मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।

फ्रेवुअरी 27, 2017 | हेरिएको: 1,082

(लेखक: छेम रिन्पोछे)

mitrateachesds001

प्रिय शिष्य र साथीहरू,

मेरो विचारमा मैले तपाईंहरूसँग नेपालको मेरा एक लामो समय देखिको शिष्य र साथी, मित्रका बारेमा भन्नु पर्छ जसले हालसालै मात्र उनका सम्पूर्ण नेपाली साथीहरूलाई नेपाली तरिकाले दोर्जे शुग्देनको प्रार्थना गर्न सिकाए ! मित्रजी साह्रै अध्यात्मिक व्यक्ति हुनुहुन्छ र उहाँलाई दैवीय, धर्म र अध्यात्मिकताका बारे सिक्न मन पर्छ । उनी जन्मले हिन्दु हुनुहुन्छ र उहाँले भगवान शुग्देनको प्रार्थना अभ्यास पनि सँगसँगै मिलाएर गर्नु हुन्छ । नेपालमा हिन्दु र बौद्ध धर्म एकै साथ मान्ने गर्छन् तथा प्राय: मानिसहरूले ती दुईमा भेदभाव गर्दैनन् । मित्रजीको भगवान शुग्देनप्रति दृढ आस्था रहेको छ । भगवान भन्नाले देवता वा अनन्त भन्ने बुझिन्छ र यो कुनै बुद्ध वा देवतालाई सम्बोधन गर्ने एक आदर पूर्ण तरिका हो ।

मित्रजी सबै प्रकारका कलात्मक हस्तकला कार्यहरू जस्तै, चित्रकला, मूर्तिकला र मूगा-पोतेको काममा अत्यन्तै दक्ष हुनुहुन्छ । उनी सधैं कलाकारितामा इच्छुक हुनुहुन्थ्यो र उहाँले त्यसमा निकै मेहेनत गर्नु भएको छ । उनी केचरियन सदस्य हुनुहुन्छ र मलाई उनी प्रति गर्व छ ।

मैले उनलाई पूजाहरू, इतिहास, प्रार्थनाहरू, ध्यानहरू, मन्त्रहरू तथा भगवान शुग्देनको पृष्ठभूमि सिक्न लगाएको थिएँ । उनी सिक्नका लागि साह्रै उत्सुक हुनुहुन्थ्यो । उनले आफ्नो अतिरिक्त समयमा समकक्षी नेपाली साथीहरूलाई भेट्दै आइराख्नु भएको छ र उनीहरूसँग धर्म, भगवान शुग्देन तथा प्रार्थनाहरूका बारे ज्ञान आदान-प्रदान गर्दै आइराख्नु भएको छ । कुनै साथीलाई पीर पर्दा वा दु:ख पर्दा वा तनाव हुँदा मित्रजीले उनीहरूका लागि प्रार्थना गरिदिनुहुन्छ र भगवान शुग्देनलाई सेर्किम चढाउनु हुन्छ । मैले मित्रजीलाई नेपालीहरूका लागि धर्म गुरू बन्न र आध्यात्मिक सहायता प्रदान गर्न तथा हेरचाह गर्न प्रेरित गरेको छु ।

 

मित्रजीले भगवान शुग्देनको पूजा गर्नुहुन्छ

सन् २०१५ जनवरी २८ का दिन हाम्रा केचरियन, मित्रजी, जो एक प्रतिष्ठित ब्राह्मण हुनुहुन्छ, उहाँले आफ्ना नेपाली व्यापारी साथीहरूलाई दोर्जे शुग्देनको मूर्ति कार्यकक्षमा प्रतिस्थापन गर्न सहयोग गर्नु भएको थियो । त्यस स्थानलाई एक पवित्र स्थान बनाउन खोजिएको थियो, जहाँबाट भाग्य र सकारात्मक उर्जाको बृद्धि गराउन सकियोस् । साथै त्यहाँका धेरै कर्मचारीहरूले कुनै दैवी शक्तिमा अन्तर्सम्बन्धित भई त्यहाँबाट आशिर्वाद पाउन सकून्, सहयोग माग्न सकून् वा केवल केही पवित्रको उपस्थितिमा रहन सकून् । मित्रजीलाई मैले दोर्जे शुग्देनको प्रार्थनाहरू सिक्न र प्रार्थना सिक्न चाहने उनका साथीहरू तथा अन्य धेरै नेपाली साथीहरूलाई पनि सिकाइदिन अनुरोध गरेको थिएँ । मित्रजीले मेरो अनुरोध अनुसार गर्नुभयो र त्यो धेरै राम्रो भयो । मित्रजीले उनीहरूलाई दोर्जे शुग्देनको मन्दिर बनाउन सहयोग गर्नुभयो, धर्मका बारे सिकाउनुभयो, उनीहरू बस्ने ठाउँलाई आशिष दिनुभयो र उनीहरूलाई पूजा गर्न सिकाउनुभयो । उहाँले प्रत्येकलाई शुग्देनको पेन्डेन्ट दिनुभएको थियो । सात वर्ष देखि मित्रजी मेरो साथी र शिष्य रहनु भएको छ र साथीको रूपमा उहाँलाई पाउँदा मलाई खुशी लागेको छ । मलाई मित्रजी माथी गर्व छ र उहाँ अति मिलनसार हुनुहुन्छ । उहाँले आफ्नो देशको मान्छेहरूका लागि गरेको सेवाबाट म धेरै प्रभावित भएको छु ।

हामीले समय दिएर सबैलाई धर्म र प्रार्थनाका बारे सिकाउनु पर्छ र उनीहरूको स्तरमा आशा दिलाउनु पर्छ । धर्मका बारे सिक्न चाहने कसैलाई पनि छुटाउनु हुँदैन । मैले धर्मका ज्ञान मित्रजीसँग बाँड्न पाएकोमा सम्मानित महसुस गर्दछु ।

मित्रजीले उहाँका नेपाली साथीहरूलाई पूजा गर्न सिकाउनु भन्दा पहिले लगावपूर्ण तरिकाले निम्न विषयहरूबाट सुरू गर्नुभयो :

  1. उहाँले कहाँबाट शिक्षा प्राप्त गर्नुभयो भनेर वंश परम्पराको परिचय ।
  2. उहाँका गुरू को हुन् (त्सेम रिम्पोचे)
  3. भगवान शुग्देनको पृष्ठभूमि
  4. भगवान शुग्देन तथा त्यसको अर्थको प्रतिकात्मक प्रस्तुति
  5. भगवान शुग्देनले उनीहरूलाई कसरी सहयोग गर्न सक्नु हुन्छ र तिनका लाभहरू ।

पूजा पश्चात् मित्रजीले उहाँका साथीहरूलाई जल/धूप अर्पण र मूर्तिको सफाई कसरी गर्ने भनेर देखाउनु भयो । सबैलाई सिकाउँदा उहाँ साह्रै धैर्यवान र स्नेही हुनुहुन्थ्यो । साह्रै राम्रो ।

