असल मनसाय भएका मानिसहरूका दश विपरीत व्यवहार

जुलाई 15, 2016 | हेरिएको: 1,291

socialjustice

(छेम रिन्पोछे र सारा द्वारा।)

दोर्जे शुग्देन अझै पनि ठूलो विवादमा छन् र यदि कसैले मलाई एक क्षणको लागि पनि चिनेको छ भने, उहाँहरूले म एक बौद्ध धर्मको अभ्यासकर्ता हो जो आफ्नो धर्मको रोजाइले पीडित छु, भनेर चिन्नुहुन्छ। एउटा भेदभाव गरिएको र उत्पीडित वर्गको हिस्सा हुनु अफैमा पनि सुखद परिस्थिति होइन। हामी मध्ये धेरैले त्यस्ता अपरिचित व्यक्तिहरू भेटेका छौं जसले कर्ममा विश्चास नराखी हामीलाई दोषी मान्दछन् तर यो कुरा अवश्य पनि उपेक्षित नै हो भन्न सकिन्छ।

त्यस्तै गरी हाम्रो जिवनमा केही मिजासिलो मान्छेहरू पनि आउने गर्दछन्। उनीहरूका खासै कुनै नराम्रो इरादा त हुँदैनन् तर मुद्दाको बारेमा कम मात्रामा जानकारी गराइएका हुन्छन् जस्को फल स्वरूप उनीहरू हाम्रो दोर्जे शुग्देनमा लगाइएको प्रतिबन्धको विरुद्धको, हाम्रो धर्मिक स्वतन्त्रताको मूल आधारलाई हानि पुर्‍याउन पुग्दछन् र सबैभन्दा हाँसोलाग्दो कुरा के हो भने यसरी व्यवहार गर्ने धेरै जसो मानिसहरू ति नै हुन्छन् जो सामाजिक न्यायका लागि लडिरहेका हुन्छन्। यो भनेको आफूले टिप्पणी गर्ने र पूरा जानकारी प्रसार गर्ने भूमिकामा ठूलो लापरवाही गर्नु हो।

मेरो विचारमा तल दिएका केही बुँदाहरू विशेष गरी मनव अधिकारको विषयमा बढी चासो राख्ने व्यक्तिहरूका लागि निकै महत्त्वपूर्ण हुनेछ। त्यस्तै गरी यहाँ उल्लेखित केही विवरणहरू तिनीहरूलाई पनि लागू हुन्छ जो दोर्जे शुग्देन माथि लगाइएको प्रतिबन्धको प्रचारमा सक्रिय छन् र उनीहरूलाई लाग्छ कि उनीहरू राम्रो काम गरिरहेका छन् तर वास्तवमा उनीहरू पक्षपातलाई समर्थन र अरूलाई दमन गरिरहेका छन्। हामीले जुन कार्य गरे पनि त्यस्को सधै अप्रिय नतिजा निस्कन्छ। मुख्य कुरा के हो भने आफ्नो लडाइँ जित्न अर्कालाई कहिल्यै पनि दमन गर्नु हुँदैन। यो आफैँमा पनि एक सामाजिक न्यायको लागि लड्ने व्यक्तिको अनुचित कार्य हो।

 


 

असल मनसाय भएका मानिसहरूका दश विपरीत व्यवहार

एस्” म्यागेजिनमा उल्लिखित काेडि चार्ल्सको लेखबाट प्रस्तुत गरिएको “असल मनसाय भएका व्यक्तिका दश विपरीत व्यवहार” सन् २०१६,मार्च १८। यसमा मुख्य गरी कोडि चार्ल्सका लेखन पाउन सक्छौँ।

