एउटी दयालु महिला
भोकको पीडालाई धेरैले साँचो अर्थमा वुबुझ्दैनन् अथवा महसुस गर्दैनन् ।। संसारभर रहेका भुस्याहा कुकुरहरुरूको (Street Dog) भोकको पीडालाई त झन् थोरैले मात्र महसुस गर्दछन् ।। केही विशेष व्यक्तिले मात्र यस्तो पीडाको पहिचान गर्न सक्दछन् र ज्ञानी देउला तिनै विशेष व्यक्तिहरुरू मध्ये एक हुनुहुन्थ्यो ।। त्यस्ती दयालु महिलाको मृत्युको खबर सुन्नु पर्दा म एकदमै दुःखी भएँ ।। उहाँ आफूसँग खासै केही नभए तापनि उहाँले २० वटा भन्दा बढि भुस्याहा कुकुरहरुरूलाई आफ्नो हेरचाहमा राख्नुभएको थियो ।। हुन त उहाँ आफूसँग केही पनि थिएन र परिवारले पनि ती कुकुर लाई खुवाउनु पर्ने बढ्दो खर्चका कारण उहाँलाई त्यागेको थियो र पनि उहाँले ती कुकुरहरुरूलाई आफ्नो परिवार जस्तै मान्नुभयो र कहिल्यै त्याग्नु भएन ।। महिनाको जम्मा रू. १०००एक हजार रुरूपियाँको कमाइमा उहाँले आफू नमरुरूञ्जेलसम्म ती कुकुरहरुरूको हेरविचार गर्नु भयो ।।
संसारलाई ज्ञानी जस्ता अरुरू धेरै दयालु व्यक्तिहरुरूको आवश्यकता छ ।। उहाँको राम्रो पुनर्जन्म होस् र यस्तै त्यागिएका सडक जनावरहरुरूको हेर विचार गर्ने काम लाई निरन्तरता दिनको लागि उहाँलाई राम्रो अवस्थाको आर्शिवाद मिलोस् भनीनि म प्रार्थना गर्दछु ।। उहाँ एउटी नायक हुनुहुन्छ ।। मलाई अहिले उहाँका ती कुकुरहरुरूको चिन्ता छ ।।
छेम रिन्पोछे
कुकुरकी आमाको मृत्यु
ञानी देउला, एउटी घरवार विहिन, मन्दिरमा वस्ने बस्ने महिला, जो भुस्याहा कुकुरहरुरू प्रति उहाँको प्रेम र स्नेहको लागि चिनिनुहुन्थ्यो, आइतबार बिविहान कमलादिमा रहेको गणेश मन्दिरमा बिवित्नुभयो ।। उहाँ ५६56५६ वर्षकी हुनुहुन्थ्यो ।।
नोभेम्बर २०१२2012कात्तिक, २०६९ मा नेपाल टाइम्सले ९ल्भ्एब्ी त्क्ष्ःभ्क्० ले “कुकुरकी आमा” उपनाम दिँदै ज्ञानी देउलाको बारेमा एउटा समाचार छाप्यो ।। केही सँघ–संस्थाहरुरूले उनि उनी र उनका चार खुट्टे साथीहरुरूको लागि भनेर पैसा उठाउने काम पनि गरे ।।
देउला उनको परिवारले त्यागे पछि मन्दिरमा बवस्दै आइरहेकी थिइन र फूल वेबेचेर जिविकोपार्जन गर्थिन। आफ्नो नगन्य आम्दानीको धेरै भाग उनी प्रत्येक दिन आफ्ना कुकुरहरुरूलाईइ खुवाउनमा खर्च गर्थिन ।।
‘यो गा¥हो छ तर पनि म नमरुरूञ्जेल म यिनीहरुरूलाई खानेकुरा उपलब्धलव्ध गराइईरहन्छु, यिनीहरुरू मेरो परिवार हुन्’ भनी उनले २०१२2012विं.सं. २०६९ मा नेपाल टाइम्स ९ल्भ्एब्ी त्क्ष्ःभ्क्० लाई भनेकी थिइन् ।। “‘म मरेपछि मेरो मेरा यीयि बवच्चाहरुरू के गर्लान, यिनीहरुरूलाई कसले खुवाउला र हेरचाह गर्ला भन्ने चिन्ता छ मलाई’” ।।
ज्ञानी देउलाले भने जस्तै, उनको हेरचाहमा रहेका कुकुरहरुरू फेरि पनि असहाय भएका छन् ।। उनीहरुरू भोका छन् र आफ्नो आमालाई पर्खिरहेका छन् ।। उनीहरुरू यो जान्दैनन् की देउलाले उनीहरुरूलाई सँधै कोसधैको लागि छाडेर गईइसकिन ।।