मित्रजीले ४ दिन सम्म प्रार्थनाहरू र शिक्षाहरू अंग्रेजीबाट नेपालीमा अनुवाद गर्न अथक कार्य गर्नुभएको थियो । उहाँले आफ्नै भाषा प्रयोग गरेर आफ्ना नेपाली साथीहरूलाई धर्म सम्बन्धी शिक्षा प्रदान गर्न र भगवान शुग्देनलाई चिनाउन पाउनु भएकोमा साह्रै खुशी हुनुहुन्थ्यो । भविष्यमा मित्रजीले यो धेरै भन्दा धेरै गर्नुहुनेछ, नेपाली समाज र व्यक्तिहरूलाई सेवा प्रदान गरेर । उहाँले यस कार्य गर्नु स्नेहको काम हो र उहाँले यस बापत् केही पनि आशा राख्नुभएको छ ।

भगवान शुग्देनलाई घरभित्र प्रतिष्ठापन गरिंदै

भगवान शुग्देनलाई स्वागत गर्न खादा अर्पण गरिंदै

अष्ट मंगल र ७ शाही चिन्हहरूद्वारा मन्दिर राम्रोसँग सजाइएको

नेपाली साथीहरूलाई नेपाली भाषामा प्रार्थनाका पत्रहरू बाँडिदै

मित्रजीले नेपाली प्रवासी कामदारहरूलाई धर्म शिक्षा प्रदान गर्नुहुँदै, सबैजनाले उहाँलाई ध्यानपूर्वक सुन्नुहुँदै

मित्रजी पूर्ण ध्यानमा रही भगवान शुग्देनको पूजा गर्नुहुँदै

मित्रजीले नेपाली केटाहरूलाई भगवान शुग्देनलाई चढाउन सेर्किम (कालो चिया) बनाउने तरिका देखाउनुहुँदै

मित्रजीले पूर्णता समर्पण गर्नुहुँदै

मित्रजीले उहाँका नेपाली साथीहरूलाई जल र धूप अर्पण कसरी गर्ने भनेर वर्णन गर्नुहुँदै

भगवान शुग्देनसँग सामुहिक तस्वीर खिचाउँदै

मित्रजी सधैं एक मायालु पति र पिता हुनुहुन्छ । उहाँको पत्नीलाई उहाँप्रति गर्व छ र उहाँको सुन्दर छोरो चाँडै जवान हुँदैछन् । मित्रजीले आफ्ना छोराका साथै नातेदारहरू, साथीहरू र गृहनगरका अन्य धेरैलाई पनि भगवान शुग्देनको प्रार्थना सिकाउने योजना बनाउनुभएको छ । ब्राह्मण भएकाले पनि मित्रजीलाई धेरै नेपालीहरूले आशिर्वाद, प्रार्थना, रिति-संस्कार गराउन र शिक्षाका लागि खोज्नुहुनेछ ।

हाम्रा ‍अत्यन्तै राम्रा मित्रजीले चार लामा दिन सम्म मेहनत गरेर भगवान शुग्देन (दोर्जे शुग्देन)का यस प्रार्थना नेपालीमा अनुवाद गर्नु भएको छ । उहाँले आफ्ना देशवासीका लागि यो उपलव्ध गराउनु भनेको उहाँको विनयशीलता हो । धेरै नेपालीहरू आफ्ना घर परिवार छाडेर विदेश गएर धेरै वर्ष प्रवासीका रूपमा काम गर्नु पर्दछ । कहिलेकाहीँ त्यो अत्यन्तै एक्लो हुन्छ । यस प्रार्थनाले नेपाल र विश्वभर रहेका नेपालीहरूलाई राहत र आशा दिलाओस् । मैले पनि नेपाल र नेपाली जनतालाई मन पराएको छु र मलाई खुशी छ कि, मलाई खुशी छ कि हामीले यो उपलव्ध गराउन सकेका छौं ।

छेम रिन्पोछे

नेपाली भाषामा भगवान शुग्देनका लागि प्रार्थना र सेर्किम ।
सबैले डाउनलोड गर्न सक्नुहुन्छ ।

भगवान शुग्देन पूजा, नेपालीमा
शुग् – शक्ति, देन – स्थीर वा अचल

नमो गुरु बेह
नमो बुद्धया
नमो धर्माया
नमो सांघा या

मंगलाचरण भगवान शुग्दें अनि परिचारक वर्ग (invitation)
होम् !
रंग नई यिदाम लार से वाय
दुन डु मार नग मे लुङ्ग उ
पे नई दर गेग त्ज़ी पा यी
जिग रंग गाम जी सेङ्गे तेङ्ग
तेन सुंग न्यिंग गी नोर्बु चोग
ग्येल चेन दोर्जे शुग्दें त्सेल
कु ल रब जुङ्ग चे क्यी त्ज़े
उ ल तंग जहा सेर दोग सोल
चाग न पु द्री ड्रा न्यिंग टोग
द्रुब पा पो ल ग्ये पे त्सुल
ट्रो तुम ड्रा गेग द्रोल वाय न्याम
ले जे कचे मर्पो सोग
कोर त्सोग ग्यात्सो कोर वर ग्युर
डग नई टुग के ओशेर ग्यी
रंग जहीं यिंग दांग तेन पे ने
गर ज्हुग पोद्रंग सो सो ने
येशे पा नाम के चिग ला
चेन द्रंग दाम ये एर मे ग्युर
नेपालीमा
होम्
मेरो आफ्नो भन्दानी पहिला इस्टदेवताको रुपमा ‘
एउटा हावाको गाढा रातो आगो को बिचमा ‘
कमल ,सुर्य .र शानदार डरलाग्दो अबस्थामा ,
सिंह ,दुस्मन र रोकिने राम्रो चित,कुल्चिमिल्ची ,
धर्म पालाको सर्वोच्च मन गहन छ .
शक्तिसाली ग्यल्चेन भगवान शुग्दें
एक भिक्षु को बस्त्र द्वारा सुसोभित सरिर
उनको शिरमा छाला को टोपी
आफ्नो हातमा रेजर तारवाल र सत्रुको दिल
एक प्रकारले भक्त हरुको खुसि
भयङ्कर अभिबेक्ति दुस्मन को नास,र कहिलै नरोकिने
परिचारक वर्ग को महासागर ले घेरिएको
एस्तो कचे मार्पो को रुपमा आउनु भएका
मेरो दिलको प्रकास को किरण हरुले आमंत्रिंत गर्दछु
शुद्द प्रकिर्तिको क्षेत्र देखि
प्रतेक महल तिनी हरु जहाँ रहुन
बुढी जगतले गर्ने ,एक पलमा
प्रतिबद्दता प्राणीहरु देखि अभिभाज्ये बनुन