यो मेरो पहिलेको कृति “सामाजिक न्यायका शिक्षकका दश विपरीत व्यवहार” भन्ने शीर्षकको अर्को भाग हो। पछिको मेरो कृति ति व्यक्तिहरूका लागि हुन् जो समानताको कार्यमा संलग्न छन् र त्यसैलाई आफ्नो जिवनको मुल उदेश्य मान्दछन्। मैले मेरो यो “असल मनसाय भएका व्यक्तिको दश विपरीत व्यवहार “भन्ने लेख ती व्यक्तिहरूका लागि लेखेको हो जो आफूलाई असल मान्छे सोच्नुहुन्छ र सामाजिक न्यायको कार्यमा संलग्न भएर पक्षपात शून्यतमा रहेर कुराकानी गर्छन् तर मित्र वा सहयोगीको भूमिकामा धेरै पछि मात्र देखापर्छन्। असल मनसाय भएका व्यक्तिहरू धेरैले गल्ती गर्छन्। गल्तीको अपेक्षा त अवश्य पनि हिने नै भयो तर त्यसको साथसाथै गल्तीको जवाफदेहीको अपेक्षा पनि रख्नुपर्छ। तल दिएका बुँदाहरू सामाजिक न्याय वार्तालाप पछि देखा पेर्ने सामान्य व्यवहारका केही उदाहरणहरूलाई उल्लेख गर्दछ। म यो कुरा स्पष्ट पार्न चाहन्छु कि हामी सबैजनाले केही निम्न विपरीत कार्यकारी कार्यहरूमा भाग लिन अवश्यक छ। हामीमध्ये सबैजना सुविधा सम्पन्न छैनौं वा सबैजना उत्पीडित पनि छैँनाै। हामी जटिल पहिचान बोकेका जटिल मानिसहरू हौँ जो जटिल तरिकामा प्रतिच्छेद गर्छौ। त्यसैले हामी सबैजना हाम्रो सुअवसरमा समस्याग्रस्त रूपमा देखा पर्दछौं। म मान्छु कि मेरो आफ्नो शिक्षाको पृष्ठभुमि उच्च छ तर मेरो विचारमा तल उल्लिखित बुँदाहरू ति मानिसहरूलाई पनि काम लाग्छन् जो आफ्नो वरपरको समुदायहरूमा गतिशील परिवर्तन ल्याउन चाहन्छन्। थप, येसमा माइकल ब्रौउन र एरिक गार्नेर( धेरै अधिक व्यक्तिहरू सूचीबद्ध गर्न सकिन्छ )का गैर – अभियोगको बीच लेखिएको थियो। त्यसैले येसको कुनै भाग जातीयतासँग सम्बन्धित हुन सक्छ। अधपी यी नियमहरू जातीयताको पहिचान भन्दा बाहिर लागू हुन्छ।  वास्तवमा यी नियमहरू केवल प्रतिच्छेद्को गतिशीलमा अवस्थित छन्। तल दश विपरीत व्यवहारहरू ति मानिसहरूका लागि दिएका छन् जो प्रतिबद्धताको साथ असल कार्य गेर्न चाहन्छन्।

 

१.अरुको अभावलाई द्रुत रूपमा आधारभुत बनाउनु

म मेरो सहकर्मीहरू सँग होटेलको लबि हुँदै हिडिरहेको थियो। हामी व्यावसायिक पोसाक लगाएर सामाजिक सम्मेलनमा गइरहेका थियौँ। त्यहाँ त्यो समयमा धेरै थोरै सम्मेलनका सहभागीहरू लबिको वरिपरि घुमिरहेका थिए। ती सबैजनाले व्यावसायिक पोसाक लगाएका थिए। त्यहाँ एकदम चर्को मेलमिलापको वातावरण थियो। त्यसै बेला एउटा वृद्ध गोरी महिला मेरो सामु आइन् र ताजा तौलिया कहाँ भेट्टाउन सकिन्छ , हजुरलाई थाहा छ ? भनेर सोधिन्। म एक पलको लागि अलमलिएको थिए जसलेगर्दा उहाँले, सायद म उहाँको मद्दत गर्न सक्दिन भन्ने ठान्नुभयो।

आदानप्रदान पछि मैले मेरो साथीलाई अविश्वासिको रूपमा देखे किनभने मैले बोकेको परिचयमा आधारभूत दृष्टिकोणबाट हेरेको यो पहिलोचोटि पक्कै पनि होइन तर त्यस्ले मलाई अवश्य पनि मेरो व्यावसायिक संस्थाको राष्ट्रिय सम्मेलनमा आश्चर्य चकित बनायो – त्यस्तो ठाँउ जहाँ हामी, कसरी राम्रो सेवा प्रदान गरी, हामीसँग काम गर्ने विद्यार्थीहरूको शिक्षा र विकास गर्ने विषयमा आफ्नो विचार आदानप्रदान गर्छौ। मलाई याद छ, मैले पछि खाना खाने समयमा मेरो केही साथिहरूलाई त्यो कुरा भन्दा, यस्तो प्रतिक्रिया आएको थियो, ” मलाई विश्चास छ कि उनको त्यो मत्लब होइन”।