२००९2009विं.सं. २०६६ मा मन्दिर नजिकै एउटा कार्टुनमा फ्याँकिएका कुकुरका बवच्चाहरुरू फेला पारे देखि देउलाले कुकुरहरुरूको हेरविचार गर्न थालेकी थिइन् ।। उनि उनी आफैआँफै आफ्नो परिवारबाट त्यागिएको भएता पनि उनले कुकुरका वबच्चाहरुरूलाई अपनाइन् ।।
ज्ञानी देउलाले आफ्ना आँखा दान गर्ने सम्झौतामा हस्ताक्षर गरेकी थिइन् र तिलगंगा अस्पतालका डक्टरहरुरूको समूमुहले आइतबार उनका आँखाहरुरू बिरामीलाईइ दान गर्नका लागि निकाल्यो ।। सामाजिक सञ्संजालमा उनको मृत्युको बारेमा समाचार फैलिए पछि, कुकुरहरुरूको प्रति उनको लगाव र स्नेहको बारेमा थाहा पाएकाहरुरू उनलाई बिविदाई गर्न उनको अन्तिम संस्कारमा पशुपति आर्यघाटमा जम्मा भए ।।
जव देउलाको पार्थिव शरीरलाई जिप ९ख्ब्ल्० मा राखेर पशुपति आर्यघाट लगिएको थियो, उनले अपनाएका (पालन- पोषण गरेका) केही कुकुरहरुरूले उनलाई पछ्याएकाको पिछा गरेका थिए ।।
ज्ञानी देउलाको बारेमा जानकारी ः कुकुरकी आमा
ञानी देउला र उनले अपनाएका २१21२१ वटा कुकुरको लागि प्रत्येक दिन कुकुर तिहार जस्तो हुन्छ ।।
प्रत्येक साँझ ५ ५5 बवजे एउटी मोटि, अधवैसें कमलादिको गणेश मन्दिरमा फूल वेबेच्ने महिला, ३ ३3 भाँडो भात, दाल र मासु लिएर आउँछिन् ।। सडकको एउटा कुनामा उनि उनी गुन्द्री माथि बवस्छिन् र आफ्ना चारखुट्टेख्ट्टे, भुत्ले साथिहरुरूलाई खाना खुवाँउछिन् ।।
आमाले आफ्नो वबच्चाहरुरूलाई हेरविचार गरे जस्तै ज्ञानी देउला पनि आफ्ना २१ वटा कुकुरहरुरूसँग कुरा गर्छिन, उनिहरुरूलाई खानको लागि फकाउँछिन् ।। एउटा ठूलो चम्चाले भात र तरकारी उनिहरुरूको कचौरामा खन्याइदिन्छिन् ।। बिविजुली अली लजालु छे र एक्लै खान रुरूचाउँछे त्यसैले उसलाई छुट्टै खुवाउनको लागि ज्ञानी उठ्छिन् ।।
उनको परिवारले त्यागे पछि ज्ञानी जीवनभर यही मन्दिरको भुँइमा बवसेकी छिन् ।। कुकुरहरुरूसँगको मित्रतामा उनले बवढि सन्तुष्टि पाएकी छिन् ।। स्वीटीलाई अँगालो मार्दै ज्ञानी भन्छिन् “‘अरुरू कुनै साथी वा नातेदार भन्दा कुकुर धेरै वबफादार, दयालु र रक्षात्मक छन्”’ ।।
३ 3 वर्ष पहिले मन्दिर नजिक एउटा कार्टुन ९ऋबचतयल० मा फालिएका कुकुरका छाउराहरुरू पाए देखि ज्ञानीले कुकुरहरुरूलाई अपनाउन थालिन् ।। ५४54५४ वर्षकी उनले तिर्थालुहरुरूलाई फूल बे वेचेर जेनतेन गुजारा चलाउँछिन् र आफ्नो कमाइको केही भाग कुकुरहरुरूलाई खाना किन्नको लागि छुट्टयाँउछिन् ।। सेतो मन्छिन्द्रनाथ समितिले रथको हेर विचार गरे वापत उनलाई महिनाको रू. १०००एक हजार रुरूपैंया दिन्छ र अरुरू मानिसहरुरूले उनलाई फूलको पसल राख्न सहयोग गरे ।।
मन्दिरमा फ्याँकिएका प्रत्येक कुकरलाई ज्ञानीले अपनाँउछिन् र आफ्नो वबच्चालाई जस्तै हेरविचार गर्छिन् ।। २१२१21 वटै कुकरहरुरूलाई नजिकको पशु चिकित्सकको मा दर्ता गरिएको छ र उनिहरुरूलाई खोप दिने र पोथी कुकरहरुरूलाई वबन्ध्याकरण गर्ने कुराको ज्ञानीले ध्यान पु¥याउँछिन् ।। विबिहानको खाजामा कुकुरले दुध र विबिस्कुट पाँउछन् ।। छाउराहरुरूलाई मानिसको बच्चाले खाने खाना र अण्डाहरुरू हातैले खुवाइन्छ ।।