समाशोधन अवरोधहरू (कन्शाग kanshag)
(घृणा, चाहना, आदि – मेरो आत्म, प्रायोजक र जहाँ सुकै का प्राणी प्रसाद सोरुप)
होम्
गंगे ग्युं त्सुंग न्यिंग त्राग चो यों द्रेंग
नाम त्र वांग पो मेतोग डु त्रिन त्रिग
त्रि चेन द्री चाब शा रु कांग लिङ्ग ड्रा
जाग मे दुत्सी ग्यात्सो ग्ये जिन जहे
ज्हें यांग दो यों ग्येल सी रिन्चेन दुन
चंग शे ता लांग जिग रंग याग लुग क्यी
न्गुर मिग ला गो सा तेन गो त्राब पूव
द डुंग रेल द्री चि नांग सांग वाय तेन
जिग तेन दे दांग मा दे चो त्रिन
दोर्जे शुग्दें नांग सी ड्रेग पे त्सोग
टुग दाम कांग ज्हिंग न्याम चाग सो ग्युर चिग
क्ये पार डग चाग मा रिग ज्हें वांग ग्युर
गो सुम जा वाय नए त्सोग चि चि पा
सुंग मा क्ये क्यी टुग दंग गेल ग्युर पा
तम्चे नोंग ज्हिंग गयो पे सम क्यी शाग
ज्हें यांग तेन सुंग चेंपो कोर चे ला
दाम त्सिग ले दे न्यें द्रुब चो टोर सोग
नेल्जोर डग चाग न्याम चाग चि चि नाम
कोर सुम मिग मे यिंग सु शाग पार ग्यी
होम्
मन अत्तर मानस र प्रसाद सेट गंगाको प्रबाह झैँ
फुलैफुल्ले सजिएको भाबना अंगहरुको फुल र धुवा जमघटको बादल
मानब दिल ,अत्तर ,मानस धारा ,र तिग्रा र तुरही ध्योनि
निस्खोट अमृत को एक सागर साथै यी स्वीकार गर्नुहोस्
साथै कामुक बस्तुहरु र सात शाही बस्तुहरु ,
बुद्दिमान घोडा ,हाथी, ठुलो याक्, भेडा र कुकुर
केसर बस्त्र बलियो कडा हथियार र ढाल
तिर भाला तारवाल ,र बाहिरी भित्रि र गोप्य आधार हरु ,
संसार बाट टाढा ,र संसारिक दुवै प्रसाद यी बादल संग
हे भगवान सुग्दें र सबै आफ्नो क्रूद प्रतिबेस ,
किर्पा होस् आफ्नो रिदये प्रतिबद्दता पुरा र पतन पूर्ण स्थापित ,
शरीर ,बोलि ,मन को बिशेस गरि ,प्रतेक संचित दोस पूर्ण काम
हामी अज्ञान को प्रभावमा प्रतिबद्दता छ .
कुन आफ्नो मन ,रक्षक बिरुद्द जान्छ ,
पश्चाताप अनि सोचका साथ स्वीकार गरेका छौ
यस बाहेक ,रक्षक हाम्रो प्रतिबद्दता को अपराध हरु
अनि प्रति बेस ,उपेक्षा या घट्दैछ अब्यासको पतन ,
टोर्मा भेटि र अरु यसै प्रकारले
हामी भक्तहरु यी सबै बाचा गरेका छौ
तिन क्षेत्र को गैर केहि पाउन न सकिने शुन्येता भित्र

धूप पदार्थ सङ्कलन, भेटी चढाउने चाहने को समयमा; तीन पटक पदहरूले शरण र बोधी मन्त्र को उचारण गर्ने होम्,
मन बाट ,इस्ट देवता को रूप मा आफुले आफुलाई सोच्ने
धूप बाट सबै दोष समाशोधन प्रकास उत्पन्न,
बास्ना पूर्णता मा पूरा पाँच मनमोहक गुणहरू
प्रदूषणमुक्त आनंद प्रदान जागरूकता को हदसम्म भरिन्छ।

ॐ अह होम् ( जति चोटी भनेनी हुन्छ )

होम्, सत्य गुरु , अनि वंश गुरु ,तिन रत्न
डाका ,डाकिनी अनि धर्म रक्षक
खासगरि भगवान सुग्दें अनि परिचारिक वर्ग
समाप्ति नभएको शक्तिसाली एक शक्ति बाट यहा आउनुस

येसबाहेक , जन्म, योद्धा या संरक्षक देवताहरु ,
आठ वर्गों को साथ स्थानीय देवताओहरु , आत्माहरु या अभिभावकों,
यहाँ आएको कृपया भेटी योग्य अतिथि सम्मेलन।

सबै खुसि का साथ सिट मा बस्नुस
योगी ले गरेको कार्य पुरा गर्ने खातिर
प्रसाद, प्रतिबद्धता पदार्थ र प्रस्तुत को बाहिरी, भित्री बादल,

यीप्रसाद स्वीकार गरि गतिबिधि पुरा गर्नुस

क्ये! अगर , चंदन, छ औषधीय सामाग्री र बोट,
जलिरहेको बुद्धि आगो देखि धुवाँ बादल गरेर
पूर्ण, आकाश भरेर
मूल र वंश गुरुहरु , ईस्टदेवता र तीन ज्वेल्स उत्तेजना धेरैबेरसम्म रहन्छ।
यो डाका , डाकिनी र धर्म संरक्षक उत्तेजना धेरैबेरसम्म रहन्छ।

विजेता मंजुनाथा के मुख्य धर्म रक्षा विशेष रूप बाट शुद्ध
भगवान शुग्दें अनि र चार परिवार
जन्म, युद्ध और पांच संरक्षक देवताहरु शुद्ध।
स्थानीय देवी-देवताहरु , आत्माहरु , अभिभाबक हरु अनि आठ लेबल शुद्ध।

योग्य पाहुनाहरूलाई धूप भेटी शक्ति बाट
झगडा र समया सबै ग्रहण शुद्ध हुन सक्छ।
, उमेर योग्यता र शक्ति सबै वृद्धि हुन सक्छ।
मानिस र पशु, अनिकाल, युद्ध र विवाद गर्न सबै रोग शान्त हुन सक्छ ।

बालीनाली राम्रो हुन र वर्षा समसामयिक हुन सक्छ।
अँध्यारो पक्ष प्रेतहरू कक्षा विजयी सकारात्मक वृद्धि,
अनि, सहज र अनायास दोस्ती भएको
जसरी कामना सबै लक्ष्यहरू प्राप्त।
कि कि सो सू , ल्हा ग्येल लो
होम्! खुसी र सन्तुष्ट हुनु, अतिथि, आफ्नो बस्ने ठाउँहरू फर्कनु
गतिविधिहरूको लागि अनुरोध फेरि फर्केपछि।
मा गर्नसक्छु आफुलाई र सबै आमा जगतमा
शुभ होस् राम्रो होस् खुसियाली होस् अनि सबैको फाइदा होस्
(टोर्मा प्रसाद)
होम्! गरेको धर्मपालको ठूलो राजा भाषामा मा, भगवान शुग्दें र भीषण पाँच परिवार र प्रतिवेश तिनीहरूले टोर्मा सम्पूर्ण सार आकर्षित र ग्रहण जो द्वारा प्रकाश को उनीहरुको रातो एकल-दात भएको वज्र को रूपमा उत्पन्न गर्दै छन्।
ॐ धर्म पाला मह रद्ज़ा बेन्द्ज़ा बेगवाना
रुद्र पन्त्सा कुला सपरिवारा सर्व बिग्नें
शर्तम इदम बालिमता का का काही काही (३ )

