अवसर प्रदान गर्नेछ ।”
~ पबोङ्खा रेन्पोछे
"सन् १९८३ मा म १८ वर्षको थिएँ। त्यो एकदमै महत्वपूर्ण वर्ष थियो किन कि लस एन्जलस,क्यालिफोर्नियामा अवस्थित थुबतेन धार्गे लिङ सेन्टरमा मैले पवित्र क्याब्जे सोङ्घ रेन्पोछेलाई भेट्ने मौका पाएँ र उनीद्वारा असंख्य मूल्यवान शिक्षाहरू र सशक्तिकरण पाएँ। त्यो मेरो जीवनको सबभन्दा राम्रो दिन थियो। क्याब्जे सोङ्घ रेन्पोछे हेरूका बुद्ध हुन् र मैले हेरूका बुद्धलाई भेटेँ।"
~ छेम रिन्पेछे
"यदि म हुनाले तपाईंं अप्रसन्न हुनुहुन्छ भने, सायद म समस्या होइन ।"
~ छेम रिन्पोछे
"चाहे जति नै भित्री बाधाहरू तपाईंंले पार गर्नु परोस् कहिल्यै पनि आफ्नो आध्यात्मिक गुरूलाई नत्याग्नुहोस् ।"
~ छेम रिन्पोछे
"कुनै कुरालाई स्थायी गराउन बाध्य बनाउने कार्यले सबै कर्महरूलाई उत्पन्न गराउँछ।"
~ छेम रिन्पोछे
"धर्म सुन्नो लागि सजिलो छैन किनभने केही मानिसहरूले यसलाई आलोचनाका रूपमा लिन्छन्। तर धर्म एक दिनको लागि राम्रो अनुभव मात्र होईन कि गहिरो चिन्तन हुनुपर्दछ।"
~ छेम रिन्पोछे
"चाहे हामी काम गरेर दु:ख भोगौँ तर अरूको लागि वा हामी काम गरेर आफ्नै लागि दु:ख भोगौँ, जसरी पनि हामीले दु:ख भोग्नै पर्छ। त्यो संसारको नियति हो।त्यसैले हामी अरूको लागि दु:ख भोगौँ र तब मात्र दु:ख भोगाइको अर्थ हुनेछ।"
~ छेम रिन्पोछे
"जसले आफू भित्र धर्म विकसित भएको भित्र पनि धर्म हेर्न चाहन्छन् उनीहरू विकसित भएकोले कहिल्यै कडा परिश्रम, समय, अप्ठेराहरू,संघर्षहरू,निराशाहरूको डर मान्नु हुँदैन किनभने यो राम्रो कारणको लागि हो । धर्मको लागि काम गर्न भनेको काराबास वा काम नभएर यो शुद्ध आध्यात्मिक अभ्यास हो । यो शुद्ध गुण र शुद्धिकरणको मिश्रण हो । वास्तवमा धर्म कार्य नगर्नु चाहि साँच्चिकैको काराबास हो ।"
~ छेम रिन्पोछे
"पवित्र सोङ्ग रिन्पोछेले अभ्यासको निरन्तरताको लागि जोर दिनुभएको छ,जब हामी बाधा अवरोधको विरूद्धमा हुन्छौँ, र हामीले निरन्तरताका साथ अग्रगतिको पुनरवलोकन गर्दछोँ। उहाँले स्पष्टताका साथ भन्नुहुन्छ- खुशी, विलासमय जिवन एउटा मीठो सपना हो, र ती बाधा,अवरोध र कठिनाईहरू नमीठा सपना। हामीले दुवैलाई महत्व दिनुहुँदैन, तर सामान्यतया सत्यता, स्थायीरूपमा रहने खुशीको लागि काम गर्नुपर्छ।"
~ न्गाला अो-डिजिन ट्रीड्रल