जब कसैले तपाईंसँग यस्तो अनुभव बाढ्नुहुन्छ, त्यति बेला आफूलाई स्थितिको विक्ष्लेषण गर्न रोक्नु आवश्यक हुन्छ। त्यसलाई राम्ररी सुन्नुहोस्, अवलोकन गर्नुहोस् र आफूलाई भावनासँग जोड्नुहोस् र अर्को व्यक्तिको लागि कतिसम्म वास्तविक हुनसक्छ, त्यो बुझ्नु आवश्यक छ। तपाईंको ति प्रश्नहरू आफैंसँग रख्नुहोस् जुन प्रश्नले संसारलाई दयालु र असल हृदयले भरिपूर्ण ठाँउ बनाउने ईच्छालाई प्रतिनिधित्व गर्छन्। यो हुनुको अर्थ के हो भने तपाईंले आफैंमा पनि त्यो गोरी महिलालाई देख्नुहुन्छ। येसको सीमालाई नाघेर अघि बध्नुहोस्। आफ्नो मित्र, सहकर्मी र गुरुवर्गहरूलाई साथ दिन सदैब तत्पर रहनु र केही प्रश्न वा जिज्ञासा छ भने अन्त्यमा मात्र सोध्नुहोस्।

 

२. मौन रहने निर्णय ग

यो भनेको या त आफ्नो उत्पीडित वर्गको पहिचान प्रस्फुटन हुने भयसँग अथवा तपाईंको कुनै सुअवसरको उपस्थितिसँग सम्बन्धित छ। यद्यपि प्रायः केही साहसी व्यक्ति एक्लैलाई मात्र रिक्त ठाँउहरूमा निष्ठासाथ समावेशीकारणको कार्य सुम्पिएको हुन्छ। अक्सर यी उत्पीडित वर्गले या त मौन रहनुपर्ने वा आफ्नो आवाज उठाउनुपर्ने, दुई मध्ये एक चुन्नुपर्ने गतिशील अवस्था सिर्जना हुन्छन्। मौन बस्नु भनेको आफ्नो निष्प्रभावि संस्कृतिको हीनता, आत्मघृणासँग शान्ति कायम गर्नु हो र यथास्थितीमा सान्त्वना प्राप्त गर्नु हो। आवाज उठाउनु भनेको धेरै कुराको जोखिम लिए सरह हो जस्तै:टिम प्लेयेरमा नछानिनु,अत्यधिक मात्रामा संवेदनशिलको रूपमा चिनिनु, जातीय / लैङ्गिक अभिमुखीकारणको मुद्दा उठाउनु, ह्यप्पी हाउरको लागि नसोधिनु, प्रमोशनको लागि नगनिनु र आफ्नो पहिलेकै, प्रभावकारिता घटेको एक सरल छबिमा धल्किनु हो। तपाईं आफ्नो काम गर्नुहोस्। परिप्रेक्षलाई विचार गरेर प्रवेश गर्दै रिक्त स्थानको दाबी गर्नुहोस्। ध्यान दिनुहोस् ,राम्ररी हेर्नुहोस् र सधैँ विचार गर्नुहोस् कि तपाईं जानु भएको कुनै पनि ठाँउमा जुन विचारहरूको चर्चापरिचर्चा हुँदैछ ति विचारहरू हेतेरोनोर्मेतिभ, लिंग बैइनरी,(बिशेष गरी तेस्रोलिङी पुरुष ), सक्षम व्यक्ति र बिच देखि माथिल्लो परिप्रेक्षलाई आधार मानेर अनुसन्धान भइरहेको छ। आवाज उठाउनुहोस्। आफ्नो सहकर्मी र मित्रहरूलाई आफ्नो संस्कृति सामान्य देखि गतिशील पार्ने एकमात्र जिम्मेवारी लिने अनुमति नदिनुहोस्।

 

३. उत्तरदायी वा चुनौतीपूर्ण स्थितिमा थोरै मात्र प्रतिक्रिया दिनुहोस्

तपाईं आफ्नो भावनाको हकदार आफैँ हुनुहुन्छ। यसमा कुनै दुई मत छैन र आफ्नो आत्म विकासको लागि पनि आफै जिम्मेवार हुनुपर्छ। एउटा गोप्य कुरा के हो भने प्रायः उत्पीडितहरू आफ्नो संघर्षपूर्ण पहिचान बारे सम्पन्न व्यक्तिहरूको प्रतिक्रिया पाउँदा आत्तिने गर्छन्। अक्सर उत्पीडित वर्ग यस भिडन्तमा हर्नेगर्छन् र कत्तिपयले इतिहासिक रूपमा अफ्नो ज्यान सम्म गुमाएका पनि छन्। तपाईं अक्सर आफ्नो विशेषाधिकारी र अहंकारको कारणले गर्दा, तपाईंलाई दिइएका जानकारी वा प्रतिक्रियाको बारेमा बिना विचार गरी अलोचनात्मक रूपमा जवाफ् दिने गर्नुहुन्छ। हामी!सबै सामान्यतया गतिशील रूपमा हाम्रो मुख्य पहिचानबाट पीडित हुन्छौं। आफ्नो भवनालाई दबाएर आक्रमणको प्रतिरोध गर्दै कार्य गर्नु पनि उत्पीडितको दानापानीको लागि खतरनाक मात्र नभएर समतामूलक संसारको रचना गर्ने उद्देश्यमा पनि सिधै बाधा बन्न पुग्दछ।