ॐ अकरोमुकाम सर्व धर्मनाम आर्या नुत्पन्ना
त्वादा नमा सर्वा तथागता अवालोकिते ओम
सम्बारा सम्बारा होम् (३)

ॐ धर्मापाला मह रद्ज़ा बेन्द्ज़ा बेगवाना
रुद्र पन्त्सा कुला सपरिवारा अरगाम पाद्यम पुफे दुफे अलोके गन्धे नैबिद्ये
शप्ता प्रतित्चा हम सोहा

ॐ धर्मापाला महा रद्ज़ा बेन्द्ज़ा बेगवाना
रुद्र पन्त्सा कुला सपरिवारा ॐ अह होम्
(टोर्मा निम्नलिखित मिशन मा पछाउने)

प्रभु मन्जुश्री चंकपको शिक्षा हे रक्षक, भगवान शुग्दें भीषण पाँच परिवार
र प्रतिवेश: बुद्ध शिक्षा रक्षा, रातो मासु र रगत को यस टोर्मा स्वीकार गरिसकेपछि
यो धर्म, प्रभु मन्जुश्री ,चंकापा ले गरेको सूत्र सामान्य र विशेष गरी ठूलो राजा मा
र तंत्र शिक्षा! त्रिपाल मणि को स्थिति उठाएँ! यो संघा समुदाय रक्षा!
गुरु को जीवन जुटाउने! हामीलाई लागि, चिकित्सकहरु, मास्टर, चेलाहरू प्रायोजक, प्रायोजित,
र प्रतिवेश, सबै अनुकूल स्थापना गर्न, धर्म अभ्यास गर्न प्रतिकूल अवस्था दूर गर्न कार्य कृपया
अवस्था, र डरलाग्दो दंड संग, सबै हानिकारक, खराब शत्रु कम गर्न र
अवस्था, र डरलाग्दो दंड संग, सबै हानिकारक, खराब शत्रु कम गर्न र
खरानी तत्काल पतन समया संग रोकिने राम्रो चिज

ॐ धर्मापाला महा रद्ज़ा बेन्द्ज़ा बेगवाना
रुद्र पन्त्सा कुला सपरिवारा ड्रा गेग अमुका माराया फेत !

(कालो चिया चढाउने )
होम्!
दोन नि लेग त्सोग चार वेब लामा दांग
चोग टुं गो द्रब कुन त्सोल यिदाम लार
दे टेर दुत्सीय टुंग वा दि बुल ग्यी
जहे ने सम दोन न्यूर डु लुन द्रुब त्जो होम्
हे गुरु हामीलाई उत्कृष्टता को राशी प्रदान
गर्नु भयो एउटा बर्षा सरि
यो पिउने कुरा चढाएको को छु तपाइ को लागि
सबै कामना अनि सोचेका सबै पुरा हुन्

ने सुम पावो कन्द्रो सोग कुन दांग
तु देन तेन सुंग दाम चेन ग्यात्सो ला
दे टेर दुत्सीय टुंग वा दि बुल ग्यी
जहे ने सम दोन न्यूर डु हलुं द्रुब त्जो
एउटा समुहको हिरो डाकिनी अनि तिन लोक
अति शक्ति शालि शपथ -बाध्य धर्मा संरक्षक को सागर
यो पिउने कुरा चढाएको को छु तपाइ को लागि
सबै कामना अनि सोचेका सबै पुरा हुन्
क्ये पार जिग तेन ले दे तेन सुंग चोग
तु टोब न्यें न्यूर दोर्जे शुग्दें ला
दे टेर दुत्सीय टुंग वा दि बुल ग्यी
जहे ने सम दोन न्यूर डु लुन द्रुब त्जो ( ३ या ७ या २१ या १०८ चोटी )
अनि बिशेस गरि सर्वोच्च धर्मा रक्षक
तपाई महा शक्तिशाली हुनुहुन्छ अनि तेज हुनुहुन्छ भगवान शुग्दें
यो पिउने कुरा चढाएको को छु तपाइ को लागि
सबै कामना अनि सोचेका सबै पुरा हुन्

जही ग्ये वांग दांग गों चू रब जम ले
टोग मे सोल त्ज़े नाम ग्युर रिग गा ला
दे टेर दुत्सीय टुंग वा दि बुल ग्यी
जहे ने सम दोन न्यूर डु लुन द्रुब त्जो
हे पाँच परिवार भगवान शुग्दें
शान्तिछावोस वृद्धिहोस् शक्तिबढोस ,क्रोध घटोस
यो पिउने कुरा चढाएको को छु तपाइ को लागि
सबै कामना अनि सोचेका सबै पुरा हुन्

त्ज़े दुग यम गु ना ड्रेन गेलोंग ग्ये
ले केन तुम पे ताग शर चू सोग ला
दे टेर दुत्सीय टुंग वा दि बुल ग्यी
जहे ने साम दोन न्यूर डु लुन द्रुब त्जो
हे सुन्दर नौ अरू भिक्षुहरूको मार्गदर्शक,
अनि दस भीषण, अनि जवान संरक्षक
यो पिउने कुरा चढाएको को छु तपाइ को लागि
सबै कामना अनि सोचेका सबै पुरा हुन्

रि क्ये पार ग्येल वाय तेन पा सुंग वाय सो
से यी त्राब चेन कोर दांग चे नाम ला
दो गु त्संग वाय सेर क्येम चो पा दि
बुल लो सुंग क्योब एल वा मे पार त्जो रि
विशेष रूप मा , विजेता ‘शिक्षाहरुको मुख्य संरक्षक,
तपाइको लागि प्रतिवेश को साथ सेत्रप चेन
सबै एक ही इच्छाबाट परिपूर्ण यो सुनको पेय चढाएको छु आफ्नो संरक्षण कहिलै ना डगमगायोस

का कोर न्यें पो दम नयां सोग गी शे
शिन्तु ट्रो तुम कचे मार्पोला
दे टेर दुत्सीय टुंग वा दि बुल ग्यी
जहे ने सम दोन न्यूर डु लुन द्रुब त्जो
हे अत्यन्तै डरलाग्दो कचेग मर्पो प्रतीक्षा सख्त,
नराम्रो समया भएकाहरूको शिपाही
यो पिउने कुरा चढाएको को छु तपाइ को लागि
सबै कामना अनि सोचेका सबै पुरा हुन्