"संसारमा सधै केहि न केहि नराम्रो भइरहेको हुन्छ । त्यो त्यसको स्वभाव हो । आश्चर्यचकित नहुनुहोस् ।"
~ छेम रिन्पोछे
"ज्ञानले कहिल्यै तिर्खा मेटाउदैन, मात्र परिश्रम ।"
~ छेम रिन्पोछे
जीवनसम्बन्धी उद्धरणहरू
"मान्छे जो आफूलाई विशेष गरी पारगमन कुराहरूसँग व्यस्त राख्छ र जुन नाश भएर जान्छ त्यसको अध्ययनमा आफूलाई भुलाउँछ त्यस्तो मान्छे देख्दा मलाई दया लागेर आउँछ, हामी यहाँ अनन्त सम्म नै हुने भएकोले हामीले नाश हुने कुरालाई अविनाशी बनाउन सक्छौँ, जुन हामीले दुबैमाझ कसरी सदृष्य हुन सक्छौँ भनेर जाने पछि मात्र सम्भव छ।"
~ जोहन वल्फग्याङ्ग भोन गोईथे
"पैसाले नकरात्मक विशेषताहरूको विस्तार गर्दछ र त्यस्ले समस्या निम्त्याउन सक्दछ । त्यसबाट टाढा रहन सजिलो छ । मैले त्यसलाई साचेको पनि छैन ।"
~ एन्जेलाइन् फ्रान्सिस् खो
"म मूर्खतापूर्ण ढाँचाका सबै कुराहरूमा प्रतिबद्धता दिन सक्दिनँ। म कपटतताका साथ वर्णन गर्न सक्दिनँ। "
~ कार्ल जुङ्ग
"त्यहाँ शैतान छ त्यसमा कुनै सन्देह छैन, तर के उ हामी भित्र पस्न चाहन्छ वा बाहिर जान खोजिरहेको छ?"
~ छेम रिन्पोछे
"यदि तपाईं कसैलाई माया गर्नुहुन्छ भने, उनीहरू प्रति इमानदार, आदरपूर्ण र सम्मानजनक व्यवहार देखाउनुहोस् ।"
~ छेम रिन्पोछे
"तपाईंले के त्यस्ता कुराहरू हेर्नुहुन्छ त्यस्ले मत्लब राख्दैन, तपाईंले के देख्नुहुन्छ त्यस्ले राख्छ ।"
~ हेनरी डेबिड थोरिउ
"यदि म जस्तो छु त्यस्तै र तपाईं जस्तो हुनुहुन्छ त्यस्तै हुनुभयो र हामीले एक अर्कालाई स्वीकार गर्यौं भने, विश्व शान्ति नजिक छ ।"
~ छेम रिन्पोछे
"म एसियाली, तपाईं कुनै अर्को सुन्दर रङ्गको, हामी एक साथ विविधतालाई सुन्दर बनाउछौं ।"
~ छेम रिन्पोछे
"यो आश्चजनक छ कि कसरी केही मान्छेहरू जसले मलाई कहिल्यै भेटेका छैनन् वा म को हुँ भन्ने थाहा छैन , तर उनीरूले यता उता पढेको र हल्लारूका भरमा, उनीहरूले मेरो नयाँ व्यक्तित्व खडा गरेका छन् र जुन कार्यहरू मैले कहिल्यै गरेको छैन उनीहरू त्यस बारे निर्धक्कका साथ बोल्छन् .....आजकल म यसलाई हाँस उठ्दो र मनोरञ्जनका रूपले हेर्छु। मलाई लाग्छ हामी हाम्रो जीवन हल्लाहरूसँग लड्दै बिताउन सक्दैनौँ.......हामीले मात्र कडा परिश्रम गर्नुपर्छ र समयसँगै हल्लाहरू आफैँ गलत सिद्ध हुनेछन्। बारम्बार सम्झाउनुको कुनै अर्थ लाग्दैन। आफ्नो काम गरौँ र नतिजा देखाऔँ !!!"