 

४. आफ्नै अनुसन्धानमा ढिलासुस्ती नगर्नुहोस्

आफूलाई उत्पीडित वर्ग भनेर पहिचान गराउनु जस्तो र न केवल व्याख्या गर्नुपर्ने बल्की मानिसहरूलाई आफू उत्पीडित भएको प्रमाण दिनुपर्ने जस्तो दुःखद् कुरा सायद केही पनि छैन। कुनै पनि एउटा पुस्तक लिनुहोस्। त्यसलाई गुगलमा (Google) खोज्नुहोस्। अड्रे लर्ड, जेम्स बाल्द्विन, बेल हुक, जेनेट मक्, मलाला युसुफ र ग्लोरिया अन्जाल्दुवा (Audre Lorde, James Baldwin, Bell Hooks, Janet Mock, Malala Yousafzai and Gloria Anzaldua) जस्ता महान व्यक्तित्वहरूका किताब पढ्नुहाेस्। अफ्नो काम पुरा गर्नुहोस्। तपाईंको सम्पुर्ण शिक्षामा तपाईंको स्पैनबाट आउनु भएका (हिस्प्यानिक/Hispanic) मित्रको सहयोगको अपेक्षा नराख्नुहोस। त्यस्तै अपेक्षा अरु कुनै मानसिक रोग भएको मित्र वा नजिकको मनपर्ने तेस्रोलिङ्गी व्यक्तित्व भएका वा कार्यकर्ता (लाभर्न कोक्स र जेनेट मक) (Lavern Cox and Janet Mock) जस्ता व्यक्तिहरू सँग पनि नराख्नुहोस्। यस्तो महत्त्वपूर्ण कुराकानीमा आफूलाई उपयुक्त लागेको बेलामा गहिरो चासो लिनुहोस्। यसको मत्लब यो होइन कि तपाईं आफ्नो उत्पीडित व्यक्तिको सम्बन्धसँग कहिल्यै सम्पर्क गर्न सक्नुहुन्न, तर उनीहरूको सामु जानु भन्दा अघि आफूलाई रम्ररी तैयार पार्नुहोस्। सदैब उत्कृष्ट रूपमा अध्ययन गर्नुहोस् र गूगललाई आफ्नो मित्र बनाउनुहोस्। जब तपाईंले अफैलाई शिक्षित बनाउन समय दिनुहुन्छ तब तपाईंको मित्र माझ आफूलाई ठूलो फरक पाउनुहुनेछ। भविष्यमा आफ्नो साथिलाई प्रश्न गर्ने बेलामा नकारात्मक जवाफ पाउन तैयार रहनुहोस्। उत्पीडितहरूलाई लगातार आफ्नो अनुभव खुलस्त नपार्नु भनिएकाले, तपाईंले सोध्नुभएको प्रश्न त्यो एक पलको लागि धेरै कठिन लाग्न सक्छ।

 