दाम न्यम न्यिंग त्राग सेर तार जंग वा यी
सेर क्येम रब तु कोल वय टुंग वा दि
नाम का बर जिन कोर दांग ल बुल
शे ना नाल जोर सम दोन द्रुब पर त्जो

भाकल-तोडने ‘हृदय-रगत स्वर्ण जस्तै शुद्ध
यो पुरै उमालेको सेरकिम
चढाएको छु नामकर बर्जिन र वातावरण प्रदान गर्न को लागि
किर्पया स्विकार्नु अनि यो योगी चाहेको उद्देश्य पूरा होस्

ज्हें यांग त्रुल प यांग त्रुल सम ये दांग
का दो ला सिङ तोंग सुम यो वा ला
दे टेर दुत्सीय टुंग वा दि बुल ग्यी
जहे ने सम दोन न्यूर डु लुन द्रुब त्जो
साथ साथै अकल्पनीय र तिनीहरूको धुवा धुवा को रूपमा,
यसैबीच देवताहरूको र तीन हजार दुनिया जसले समाल्छ
यो पिउने कुरा चढाएको को छु तपाइ को लागि
सबै कामना अनि सोचेका सबै पुरा हुन्

दे तार चो चिङ्ग त्रिन्ले कुल वय तु
नाम हि त्रिन्ले डु द्रुग के चिग क्यंग
एल वा मे पार पा यी बु जहीं डु
ताग तु क्योङ्ग शिंग ताग तु जे जो
यसर्थ, यो भेटी र सल्लाह को बल गरेर,
तपाईं आफ्नो गतिविधि छवटा चोटी
अनि, फेरबदल हुनु बिना, सधैं मलाई रक्षा गर्नुस र
तपाइको छोरा सरि मलाई पिताले जस्तै हेरचाह गर्नुस

का दो ड्रेग पी त्सोग क्यंग दुल्ज़ीं जे
यार दाम न्यें पो त त्सिग ड्रेन त्जो ला
दाग गी गांग दांग गांग चोल ले दि नाम
दा ता न्यूर डु द्रुब ला मा एल ज्हिग
अनि तपाईंले पनि क्रुद्ध घराना को पाहुना,
याद गर्नुस तपाइको कसम भगवान दुल्त्ज़ीं
व्याकुलता बिना, जोड अब पूरागर्नुस
जेसुकै गतिविधिहरु म अनुरोध गरिरहेको छु

मन्त्र मन्त्रोच्चारण

इस्ट देवतालाइ एउटा प्रकाश को किरण को रुपमा कल्पना गर्ने
पाच परिवार भगवान सुग्देनलाइ मन बाट सुर्येको सिटमा राख्ने
बाधा बिना र सान्ति पूर्ण , शक्ति शालि भगवान ले सबको कल्याण गरुन .
भगवान शुग्दें को मन्त्र
ॐ बेन्ज़ा विक्की बित्ताना सोहा
(२१, १०८. या सो भन्दा बढी मन्त्र उचारण गर्ने )
ॐ धर्मापाला महा रद्ज़ा बेन्द्ज़ा बेगवाना रुद्र पन्त्सा कुला सर्वा शत्रुम माराया होम् फत
(२१ चोटी या भन्दा धेरै )
समापन समर्पण
यो बहु मुल्य बोधी मन
जहाँ जन्म होस् उच्च होस् अनि बढोस
किर्पया यो जन्म बेयर्थ नहोस
हमेसाको को लागि अझै बढी रहोस

अनमोल सुन्येतामा
जहाँ जन्म होस् उच्च होस् अनि बढोस
किर्पया यो जन्म बेयर्थ नहोस
हमेसाको को लागि अझै बढी रहोस

मैले गरेको पुन्ये संचित होस् मेरो लागि अनि अरुलाई
फाइदा होस् सबै संबेदनशील प्राणीहरुलाई
अनि बुद्ध धर्मा र खासै भन्नु पर्दा चंकापाको
महत्पूर्ण शिक्षा राम्रो होस् अनि स्थायी होस्

जतिपनि मेरा जन्म हरु छन् फरक नहुन सिद्द गुरुहरु बाट
मा रमाउन धेरै भन्दा धेरै यही धर्ममा
शिद्ध गुणस्तर चरण र राम्रो बाटो
किर्पया छिटै प्राप्त होस् पद वज्रधारा बुद्ध को

चाडैनै मैले यो गर्न सकु कि
बुझ्न सकु गुरुलाई अनि बुद्ध बनु
अनि सबै प्रतेक संवेदन शिल पक्ष लै
प्रबुद्ध राज्येमा हस्तान्तरण गर्न सकु

सबै अनुकुल अवस्था आवोस अनि सबै अबरोधहरु शान्त हुन्
कर्ता आद्यात्मिक राजा चंकापा को शिक्षालाई बधुना सकियोस

एस पुन्ये बाट तिन चोटी मेरो लागि अनि अरुको लागि
लामा चंकापा को शिक्षा संधै भरि ज्वाला सरि बढीरहोस

बिहान होस् या रात,रात होस् या मध्येदिन तिन रत्नले
आसिर्बात देउन ,सहयोग गरुन ज्ञान हरुको प्राप्तिगर्ना
अनि छरकिन सकोस हाम्रो जिबनको बाटो सदा शुभ रहोस

पबित्र गुरुहरुको लामो जिबन होस्
प्रबुद्ध गतिबिधि हरु पुरै तरिकाले दस दिशामा फैलियोस
लामा चंकापाको शिक्षाको किरण सबैलोक को प्राणीहरुमा
अन्धकार को घुम्टो उज्यालो मा परिणत होस्

हिउ पहाडले धेरिएको यो पबित्र भूमिमा
तपाई सबै लाभ र आनन्दको श्रोत हो
तपाइको कोमल खुट्टा ,हे शक्तिशाली चेंरिजिग तेंजें ज्यत्सो
अस्तित्त को अन्त सम्म यो संसार मा रहनुहोस्

 

निःशुल्क डाउनलोड गर्नुस।

दोर्जे शुग्देनका चित्रकथा।

यो चित्रकथा नेपाली भाषामा छ जहा भगवान दोर्जे शुग्देन हाम्रो समयको सर्वोच्च विश्व शान्ति रक्षकको रूपमा कसरी प्रस्तुत भए बारे उहाँका आकर्षक कथा व्याख्या गरिएको छ। जब तपाईं हामीले उनको कथा राम्ररी बुझ्छै, तब यस शक्तिशाली संरक्षक देवताबाट हामीले अधिक अाशिष् प्राप्त गर्नका साथै उहाँको महानताको कदर गर्न सक्छै।

डाउनलोड गरीएको फाइल खोल्न तलको लिंकमा क्लिक गर्नुहोस्। (पीडीएफ फाईल):

 

2 लाई जवाफहरू मित्रले नेपालीमा भगवान दोर्जे शुग्देनका बारेमा सिकाउनुहुन्छ ।

तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण

विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।

तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।

  1. […] मित्रले नेपालीमा भगवान दोर्जे शुग्दे… […]