~ छेम रिन्पोछे
"धैर्यता र अल्छीपनाको बीचमा भिन्नता हुन्छ। धैर्यता आदरबाट आउँछ भने अल्छीपना अरूको अनादरको कारणले उत्पन्न हुन्छ।"
~ छेम रिन्पोछे
"यद्यपि बाहिरी रूपमा हामीसँग धेरै कुराहरू छन्,हामीसँग धेरै सुविधाहरू छन्, भित्रीरूपमा हामीहरू झन् दु:खी भएका छौँ, त्यसैले प्रप्ति खुशी पाउनुको रहस्य होइन। जति धेरै हामीले पाउँछौँ जति धेरै हामीसँग हुन्छ हामी त्यति नै धेरै दु:खी हुँदै जानेछौँ।"
~ छेम रिन्पोछे
"हामीले कुनै पीडा भोग्नु अगावै कुराहरू कसरी हुनुपर्छ सोचिसकेका हुन्छौँ। जब हामीले सोचेको भन्दा अलग भोग्छौँ, तब पीडा सुरु हुन्छ। पीडा हाम्रो भोगाईको कारणले नभई हामीले तय गरेको सोचाईको सारणले गर्दा उत्पन्न हुन्छ। त्यसैले रहस्य भनेको सोचाई परिवर्तन गर्नु हो। हाम्रो दृष्टिकोणमा हामी आफैँ पुन: शिक्षित हुनु हो।"
~ छेम रिन्पोछे
"तपाईंंलाई थाहा छ,सानैदेखि राम्रो वा खराबको लागि,मैले सधै त्यो कुरा गरें जुन अरूले मलाई नगर भनेका थिए। म नियमहरू पालना गर्नमा खासै राम्रो थिइन। अहिले पनि कसरी मैले धर्म र मेरो अभ्यास बाँड्ने भन्ने कुरामा, म आफूलाई कसरी गर्दा ठीक जस्तो लाग्छ त्यसरी नै गर्छु तर इमान्दारीपूर्वक गर्दछु। अरूले म के गर्न सक्छु वा सक्दिनँ भन्ने होइन।"
~ छेम रिन्पोछे
"मलाई माया गर्नुहोस् वा घृणा गर्नुहोस्, दुबै मेरै पक्षमा छन्...यदि तपाईंले मलाई माया गर्नुहुन्छ भने,म सधैँज़ज़ तपाईंको मनमा रहनेछु.... यदि घृणा गर्नुहुन्छ भने म सधैँ तपाईंको मष्तिस्कमा रहनेछु।"
~ विलियम सेक्सपियर
"कोहि एक साहसको साथ जन्मिन्छ भन्ने जरूरी छैन,तर सम्भावनाका साथ जन्मिन्छ। साहस बिना हामी अन्य कुनै पनि गुण स्थिरताका साथ अभ्यास गर्न सक्दैनौँ। हामी दयालु, सच्चा, उदार वा ईमान्दार हुन सक्दैनौँ।"
ज्ञात र अज्ञात दुवै भयानक हुन्,
ज्ञात कुराहरू अारामदायी र निष्क्रय हुन्,
अज्ञात वृद्धि र मौकाका लागि हुन्,
व्यक्ति स्वयमलाई कहिले थाहा नहुन सक्छ कि कोही डरहरूलाई अज्ञात भन्दा बढी ज्ञात भएको हुन्छ। कसले भन्न सक्छ
कि अज्ञातभन्दा ज्ञातचाहि अस्वस्थ हुन्छ भनेर?
तर फेरि, कहिलेकाही अज्ञात ज्ञातभन्दा अस्वस्थ हुनसक्छ। अन्तमा केही पनि ज्ञात छैन जबसम्म हामीले प्रयत्न गर्दैनौँ।
त्यसैले अन्तमा अज्ञातका साथ पछि लाग
किनभने सबै अज्ञातहरूको घनिष्ठता ज्ञातसँग हुन्छ।
~ छेम रेन्पोछे
फोटो जादैछ
ठूलो रूपमा हेर्न चित्रमा थिच्नुहोस् । र तलसारेर थप फोटो हेर्न "सबै फोटो हेर्नुहोस्" मा थिच्नुहोस् ।
5 वर्ष अगाडी
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn't this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
5 वर्ष अगाडी
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden's blessings for friends, sponsors and supporters, wonderful!