५. तिनीहरू स्वयमलाई या त असल कि खराबको रूपमा हेर्नुहोस्

हामी अक्सर अरु कसैको पहिचानलाई तल्लो बनाएको वा एक विशेष रिक्त स्थान सिर्जना गरेको कुरालाई स्वीकार गर्दैनौं। केही कारणले गेर्दा हामी हाम्रो मस्तिष्कमा यस्तो सोच्छौँ कि यदि हामीले उत्पीडितको बहिष्कारको जिम्मेवारी लिन्छौं भने हामी खराब व्यक्ति बन्नेछौं। बरु हामीले जतिसुकै गल्ती गरे पनि आफूलाई एक असल व्यक्तिको रुपमा हेर्न चाहन्छौँ। त्यो असल व्यक्ति जसले सधै बहिस्कारको भावना उत्त्पन्न गर्दछ। यहीँ नै वास्तविकता हो। हाम्रो इरादा जतिसुकै असल वा ठिक भएता पनि त्यसको प्रभावलाई नै बढी महत्वको मानिन्छन्। प्रायः उनीहरूको सम्पन्नतामा चुनौती आइपर्दा ती व्यक्तिहरू अवचेतनमा (वा चेतनमा) सहानुभूति संकलन गर्ने आशाले आफ्नो आधारभूत पहिचान पुर्वनिर्धारित गर्न मनपराउन्छन्। एक पटक गल्ती भएपछि आफैंलाई सिमित विकल्पहरू दिन बन्द गर्नुहोस्। खराब व्यक्तिको रूपमा आफूलाई देख्न नचाहने सोचलाई आफ्नो मस्तिष्कबाट निकालेर फ्याकिँदिनु होस्। एक जिम्मेवार व्यक्ति बन्नुहोस् , गल्ती गरे माफी माग्नुहोस् , त्यसबाट केही पाठ सिक्नुहोस् र भविष्यमा अझ राम्रो कार्य गर्नुहोस्।

 

६. उत्पीडित वर्गको अनुपस्थितिमा परिवर्तनको पहलहरू कार्यान्वयन गर्नुहोस्

माइकल ब्राउन, त्रेभोन मार्तिन, रेकिया बोयड, रेनिशा मेक ब्राइड र अरु अन्य अनगिन्ती अश्वेत युवाहरूको मृत्युको कारणले गर्दा हामी धेरै भन्दा धेरै ‍र्‍याली प्रदर्शन, विरोध, प्यानल र गोराहरूको (श्वेतहरूको) अनलाइन सक्रियता देखिरहेका छौं। यो प्राय : राम्रो मनसाय भएका गोरा जनता द्वारा गरिन्छ जो अश्वेत मानिसहरूलाई बैठकमा आमन्त्रित गर्न चहन्दैनन् अथवा उनीहरूलाई बोलाउन पर्याप्त मेहेनत गर्दैनन्। सामान्यतया अन्त्यमा हामी एक अनुचित योजनाबद्ध कार्यक्रम बनाउन पुग्द्छौं जसको मुख्य उद्देश्य भनेको ती व्यक्तिहरूको सेवा गर्नु हो तर त्यस्को ठिक विपरीत, उनीहरूको लागि आपत्तिजनक र बहिष्करनिय हुन पुग्दछन्। म हालको परिदृश्यलाई उदाहरणको रूपमा लिन चाहन्छु किनभने त्यो सबैको मस्तिष्कमा ताजा छ। यो गतिशील अन्य सबै उत्पीडित पहिचान सँग सम्बन्धित छ। तसर्थ हामी मध्ये नै हामीले सोचे भन्दा पनि बढी व्यक्तिहरू अनुचित योजनाबद्ध कार्यक्रममा भाग लिनेगर्छौं।

 

७. म्यिस्तिकल नेग्रोको सिर्जना ग

यो नम्बर ४को बुँदासँग मिल्न आउँछ “उत्पीडितलाई शिक्षित बनाउन आश गर्नु”। तथापि असल आसय भएका व्यक्तिहरूका लागि यो एउटा तीब्र विषयमा परिनत हुन आउछँ। तपाईं आफ्नो एक कुशल मित्रलाई पूर्ण विशेषज्ञको रूपमा लिनसक्नुहुन्छ र उत्पीडितहरूको पहिचानको बारेमा चर्चा परिचर्चा गगर्नसक्नुहुन्छ। कुराकानीको क्रममा के बुझ्न सकिन्छ भने, जब कसैको एक मात्र उद्देश्य, तपाईंलाई नैतिकताको सही जिवनमार्गमा अघि लैजानु हो तब उनीहरूको पहिचान रहस्यमय प्रकृतिको हुन्छ। यो एक तर्फी खतरनाक सम्बन्धको सुधारको लागि बुँदा नं ४ हेर्नुहोस्।

 

८. रुनु

तपाईंको आँसुहरूले धेरै ठाँउ ओगटेको हुन्छ। त्यसले तुरुन्तै तपाईंको भावना र शिक्षासँग सम्बन्धित परिस्थितिलाई बदलेर तपाईंको सुअवसरमा सहज महसुस गराउँछ। धैर्यतापुर्वक तपाईंको आँसुलाई एक क्षणकाे लागि थाम्नुहोस्।