  2. […] मित्रले नेपालीमा भगवान दोर्जे शुग्दे… […]

जवाफ लेख्नुहोस्

उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: jpg, jpeg, gif, png

 

उच्चतम फाइलको साइज: 50MB
अनुमति दिइएको फाइलको प्रकार: mp4
उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: pdf, docx

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Blog Chat

ब्लग च्याट

ब्लगका आदरणीय साथीहरू,

मैले यो खण्ड तपाईंहरूको राय,विचारहरू र भावनाहरू जे तपाईंहरूलाई राख्न मन लाग्छ त्यसको लागि बनाएको हुँ।

सबैको भिन्दा भिन्दै दृष्टिकोण हुन्छ, त्यसैले यो खण्ड तपाईंहरूको लागि हो।

छेम रिन्पोछे


कृपया च्याटमा रमाइलो समय र एक अर्कालाई सहयोग गर्न आउनुहोस् र सहभागी हुनुहोस्। सबैलाई त्यही भेटौँला।


ब्लग च्याट शिष्टाचार

सबैको लागि ब्लग च्याट कोठालाई सकरात्मक ,मनोरञ्जनात्मक र प्रबुद्ध अनुभव दिने खालको बनाउनको लागि यिनीहरू केही सरल दिशानिर्देशहरू हुन्। कृपया ध्यान दिनुहोस् कि यो च्याट कोठा हो, हामी च्याट गर्छौँ! च्याट कोठालाई बाधा नपु-याउनुहोस् वा अरूसँग कुराकानी नगरी पोष्ट नगरीदिनुहोला।

विस्तार गर्नुहोस्
मित्रवत व्यवहार गर्नुहोस्

ध्यानदिनुहोस् तपाईंले तपाईंले कुरा गर्नुभएको यी व्यक्तिहरू वास्तविक व्यक्तिहरू नै हुन्। उनीहरू भिन्न संस्कृतिबाट अाएका हुनसक्छन् र उनीहरूको तपाईंको भन्दा फरक राय हुनसक्छ। उनीहरूलाई तपाईंले वास्तविक जीवनमा जस्तै व्यवहार गर्नुहोस् र उनीहरूको मतको सम्मान गरिदिनुहोला र उनीहरूले पनि तपाईंलाई त्यसरी नै मित्रवत व्यवहार गर्ने छन्।

धैर्यता राख्नुहोस्

कोठालाई तपाईंलाई उत्तर दिने अवसर दिनुहोस्। धैर्यता एक गुण हो। र केही समय पश्चात सम्बन्धित मानिसहरूबाट प्रतिकिया अाएन भने, सायद उनीहरूलाई उत्तर थाहा भएन वा उनीहरूले तपाईंको प्रश्न देखेनन् भनेर प्रश्न पुन: सोध्नुहोस् वा कसैलाई सिधा सम्पर्क गर्नुहोस्। यदि मानिसहरूले प्रतिक्रिया दिन असक्षम भए भने अप्रसन्न नभई दिनुहोला।

सान्दर्भिक हुनुहोस्

यो माननीय छेम रेन्पोछेको ब्लग हो। कृपया यस स्थानको सम्मान गरिदिनुहोस्। हामी अनुरोध गर्देछौँ कि यहाँका सबै सहभागीहरू माननीय छेम रेन्पोछे र उहाँको संगठन, केचाराको सम्मान गरून्।

नम्र हुनुहोस्

अरूलाई अप्रिय हुनेखालका शब्द र अाचरणहरूको प्रयोग नगरदिनुहोला। यदि कोहीले तपाईंलाई अनादार गर्छ भने उनीहरूसँग बहस गर्नुभन्दा उनीहरूलाई बेवास्ता गरिदिनुहोस्।

कृपया ध्यान दिनुहोस् जसले यो दिशानिर्देशहरूको पालना गर्दैन उसलाई यस च्याट रूमबाट प्रतिबन्धित गरिनेछ। प्रतिबन्ध लगाउन यस ब्लगको प्रशासकसँग पूर्ण विवेकशील स्वतन्त्रता छ। कसैले अपिल गर्न चाहन्छ वा च्याट रूममा कसैको व्यवहारप्रति गुनासो गर्न चाहन्छ भने कृपया इमेलमा सन्दर्भित च्याटलाई कपि-पेस्ट गरेर care@kechara.com मा पठाउनुहोस् र सम्बन्धित वार्तालापको मिति र समय उल्लेख गर्नुहोस्।

केचारा फरेष्ट रिट्रिटको प्रगतिको जानकारीहरू

हाम्रो फरेष्ट रिट्रिटको आउँदो प्रोजेक्टको, हालचालैको खबरहरू र चित्रात्मक जानकारीहरू, जसरी यो हुँदैजाने छ ।

केचाारा फरेष्ट रिट्रिट एउटा अद्वितीय ईश्वरीय रिट्रिट सेन्टर जसले शारीरिक, मानसिक र अाध्यात्मिक स्वस्थतालाई केन्द्रित गर्ने काम गर्दछ। यो एउटा यस्तो स्थान हो जहाँ परिवार र व्यक्ति स्वयम्ले शान्ति प्राप्त गर्नेछन्, त्यो पनि प्राकृतिक बन वातावरणको पोसिलो अाहार र प्रेरणसँगै। केचारा फरेष्ट रिट्रिटमा, हामीले समाजको नयाँ पुस्ताको लागि विश्वमा नै सकरात्मक मूल्य जस्तै दया र करूणा प्रदान गर्ने प्रतिबद्धता गरेका छौँ।

थप जानकारीको लागि, पढिदिनुहोला यता (अङ्ग्रेजीमा), यता (चिनियाँमा), वा आधिकारीक साईट: retreat.kechara.com.










रिन्पोछेबाट सन्देशहरू

थप रिन्पोछेको संदेशहरू हेर्नको लागि तल बक्समा जानुहोस्। ईमेजलाई क्लिक गर्नुहोस् ठूलो पार्नको लागि। पुराना अभिलेखहरू हेर्नको लागि “पुराना संदेशहरूमा” क्लिक गर्नुहोस्। 'प्री' र 'नेक्सट'को प्रयोग लिङ्कहरूको मार्ग निर्देशनको पेजहरूको लागि गर्नुहोस्।

URLको प्रयोग सिधै यो लिङ्कबाट गर्नुहोस्: http://w33.tsemrinpoche.com/l/np/#messages-from-rinpoche

शुग्देनको भूत समयका भनाईहरू र संदेशहरू पूरै विश्वभरि

यूरोप सुग्देन संघबाट:


अधिक भिडियोहरू

तिब्बतीय जनसाधारण कुराबाट:


अधिक भिडियोहरू

श्रेय

विचार: Tsem Rinpoche
प्राविधिक: Lew Kwan Leng, Justin Ripley, Yong Swee Keong
डिजाइन: Justin Ripley, Cynthia Lee
विषय-वस्तु: Tsem Rinpoche, Justin Ripley, Pastor Shin Tan, Sarah Yap
लेखक: Pastor Loh Seng Piow
व्यवस्थापक: Pastor Loh Seng Piow, Beng Kooi

मैले धर्म ब्लग समूहका साथीहरूलाई धन्यवाद दिनै पर्छ जसले म,केचारा र धर्मको वृद्धिका लागि महत्वपूर्ण सहयोग यो उत्कृष्ट क्षेत्रमा गर्नुभयो। म उहाँहरूलाई सम्मान गर्छु र उहाँहरूसँग काम गर्न पुलकित छु। म साँच्चै चाहन्छु। सायद यतिले मात्र उहाँहरूको लागि पुग्दैन, तर म अहिले भनिरहेकोछु। म उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

छेम रिन्पोछे

Total views today
635
Total views up to date
28452963

म अहिले के लेख्दैछु

Facebook Fans Youtube Views Blog Views

अज्ञात

ज्ञात र अज्ञात दुवै भयानक हुन्,
ज्ञात कुराहरू अारामदायी र निष्क्रय हुन्,
अज्ञात वृद्धि र मौकाका लागि हुन्,
व्यक्ति स्वयमलाई कहिले थाहा नहुन सक्छ कि कोही डरहरूलाई अज्ञात भन्दा बढी ज्ञात भएको हुन्छ। कसले भन्न सक्छ
कि अज्ञातभन्दा ज्ञातचाहि अस्वस्थ हुन्छ भनेर?
तर फेरि, कहिलेकाही अज्ञात ज्ञातभन्दा अस्वस्थ हुनसक्छ। अन्तमा केही पनि ज्ञात छैन जबसम्म हामीले प्रयत्न गर्दैनौँ।
त्यसैले अन्तमा अज्ञातका साथ पछि लाग
किनभने सबै अज्ञातहरूको घनिष्ठता ज्ञातसँग हुन्छ।
~ छेम रेन्पोछे

फोटो जादैछ

ठूलो रूपमा हेर्न चित्रमा थिच्नुहोस् । र तलसारेर थप फोटो हेर्न "सबै फोटो हेर्नुहोस्" मा थिच्नुहोस् ।
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn\'t this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
6 वर्ष अगाडी
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn't this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden\'s blessings for friends, sponsors and supporters, wonderful!
6 वर्ष अगाडी
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden's blessings for friends, sponsors and supporters, wonderful!
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
6 वर्ष अगाडी
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
One of our adorable Kechara Forest Retreat\'s doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
6 वर्ष अगाडी
One of our adorable Kechara Forest Retreat's doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
6 वर्ष अगाडी
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
6 वर्ष अगाडी
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
By the time I heard about Luang Phor Thong, he was already very old, in his late 80s. When I heard about him, I immediately wanted to go and pay my respects to him. - http://bit.ly/LuangPhorThong
6 वर्ष अगाडी
By the time I heard about Luang Phor Thong, he was already very old, in his late 80s. When I heard about him, I immediately wanted to go and pay my respects to him. - http://bit.ly/LuangPhorThong
It\'s very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it\'s very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
6 वर्ष अगाडी
It's very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it's very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
Kechara Forest Retreat is preparing for the upcoming Chinese New Year celebrations. This is our holy Vajra Yogini stupa which is now surrounded by beautiful lanterns organised by our students.
6 वर्ष अगाडी
Kechara Forest Retreat is preparing for the upcoming Chinese New Year celebrations. This is our holy Vajra Yogini stupa which is now surrounded by beautiful lanterns organised by our students.
One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
6 वर्ष अगाडी
One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
The first title published by Kechara Comics is Karuna Finds A Way. It tells the tale of high-school sweethearts Karuna and Adam who had what some would call the dream life. Everything was going great for them until one day when reality came knocking on their door. Caught in a surprise swindle, this loving family who never harmed anyone found themselves out of luck and down on their fortune. Determined to save her family, Karuna goes all out to find a solution. See what she does- https://bit.ly/2LSKuWo
7 वर्ष अगाडी
The first title published by Kechara Comics is Karuna Finds A Way. It tells the tale of high-school sweethearts Karuna and Adam who had what some would call the dream life. Everything was going great for them until one day when reality came knocking on their door. Caught in a surprise swindle, this loving family who never harmed anyone found themselves out of luck and down on their fortune. Determined to save her family, Karuna goes all out to find a solution. See what she does- https://bit.ly/2LSKuWo
Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
7 वर्ष अगाडी
Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
7 वर्ष अगाडी
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
See beautiful pictures of Manjushri Guest House here- https://bit.ly/2WGo0ti
7 वर्ष अगाडी
See beautiful pictures of Manjushri Guest House here- https://bit.ly/2WGo0ti
Beginner’s Introduction to Dorje Shugden~Very good overview https://bit.ly/2QQNfYv
7 वर्ष अगाडी
Beginner’s Introduction to Dorje Shugden~Very good overview https://bit.ly/2QQNfYv
Fresh eggplants grown on Kechara Forest Retreat\'s land here in Malaysia
7 वर्ष अगाडी
Fresh eggplants grown on Kechara Forest Retreat's land here in Malaysia
Most Venerable Uppalavanna – The Chief Female Disciple of Buddha Shakyamuni - She exhibited many supernatural abilities gained from meditation and proved to the world females and males are equal in spirituality- https://bit.ly/31d9Rat
7 वर्ष अगाडी
Most Venerable Uppalavanna – The Chief Female Disciple of Buddha Shakyamuni - She exhibited many supernatural abilities gained from meditation and proved to the world females and males are equal in spirituality- https://bit.ly/31d9Rat

भिडियो जादैछ

No videos found

पुरोहितलाई सोध्नुहोस्


Ask the Pastors

धर्म सम्बन्धित तपाईंको प्रश्नहरूको स्पष्टीकरण दिन केचाराका सम्माननिय पुरोहितहरूसँग राखिएको एक अंश ।

तल आफ्नो नाम र प्रश्न मात्र राख्नुहोस् र हाम्रो कुनै एक पुरोहितले तपाईंलाई उत्तर दिनुहुनेछ ।