5 वर्ष अगाडी
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
5 वर्ष अगाडी
One of our adorable Kechara Forest Retreat's doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
5 वर्ष अगाडी
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
5 वर्ष अगाडी
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
5 वर्ष अगाडी
By the time I heard about Luang Phor Thong, he was already very old, in his late 80s. When I heard about him, I immediately wanted to go and pay my respects to him. - http://bit.ly/LuangPhorThong
5 वर्ष अगाडी
It's very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it's very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
5 वर्ष अगाडी
Kechara Forest Retreat is preparing for the upcoming Chinese New Year celebrations. This is our holy Vajra Yogini stupa which is now surrounded by beautiful lanterns organised by our students.
5 वर्ष अगाडी
One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
6 वर्ष अगाडी
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
6 वर्ष अगाडी
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
6 वर्ष अगाडी
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
6 वर्ष अगाडी
The first title published by Kechara Comics is Karuna Finds A Way. It tells the tale of high-school sweethearts Karuna and Adam who had what some would call the dream life. Everything was going great for them until one day when reality came knocking on their door. Caught in a surprise swindle, this loving family who never harmed anyone found themselves out of luck and down on their fortune. Determined to save her family, Karuna goes all out to find a solution. See what she does- https://bit.ly/2LSKuWo
6 वर्ष अगाडी
Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
6 वर्ष अगाडी
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
Fresh eggplants grown on Kechara Forest Retreat's land here in Malaysia
6 वर्ष अगाडी
Most Venerable Uppalavanna – The Chief Female Disciple of Buddha Shakyamuni - She exhibited many supernatural abilities gained from meditation and proved to the world females and males are equal in spirituality- https://bit.ly/31d9Rat
Animals are so intelligent. They can feel happiness, joy, pain, sorrow, just like humans. Always show kindness to them. Always show kindness to everyone.
6 वर्ष अगाडी
Always be kind to animals-They deserve to live just like us.
Whales and dolphins playing with each other in the Pacific sea. Nature is truly incredible!
6 वर्ष अगाडी
Bodha stupa July 2019-
Rainy period
6 वर्ष अगाडी
Cute Tara girl having a snack. She is one of Kechara Forest Retreat’s resident doggies.
6 वर्ष अगाडी
Your Next Meal!
Yummy? Tasty? Behind the scenes of the meat on your plates. Meat is a killing industry.
6 वर्ष अगाडी
This is Daw
This is what they do to get meat on tables, and to produce belts and jackets. Think twice before your next purchase.
6 वर्ष अगाडी
Don’t Take My Mummy Away!
Look at the poor baby chasing after the mother. Why do we do that to them? It's time to seriously think about our choices in life and how they affect others. Be kind. Don't break up families.
6 वर्ष अगाडी
They do this every day!
This is how they are being treated every day of their lives. Please do something to stop the brutality. Listen to their cries for help!
6 वर्ष अगाडी
What happened at Fair Oaks Farm?
The largest undercover dairy investigation of all time. See what they found out at Fair Oaks Farm.
6 वर्ष अगाडी
She’s going to spend her whole life here without being able to move correctly. Like a machine. They are the slaves of the people and are viewed as a product. It’s immoral. Billions of terrestrial animals die annually. Billions. You can’t even imagine it. And all that because people don’t want to give up meat, even though there are so many alternatives. ~ Gabriel Azimov
6 वर्ष अगाडी
Our Malaysian Prime Minister Dr. Mahathir speaks so well, logically and regarding our country’s collaboration with China for growth. It is refreshing to listen to Dr. Mahathir’s thoughts. He said our country can look to China for many more things such as technology and so on. Tsem Rinpoche
6 वर्ष अगाडी
This is the first time His Holiness Dalai Lama mentions he had some very serious illness. Very worrying. This video is captured April 2019.