जब तपाईंको आँसुको ग्रन्थिहरू थामी नसक्नु हुन्छ, त्यतिखेर रोक्नुहोस् वा छाडिदिनुहोस्। यो भन्नुको तात्पर्य तपाईंको आँसु र तपाईंको दुखी भावनाहरूको कुनै महत्व छैन भन्नु होइन तर यो मात्र हो कि त्यसलाई यहाँ राख्ने कुनै ठाँउ छैन।आँसुले सायदै तिनीहरूलाई शोषणकारीको दमनबाट बचाउला वा उनीहरूलाई पिताइ खानबाट, आफ्नो शरीरको बेचबिखन हुनबाट, गैरकानुनी फाँसी दिनुबाट, आफ्नो घरपरिवार सामु मुल ढोकाको बाहिर राखी गोलि हानेर मारिनुबाट, ट्रकको पछाडी झुन्ड्याइ घिसार्नुबाट, व सार्वजनिक रूपमा लज्जित हुनबाट, उनीहरूको आत्मीय मुल्यको थोपा थोपा निचोर्नुबाट रोक्न सक्ला। यसो गर्नुको मुल कारण, तिनीहरू कुनै पनि प्रयोगको लायक रहन नदिनु हो।

 

९. सम्पन्नताको स्थानबाट सल्लाह दिनुहोस्

मैले सुने अनुसार मेलिशा हेरिश् – पेरिले आफ्नो मुख्य भाषणमा, यो कुरा भन्नु भएकी थिइन र त्यहीँ कुरा अझै पनि मेरो मस्तिष्कमा अड्किरहेको छ। मैले स्वयं पनि यस सत्यको विश्लेषण गर्न थाले, किनकी यो मेरो जिवनमा पनि लागू हुन्छ। मैले पत्ता लगए अनुसार म आफै पनि मेरो सुसम्पन्नताको दृष्टिकोणको माध्यमले सल्लाह र समाधान दिने गर्छु । म आनन्दसँग मेरा साथी, घरपरिवार र विद्यार्थीहरूसँग सहज रूपमा अन्तर्वार्ता पछि अन्तर्वार्ता गर्छु। यो प्रायः हामी सबैले गर्नै पर्छ, मुख्य गरी त्यो बेला जब हामी सामु बसेको व्यक्तिको पहिचान वा कुनै जानकारी हामीसँग हुदैँन। अब हामी सबै,जनेय राइसको (Janay Rice) भयानक दूर्वचन अस्वीकार्य थियो भन्ने कुरामा सहमत हुन सक्छौ र रेय राईसले (Ray Rice) गरेका कार्यका लागि उनी आफै जवाफदेही हुनु आवश्यक छ। यद्यपि हामी यो कुराबाट पन्छिन मिल्दैन कि त्यो अवस्थामा जनेयको एक मात्र विकल्प भनेको रेयलाई छाडिदिनु थियो। उहाँको र हाम्रो निर्णय हामीले बोकेको भिन्न पहिचानको आधारमा फरक हुन सक्छ। आफ्नो अनुभवबाट मानिसहरूसँग अपेक्षा गर्नु भनेको एउटा बिशेष विरोधपूर्ण वातावरण सिर्जना गर्नु हो जुन सम्भावित असुरक्षित हुन्छ। यसले तपाईंले मद्दत गर्नु खोज्नु भएका व्यक्तिहरूलाई तिनीहरूको चासोको विषयमा हानि पुग्ने निर्णय लिने स्थितिमा पुर्‍याउन्छ।

जब हाम्रो सम्पन्नता समावेश गरिएको हुन्छ तब कसैको नाम तोक्न निकै गाह्रो हुन्छ। म विश्वविधालयमा विद्यार्थीहरूको संघसँग समर्थन सेवामा काम गर्छु र यो परिदृश्री सधै यथावत नै रहन्छ। म धेरै जसो मैले दिनेगरेका अर्ती उपदेश कत्तिको अनुचित र कहिलेकाहीँ विनाशकारी हुन्छन् भन्ने कुराको ख्याल रख्दिन।

केही उदाहरणहरू:

  • कुनै विद्यार्थीलाई छुट्टीको बेला आफ्नो परिवारको सामु अनौठो भएर आफूलाई उपस्थित गर्ने र आफू जस्तो छ त्यस्तै हुन सल्लाह दिनु। यो परिदृश्यमा हेर्दा, तपाईंलाई कुन कुराले विद्यार्थीहरूको मानसिक, भावनात्मक, आर्थिक अवस्था, निश्चय गर्ने बारे विचार गर्न रोकिरहेको छ जस्तो लाग्छ ?
  • कुनै विद्यार्थीलाई परामर्श र मनोवैज्ञानिक सेवाहरूमा जाने सल्लाह दिनुहोस्। सामुदायहरूमा मानसिक स्वस्थ्यको लान्छना र उनीहरूको पहिचान के हो? उनीहरूसँग भइरहेको उपचारको लागि तिर्न पैसा वा बिमा छ ?
  • कुनै विद्यार्थीलाई संलग्न हुने सल्लाह दिनुहोस्। के उनिहरूसँग समय छ ? के उनीहरूले सिक्षण शुल्क तिर्न अनेक ठाउँमा जागीर खाँदैछ्न् ?
  • कुनै विद्यार्थीलाई विदेशमा अध्ययन गर्ने सल्लाह दिनुहोस्। तिनीहरूले यसको खर्च कसरी तिर्नेछ्न्? आफ्नो घरपरिवारलाई छाडेर जाँदा कस्तो महसुस हुन्छ ?

हामीले हाम्रो सम्पन्नताको प्रयोग गरेर आफ्नो जीवनमा भएका व्यक्तिहरूको उचित रूपले समर्थन गर्नुपर्छ।

 

१०. दया माया गर्नु नै काफी हुन्छ भन्ने विश्चास गर्नुहोस्

तपाईं जतिसुकै दयालु हुनु भएपनि अथवा जतिसुकै अफ्ना मनका कुराहरू अरुसँग बाध्नु भएपनि हल्का उत्पीडन भइनै रहेको हुन्छ। तपाईं दयालु, प्रोत्साहनदायी र मायालु भएर मात्र सिमित हुन सक्नुहुन्न। उत्पीडित वर्गलाई नै नेतृत्वको अनुमती दिएर तपाईंले अझ बढी सिक्ने, प्रणालीको बारेमा सचेत रहने र निरन्तर न्यायको लागि लडाइँ गरिरहने प्रतिबद्धता लिनुपर्दछ। निष्क्रियता र सद्भाव प्रदान गर्ने टिप्पणी र विचारसँग अलि परै रहेको राम्रो। मुख्य गरी हामी न्याय र सम्मानताको लागि अधिक चिन्तित छौं। एउटा सामाजिक न्यायको लेखलाई पुन ट्विट (retweet) वा सामाजिक सञ्जालमा पुन पोस्ट गरेर त्यति सम्म मात्र सिमित रहन निकै सजिलो छ तर त्यसले दमन वा उत्पादन समाप्त गर्नमा केही पनि मद्दत पुर्‍याउने छैन। हामी संशोधनबाट टाढा गएर काम गर्नुपर्छ।

तपाईं बढी जान्ने अथवा विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन, कुनै पनि कामलाई भाग लगाएर मिलिजुली पनि गर्न सकिन्छ। यो पहिले देखी नै फ्रान्चेस्का र्‍याम्जेद्वारा (Franchesca Ramsey) सुन्दर तरिकाले अन्वेषण गरिसक्नुभएको छ। त्यसैले मैले पुन त्यही कुरा भन्ने अरु रचनात्मक तरिका खोजिरहनु आवश्यकता छैन। म असल मनसाय भएका व्यक्तिहरूलाई यस्तो काम गर्न भनेर भन्दैछु, जस्तैः तपाईंको सुसम्पन्नतालाई राम्ररी बुझ्नुहोस्, सुन्नुहोस् र आफ्नो गृहकार्य पूर्ण रूपमा गर्नुहोस्, तपाईं बोल्न सक्नुहुन्छ तर आवश्यक परेमा मात्र, आफूले गल्ती गर्दा माफी अवस्थ माग्नु र सधै याद राख्नुहोस् कि मित्र हुनु एक क्रियाशिल कार्य हो। यस बाहेक मैले असल मित्रको छैटौं शिष्टाचार थपेको छु जुन “तपाईं एक विशेषज्ञ हुनु अनिवार्य छैन ” हो। हुन त सबै बुँदाहरू महत्त्वपूर्ण छन् तापनि म तल दिएका दुई बुँदाहरूको थप अन्वेषण गर्न चाहन्छु।

आफ्नो ज्ञानको कमीले कहिल्यै पनि आफूलाई स्थिर नराख्नुहोस्। यदि तपाईं आफूले गर्ने गल्तीहरूको जोखिम उठाउन इच्छुक हुनुहुन्छ भने तपाईं अझै पनि केही गर्न सक्नुहुन्छ। वास्तवमा तपाईंलाई यो कुराको आभाष नै हुनेछैन। तपाईंको सम्पन्नताले तपाईंलाई उत्पीडनको अनुभव लिने अनुमति दिनेछैन। आफ्नो डरको सिमालाई नाघेर अरु सम्पन्न व्यक्तिविशेषहरूसँग संलग्न भएर दुखीहरूको ब्यथा सुन्नुहोस्।