यो सबैवैको लागि महिनाको ७,०००७०००7,000।– रुरूपैंया लाग्छ र खोपको लागि पशु चिकित्सकलाई उनले अझै ५०००5,000 ५,०००।– रुरूपैंया तिर्न बाँवाँकी छ ।। ज्ञानीले उनका पाल्तु कुकुरहरुरूलाई दिने ध्यान र गर्ने खर्चबाट दिक्क भएर उनको छोरा र वुबुहारीले पनि ज्ञानीलाई छाडे ।।
“त्यो गा¥हो छ, तर पनि म नमरुरूञ्जेल यिनीहरुरूलाई रेखदेख गर्छु, यिनीहरुरू मेरा परिवार हुन्’ उनी दृढताका साथ भन्छिन् ।। ‘मलाइ चिन्ता छ म मरे पछी कसले यिनीहरुरूलाई खुवाउलान र माया गर्लान्??’
ज्ञानीलाई आफ्ना सबैवै कुकुरहरुरूको नाम कण्ठ छ ।। ‘त्यो खैरे हो, त्यो काली र त्यो गोरे, कुकुरहरुरू तिर देखाउँदै उनी भन्छिन् तिनीहरुरू अमिताव बच्चन, रेखा, स्वीटी, विजुली, नौलो र भक्त बहादुर हुन् ।।
कुकुरहरुरूलाई नेपालमा भगवान मानिने भएता पनि र यो वर्षको कुकुर तिहार २८ कात्र्तिकनोभेम्बर १३13, मंगलवारमा उनिहरुरूलाई पुजिने भएता पनि, काठमाण्डौका सडकहरुरूमा यस्ता कुकुरका सयौं छाउराहरुरूलाई त्याग्ने गरिन्छ ।।
ञानीका कुकुरहरुरू शान्तसान्त,, भलाद्मी जस्ता छन् र नौला मानिसहरुरूसँग पनि साथीथि जस्ता हुन्छन् ।। उनिहरुरूले राती मन्दिरको सुरक्षा गर्दछन् साथै वरीपरी घुम्ने वाइकहरुरूलाई हानी नपु¥याइकन धपाउँछन् ।। प्रत्येक विहान बिहान उनीहरुरू ४४4 वजे बजे उठ्छन्, मन्दिर अगाडि क्रमबद्ध खडा हुन्छन् र पुजारीले बजाउने घण्टीसंगै भुक्छन् र कराउँछन् ।। सवै कुकुरहरुरू ज्ञानी प्रति समर्पण भाव राख्दछन् ।। उनि केही कामको लागि कहीँ बाहिर जान लागे उनीहरुरूले उनको सारी तान्दछन् र उनी टाढा भएको बेवेला बेखुसी हुन्छन् ।। रातको समयमा उनीहरुरू ज्ञानीको सानो कोठा भित्र छिर्छन र खाटको खुट्टा निर गुडुल्कीएर वबस्दछन् ।।
यो हप्ताको एक साँझमा रात परेपछि ज्ञानीले, आफ्ना कुकुरहरुरूको लागि गुन्द्री कम्बम्वलहरुरू निकालेर रथका पाँग्राहरुरू राखेको ठाउँमा लगेर ओछ्याइदिइन् ।।
ज्ञानीले देखेकी छन् की मानिसहरुरू आफना राम्रा चिल्ला कारहरुरूमा रोकीन्छन्, कुकुरका छाउरालाई सडक छेउमा त्यागी दिन्छन् र मन्दिर भित्र प्रार्थना गर्न जान्छन् ।। सयपत्रीको माला उन्दै ज्ञानी भन्छिन् ‘यो कस्तो खाले धर्म हो’ इश्वरले एक न एक दिन त उनीहरुरूलाई यो निर्दयताको सजाय दिने छन्’ ।।
श्रोत: http://www.nepalitimes.com/blogs/thebrief/2015/06/07/the-death-of-dog-mother/
तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण
विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।
तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।
कृपया आफ्ना विवरणहरू प्रविष्ट गर्नुहोस्