6 वर्ष अगाडी
Beautiful Monastery in Hong Kong
6 वर्ष अगाडी
This dog thanks his hero in such a touching way. Tsem Rinpoche
These people going on pilgrimage to a holy mountain and prostrating out of devotion and for pilgrimage in Tibet. Such determination for spiritual practice. Tsem Rinpoche
6 वर्ष अगाडी
Beautiful new casing in Kechara for Vajra Yogini. Tsem Rinpoche
6 वर्ष अगाडी
Get ready to laugh real hard. This is Kechara’s version of “Whatever Happened to Baby Jane!” We have some real talents in this video clip.
6 वर्ष अगाडी
Recitation of Dorje Dermo‘s mantra or the Dharani of Glorious Vajra Claws. This powerful mantra is meant to destroy all obstacles that come in our way. Beneficial to play this mantra in our environments.
6 वर्ष अगाडी
Beautiful
Beautiful sacred Severed Head Vajra Yogini from Tsem Rinpoche's personal shrine.
6 वर्ष अगाडी
My little monster cute babies Dharma and Oser. Take a look and get a cute attack for the day! Tsem Rinpoche
6 वर्ष अगाडी
Plse watch this short video and see how all sentient beings are capable of tenderness and love. We should never hurt animals nor should we eat them. Tsem Rinpoche
6 वर्ष अगाडी
Cruelty of some people have no limits and it’s heartbreaking. Being kind cost nothing. Tsem Rinpoche
6 वर्ष अगाडी
SUPER ADORABLE and must see
Tsem Rinpoche's dog Oser girl enjoying her snack in her play pen.
We were told by Uncle Wong he is very faithful toward Dorje Shugden. Dorje Shugden has extended help to him on several occasions and now Uncle Wong comes daily to make incense offerings to Dorje Shugden. He is grateful towards the help he was given.
6 वर्ष अगाडी
Tsem Rinpoche’s Schnauzer Dharma boy fights Robot sphere from Arkonide!
6 वर्ष अगाडी
Cute baby owl found and rescued
We rescued a lost baby owl in Kechara Forest Retreat.
6 वर्ष अगाडी
Nice cups from Kechara!!
Dorje Shugden people's lives matter!
6 वर्ष अगाडी
Enjoy a peaceful morning at Kechara Forest Retreat
Chirping birds and other forest animals create a joyful melody at the Vajrayogini stupa in Kechara Forest Retreat (Bentong, Malaysia).
8 वर्ष अगाडी
This topic is so hot in many circles right now.
This video is thought-provoking and very interesting. Watch! Thanks so much to our friends at LIVEKINDLY.
8 वर्ष अगाडी
Chiropractic CHANGES LIFE for teenager with acute PAIN & DEAD LEG.
8 वर्ष अगाडी
BEAUTIFUL PLACE IN NEW YORK STATE-AMAZING.
8 वर्ष अगाडी
Leonardo DiCaprio takes on the meat Industry with real action.
8 वर्ष अगाडी
Do psychic mediums have messages from beyond?
8 वर्ष अगाडी
Lovely gift for my 52nd Birthday. Tsem Rinpoche
8 वर्ष अगाडी
This 59-year-old chimpanzee was refusing food and ready to die until...
she received “one last visit from an old friend” 💔💔
8 वर्ष अगाडी
Bigfoot sighted again and made it to the news.
8 वर्ष अगाडी
Casper is such a cute and adorable. I like him.
8 वर्ष अगाडी
Dorje Shugden Monastery Amarbayasgalant Mongolia's Ancient Hidden Gem
8 वर्ष अगाडी
Don't you love Hamburgers? See how 'delicious' it is here!
8 वर्ष अगाडी
Such a beautiful and powerful message from a person who knows the meaning of life. Tsem Rinpoche
8 वर्ष अगाडी
What the meat industry figured out is that you don't need healthy animals to make a profit.
Sick animals are more profitable... farms calculate how close to death they can keep animals without killing them.
That's the business model.
How quickly they can be made to grow, how tightly they can be packed, how much or how little can they eat, how sick they can get without dying...
We live in a world in which it's conventional to treat an animal like a block of wood.