पुराना प्रश्न हेर्न तल सारेर "सबै प्रश्नहरू हेर्नुहोस्" मा थिच्नुहोस्

कुरा गरेको फोटोहरू

Beautiful prayer wheels at Kuantan center Kechara Kuantan study group by Sam
4 दिन अगाडी
Beautiful prayer wheels at Kuantan center Kechara Kuantan study group by Sam
Beautiful prayer wheels at Kuantan center. Kechara Kuantan Study Group by Sam
4 दिन अगाडी
Beautiful prayer wheels at Kuantan center. Kechara Kuantan Study Group by Sam
5th February had Dharma sharing followed by DORJE SHUGDEN Puja at center Kechara Kuantan Study Group by Sam
4 दिन अगाडी
5th February had Dharma sharing followed by DORJE SHUGDEN Puja at center Kechara Kuantan Study Group by Sam
1 st February Yesterday blessed day cleaning of Gyenze Chapel Kechara Kuantan Study Group sam
1 हप्ता अगाडी
1 st February Yesterday blessed day cleaning of Gyenze Chapel Kechara Kuantan Study Group sam
Throwback yesterday 1st February released about 100 birds back to nature.Kechara Kuantan Study Group Sam
1 हप्ता अगाडी
Throwback yesterday 1st February released about 100 birds back to nature.Kechara Kuantan Study Group Sam
21st January evening Dharma sharing followed by DORJE SHUGDEN Puja done. Kechara Kuantan Study Group by Sam
3 हप्ता अगाडी
21st January evening Dharma sharing followed by DORJE SHUGDEN Puja done. Kechara Kuantan Study Group by Sam
Phillippe Ng offered incense and purified the offerings on altar at the beginning of puja. So Kin Hoe (KISG)
3 हप्ता अगाडी
Phillippe Ng offered incense and purified the offerings on altar at the beginning of puja. So Kin Hoe (KISG)
Mannance Wong offered Serkym on behalf of Kechara Ipoh Study Group prior to the puja today. So Kin Hoe (KISG)
3 हप्ता अगाडी
Mannance Wong offered Serkym on behalf of Kechara Ipoh Study Group prior to the puja today. So Kin Hoe (KISG)
Through the blessings from our Guru, His Eminence Tsem Tulku Rinpoche, Kechara Ipoh Study Group members gathered for Dorje Shugden puja in Ipoh today. So Kin Hoe (KISG)
3 हप्ता अगाडी
Through the blessings from our Guru, His Eminence Tsem Tulku Rinpoche, Kechara Ipoh Study Group members gathered for Dorje Shugden puja in Ipoh today. So Kin Hoe (KISG)
15th January 2026 had dharma sharing and DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
4 हप्ता अगाडी
15th January 2026 had dharma sharing and DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
11 December animals liberation activities completed. Kechara Kuantan Study Group by Sam
4 हप्ता अगाडी
11 December animals liberation activities completed. Kechara Kuantan Study Group by Sam
Kechara Ipoh members were preparing the offerings on the altar for the puja today. So Kin Hoe (KISG)
1 महिना अगाडी
Kechara Ipoh members were preparing the offerings on the altar for the puja today. So Kin Hoe (KISG)
1st January of 2026 Hanging of prayer flags at Kechara Kuantan... Kechara Kuantan Study Group sam
1 महिना अगाडी
1st January of 2026 Hanging of prayer flags at Kechara Kuantan... Kechara Kuantan Study Group sam
Truly majestic! Taken on 20th Dec, 2025. Our altar is the sacred space that serves as a focal point for us practice. That's end of our reporting for the month of December. Do join us in the year of 2026, every Saturday @3pm. Kechara Penang Study Group by Jacinta.
1 महिना अगाडी
Truly majestic! Taken on 20th Dec, 2025. Our altar is the sacred space that serves as a focal point for us practice. That's end of our reporting for the month of December. Do join us in the year of 2026, every Saturday @3pm. Kechara Penang Study Group by Jacinta.
Our altar! It was colourful and neatly arranged because it's a way for us to accumulate merit through offerings. All the items on the altar are deeply symbolic, representing enlightened qualities that practitioners aspire to develop. Kechara Penang Study Group by Jacinta.
1 महिना अगाडी
Our altar! It was colourful and neatly arranged because it's a way for us to accumulate merit through offerings. All the items on the altar are deeply symbolic, representing enlightened qualities that practitioners aspire to develop. Kechara Penang Study Group by Jacinta.
Last puja for the year, 27th December 2025. Thank you to all the members and sponsors. Kechara Penang Study Group by Jacinta.
1 महिना अगाडी
Last puja for the year, 27th December 2025. Thank you to all the members and sponsors. Kechara Penang Study Group by Jacinta.
20th Dec. Looks like it's another ordinary weekly puja held by the members. Nope, you're wrong! Actually it was filled with love, calm and serene but powerful day of DS puja cum Namasangiti recitation. By Jacinta, Kechara Penang Study Group.
1 महिना अगाडी
20th Dec. Looks like it's another ordinary weekly puja held by the members. Nope, you're wrong! Actually it was filled with love, calm and serene but powerful day of DS puja cum Namasangiti recitation. By Jacinta, Kechara Penang Study Group.
Indeed, moments like this, where families coming together for a puja are truly heartwarming and reflect a beautiful sense of unity and shared faith. Sharyn and her son, with Sharyn's sister Swee Bee. Uploaded by Jacinta from Kechara Penang Study Group.
1 महिना अगाडी
Indeed, moments like this, where families coming together for a puja are truly heartwarming and reflect a beautiful sense of unity and shared faith. Sharyn and her son, with Sharyn's sister Swee Bee. Uploaded by Jacinta from Kechara Penang Study Group.
13th Dec 2025, puja attendees for the week! Photo taken by William. Kechara Penang Study Group by Jacinta.
1 महिना अगाडी
13th Dec 2025, puja attendees for the week! Photo taken by William. Kechara Penang Study Group by Jacinta.
Plenty of food & flowers offered by sponsors who have taken our initiative of having weekly puja packages. While sponsoring and collecting merits, it also creates a cause for others to be connected with Rinpoche and Kechara. Picture uploaded by Jacinta.
1 महिना अगाडी
Plenty of food & flowers offered by sponsors who have taken our initiative of having weekly puja packages. While sponsoring and collecting merits, it also creates a cause for others to be connected with Rinpoche and Kechara. Picture uploaded by Jacinta.
The Promise
  These books will change your life
  Support Blog Team
Lamps For Life
  Robe Offerings
  Vajrayogini Stupa Fund
  White Tara Mantra Bank Project
  Dana Offerings
  Soup Kitchen Project
 

तपाईंको सल्लाह सुझाव

Live Visitors Counter
देशद्वारा पेज हेरिएको
United States 7,074,343
Malaysia 5,268,650
India 2,780,644
Bhutan 1,039,124
Singapore 1,021,439
United Kingdom 1,004,357
Nepal 991,482
Canada 872,315
Australia 704,985
Philippines 578,216
Indonesia 508,254
Germany 409,135
France 333,866
Brazil 287,724
Vietnam 262,770
Thailand 238,816
Taiwan 225,142
Italy 200,573
Spain 179,300
Netherlands 176,606
Mongolia 160,454
South Africa 149,074
Portugal 144,273
Hong Kong 143,550
Sri Lanka 141,964
Türkiye 141,861
Japan 140,352
China 135,718
United Arab Emirates 128,080
Russia 125,190
Romania 112,984
जम्मा पेज हेरिएको: 28,452,963

लग्इन गर्नुहोस्

Dorje Shugden
दोर्जे सु्ग्देनको बारेमा मेरा कुराहरू हेर्न क्लिक गर्नुहोस्….