~ Jonathan Safran Foer
8 वर्ष अगाडी
This video went viral and it's a must watch!!
8 वर्ष अगाडी
SEE HOW THIS ANIMAL SERIAL KILLER HAS NO ISSUE BLUDGEONING THIS DEFENSELESS BEING.
This happens daily in slaughterhouse so you can get your pork and Bak ku teh. Stop eating meat.
पुरोहितलाई सोध्नुहोस्
धर्म सम्बन्धित तपाईंको प्रश्नहरूको स्पष्टीकरण दिन केचाराका सम्माननिय पुरोहितहरूसँग राखिएको एक अंश ।
तल आफ्नो नाम र प्रश्न मात्र राख्नुहोस् र हाम्रो कुनै एक पुरोहितले तपाईंलाई उत्तर दिनुहुनेछ ।
पुराना प्रश्न हेर्न तल सारेर "सबै प्रश्नहरू हेर्नुहोस्" मा थिच्नुहोस्
May 22, 2025 09:03
Lucy सोध्नुहोस्:why do insects bite me more than otherspastor जवाफ दिइयो:Dear Lucy,
Anything that happens in life from a Buddhist perspective is due to karma. So it would apply to this situation too. If the situtation is very bad, you can go to consult your doctor, especially if you have allergies. Thank you.
Bhavisha सोध्नुहोस्:Through Vajrasattva Practice, can SPECIFIC KARMA be purified about we know I may have this SPECIFIC KARMA?
OR
It's upon them ?
Can this practice be done by having purpose of purifying ONE SPECIFIC KARMA?
pastor जवाफ दिइयो:Dear Bhavisha,
Yes, any practice can be used to purify a specific karma. When starting the practice think about the particular situation and the cause if you know it. If you do not know it, you can search the Dharma books for understanding the general causes and think about those. The importance here is regret for having engaged in a particular negative action that is causing the situation. Then engage in the practice, and as part of the practice understand that our actions have consequences and refrain from doing that particular negative action. So to purify a specific karma, it is how you bring in and focus on the Four Opponent Powers during your practice.
While it can be done in this way to help purify a specific karma, the practice itself will also purify other karmas at the same time. The amount of purification practice necessary to purify a particular karma, depends on the strength of that karma and also if that karma has ripened and you are experiencing the effects, the strength of the effects of that karma, etc. So some situations can be purified quicker and easier than others.
I hope this helps. Thank you.
Mathew सोध्नुहोस्:Hi pastor
Can I do mantra of the protector Ekajati? "Om Ah Sung Ma Hung Phat" or another mantra of her?pastor जवाफ दिइयो:Dear Mathew,
Thanks for your question. This mantra that you have provided is for the Protectress Ekajati, according to her practice within the Nyingma and Kagyu schools. Here at Kechara, we practice the Gelug school, so I can't comment as to if you can recite this mantra or not. Usually, as a protector in both the Nyingma and Kagyu schools, if I remember correctly, you need to have received certain initiations or permissions in order to engage in her practice as a Protrectress.
Within our particular tradition Ekajati can be practised as part of the Chenresig Ngensong Kundrol practice. In this tradition, she looks quite different from the Protectress form of her standing, up with one tooth, etc as she is commonly found online. You can read a little more about the practice and see images of her here: https://www.tsemrinpoche.com/tsem-tulku-rinpoche/buddhas-dharma/chenrezig-ngesung-kundrol.html
Within this practice, her mantra is OM EKA TSATI HUM SOHA. If you would like, you can recite this mantra.
Ekajati represents the ability of the Buddhas to destroy our obstacles. This includes protecting from black magic and spirits, removing negative energies and overcoming extreme difficulties. In particular, Ekajati grants great bliss and the realisation of emptiness.
I hope this helps. Thank you.
April 28, 2025 06:38
Karen सोध्नुहोस्:Hola maestros
Tengo varias preguntas:
1. ¿Qué predicciones hay para la era de oscuridad? me refiero que va a suceder en ese tiempo.
2. ¿Cómo entra el ser de sabiduría de un buda en el cuerpo de una persona?
3. ¿Una mente de luz clara significativa y el aire sobre el que monta puede tener contacto con otra mente de luz clara significativa y el aire sobre el que monta sin contacto físico?
4. Como puedo saber si estoy poseída por un espíritu maligno o por un ser iluminado? lo digo porque a veces me pasa que hablo otro idioma que no entiendo y es como si hablara con otro ser sobre cosas relacionadas con el tantra.
5. ¿Cuál y como es un ritual de unión de parejas de la tradición BÖN?
Escribo en español porque no se hablar ingles,
Graciaspastor जवाफ दिइयो:Dear Karen,
We are replying below to your questions and will provide the translation to Spanish below. We don’t speak spanish, so we have tried to answer your questions using online translation.
1. Buddhism believes in cyclical time. So there are ages where Dharma exists, and there ages in which it does not. I believe that you question is what happens during the times where there is no Dharma. We believe that during this time people behave simply out of their emotions and physical needs, thereby just collecting karma and not focusing on spiritual or higher forms of practice.
2. I’m not sure if I understood your question correctly. During practice, we can invoke the energies of an enlightened being and their blessings to enter our bodies through prayer and mantra recitation to have a certain effect. For example, through Manjushri’s practice you can gain a better intellect and memory, etc.
3. I’m sorry but I do not understand this particular question. I think there may be an issue with translation
4. It is very rare that an enlightened being enters a person naturally. There would be many other accompanying signs if this were to happen. Usually, as in the case of oracles, this only happens when an oracle has undertaken intense years of traning under a highly qualified lama. If you are taking trance, please see help at your nearest Buddhist temple.
5. We cannot comment on Bon rituals, as Bon is a completely different religion than Buddhism. We do not know anything about the Bon tradtion.
I hope this helps in some small manner. Thank you.
—
Estimada Karen:
Respondemos a sus preguntas a continuación y les proporcionaremos la traducción al español. No hablamos español, por lo que hemos intentado responder a sus preguntas mediante traducción en línea.
1. El budismo cree en el tiempo cíclico. Por lo tanto, hay épocas en las que el Dharma existe y otras en las que no. Creo que su pregunta se centra en qué sucede durante los períodos en los que no hay Dharma. Creemos que durante este tiempo las personas se comportan simplemente por sus emociones y necesidades físicas, acumulando karma y sin centrarse en prácticas espirituales o superiores.
2. No estoy segura de haber entendido bien su pregunta. Durante la práctica, podemos invocar las energías de un ser iluminado y sus bendiciones para que entren en nuestros cuerpos a través de la oración y la recitación de mantras y tengan un efecto determinado. Por ejemplo, mediante la práctica de Manjushri se puede mejorar el intelecto y la memoria, etc.
3. Lo siento, pero no entiendo esta pregunta en particular. Creo que puede haber un problema con la traducción.
4. Es muy raro que un ser iluminado entre en una persona de forma natural. Habría muchas otras señales acompañantes si esto ocurriera. Normalmente, como en el caso de los oráculos, esto solo ocurre cuando un oráculo ha realizado años intensos de entrenamiento con un lama altamente cualificado. Si está en trance, busque ayuda en su templo budista más cercano.
5. No podemos comentar sobre los rituales Bön, ya que Bön es una religión completamente diferente al budismo. Desconocemos la tradición Bön.
Espero que esto le sea de ayuda. Gracias.
April 27, 2025 15:27
Prakriti khadka सोध्नुहोस्:What is my LHOpastor जवाफ दिइयो:Dear Prakriti Khadka,
We are sorry, but we don't understand your question. Please do send us another message clarifying what you mean by "LHO" and we will be happy to help.
ब्लगका आदरणीय साथीहरू, तपाईंले tblogpics@gmail.com मा इमेल गरेर यो खण्डमा आफ्नो फोटोहरू पठाउन सक्नुहुन्छ।तपाईंको सन्देश"subject" मा राख्नुहोस् (२५० शब्दमा भित्रमा मात्र)। "subject" मा आफ्नो नाम पनि राख्नुहोला।
2 दिन अगाडी
22nd May we had our weekly Swift Return Puja for HE Tsem Rinpoche this evening. Kechara Kuantan Study group.. Sam
7 दिन अगाडी
18 th May sunny Sunday to start off our monthly animal liberation activities.. Saving hundred thousand lives from pet-shop.Kechara Kuantan study group Sam
1 हप्ता अगाडी
Last but not least, group photo take. after puja and incense offerings completed. Happy Wesak's Day to all. 12th May 2025. Uploaded by Jacinta.
1 हप्ता अगाडी
Puja started at 2 pm with Pastor Patsy giving Dharma talk and presenting 8 auspicious on the altar. What a great way to start the puja! May Rinpoche return swiftly, witnessing the Dharma growth in Penang, a northern state, West of Malaysia. Uploaded by Jacinta
1 हप्ता अगाडी
There are visitors who came specifically to pay homage to H. E. Tsem Tulku Rinpoche as well as our members arriving for the puja. Uploaded by Jacinta
1 हप्ता अगाडी
Mostly our relatives and members of the group came to pay homage to Buddha during the day. Generating much merits on Wesak's Day. Uploaded by Jacinta
1 हप्ता अगाडी
Offerings are made on all altars. It was being decorated delicately by the members. Wesak's Day Celebration at Penang Dorje Shugden on 12th May (Mon). Uploaded by Jacinta.
1 हप्ता अगाडी
Group's photo after preparation for Wesak has completed. Taken on 11th May @ Penang Dorje Shugden Temple. Uploaded by Jacinta
1 हप्ता अगाडी
Wesak's Day preparation on 11th May (Sun) : Penang Dorje Shugden. Upload by Jacinta
1 हप्ता अगाडी
15 May Had our weekly Swift Return Puja for HE Tsem Rinpoche this evening.kechara Kuantan Study Group.Sam
2 हप्ता अगाडी
Completed Dorje Shugden puja @ 3rd May 2025. Kechara Penang Study Group by Jacinta.
2 हप्ता अगाडी
9th May.. Some of the Offerings during yesterday puja.Kechara Kuantan Study Group ..Sam
2 हप्ता अगाडी
Had our weekly Swift Return Puja for HE Tsem Rinpoche this evening.Kechara Kuantan Study Group.Sam
3 हप्ता अगाडी
Meditation Sharing & Practice @ Kechara Ipoh Study Group - Guan Sun
4 हप्ता अगाडी
Beautiful Gyenze Statue at Kechara Kuantan with an abundance of offerings .. Kechara Kuantan Study Group.. Sam
4 हप्ता अगाडी
Offerings to the Buddha during DS puja. Kechara Penang Study Group by Jacinta.
4 हप्ता अगाडी
26th April 2025, completed Dorje Shugden puja with recitation of Namasangiti, led by William. Kechara Penang Study Group by Jacinta
4 हप्ता अगाडी
27 th April cleaning of Gyenze Chapel. Kechara this afternoon.Kuantan Study group..sam
4 हप्ता अगाडी
Had our DORJE SHUGDEN Puja this evening .May HE Tsem Rinpoche swiftly return to KFR at BENTONG. Kechara Kuantan Study Group..Sam
1 महिना अगाडी
Beautiful Lama tsongkhapa Statue at Kechara Kuantan. Kechara Kuantan Study Group by Sam
हामीले लगातार यो ब्लगमा सुधार ल्याउदै छौँ र भविष्यमा मुख्य पदोन्नति आउनेछ। हामी सबै प्रयोगकर्ताहरूलाई अाफ्नो प्रतिक्रिया हामीसँग बाँड्न आमन्त्रित गर्दछौँ , जसले गर्दा ब्लगको आगामी संस्करण अझ राम्रो हुनेछ। तपाईंका आफ्ना टिप्पणीहरू तलको खाली ठाउँमा राखिदिनुहोला।
[…] छेम रिन्पोछेका तस्वीरहरू (नि:शुल्क डा… […]