मित्र हुनु एक क्रियाशिल कार्य हो।

वास्तवमा तपाईंले पनि केही न केही गर्नैपर्छ। मित्र हुनु भन्नुको अर्थ यो होइन कि चुपचाप उत्पीडितसँग हरेक कुरामा सहमत हुनु। तपाईंले उत्पीडितको आवाजलाई सबै सामु पुर्‍याउन आफ्नो सम्पन्नताको प्रयोग गर्ने विभिन्न तरिकाहरू निरन्तर रूपमा खोजी गरिरहनुपर्छ। मित्रता निभाउनु भनेको अवश्य पनि सहज यात्रा होइन। तपाईं अब लामो समय सम्म आनन्दले मौन भएर बस्नसक्नु हुन्न।तपाईंले दुखाइ, अनिश्चितता, डर , निराशा र थकानको महसुस गर्नुपर्ने हुनसक्छ। आफूलाई प्रभावकारी सहयोगी बनाउन अफैलाई खतरामा राख्नु र उत्पीडितसँग पारदर्शी हुनु, आवश्यक पर्छ।

कृपया जान्नुहोस् कि समानताको लागि सक्रिय भएर काम गर्न स्फुर्ती, नम्रता, साहस, कठिन प्रेम, एक रणनीतिक मस्तिष्क र क्षमाशील हृदयको आवश्यकता पर्दछ।

[मुहान: http://www.dailygood.org/story/1240/ten-counterproductive-behaviors-of-well-intentioned-people-cody-charles/]

 

थप विस्तृत जानकारीका लागि:

 

तेस्रो पक्षद्वारा गरिएका प्रतिक्रिया वा पोस्टहरूका सम्बन्धमा अस्वीकरण

विनम्रताका साथ ध्यान दिनुहोस् कि तेस्रो पक्षहरूद्वारा टिप्पणी वा पोष्टको प्रतिनिधित्व ब्लगका मालिक वा उद्घोषकले गर्ने छैनन्। विशेष गरी मालिक वा होस्टको प्रतिक्रिया सेभ गर्नुहोला। तल दिइएका टिप्पणी खण्डमा अरू सबै टिप्पणीहरू वा पोष्टहरू वा अरू कुनै धारणाहरू, छलफलहरू वा विचारहरूले हाम्रो दृष्टिकोणको प्रतिनिधित्व गर्दैन र अरूले पनि नठानिदनुहिला। टिका टिप्पणीहरू जुन हामीलाई अप्रिय लाग्नसक्छ त्यो हटाउने अधिकार हामीसंग छ तर त्यस्तो टिप्पणीहरूको मात्राले गर्दा हटाउन नसकिने वा पत्ता लगाउन नसकिने कुनै पनि त्यस्ता टिप्पणीहरू छन् भन्दैमा यो होइन कि हामी त्यसलाई माफ गर्छौँ।

तल राखिएको कुनै पनि टिप्पणीहरू पोष्टहरू, धारणाहरू,छलफलहरू वा विचारहरूको सहभागीहरूले जिम्मेवार रूपमा व्यवहार गर्नुहुनेछ र कुनै पनि त्यस्तो विवरणहरू दिनुहुनेछैन जुन अपमानजनक प्रकृतिको छ वा कुनै टोली व्यक्ति विशेष वा उनीहरूको अास्था भड्काउने र अवहेलना गर्ने वा खिसी गर्ने वा कानून उल्लंघन गर्ने प्रकृतिको हुनेछैन भन्ने हामी अाशा गर्छौँ।

जवाफ लेख्नुहोस्

उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: jpg, jpeg, gif, png

 

उच्चतम फाइलको साइज: 50MB
अनुमति दिइएको फाइलको प्रकार: mp4
उच्चतम फाइलको साइज: 2MB प्रत्येक
अनुमति दिइएका फाइलका प्रकारहरू: pdf, docx

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Blog Chat

ब्लग च्याट

ब्लगका आदरणीय साथीहरू,

मैले यो खण्ड तपाईंहरूको राय,विचारहरू र भावनाहरू जे तपाईंहरूलाई राख्न मन लाग्छ त्यसको लागि बनाएको हुँ।

सबैको भिन्दा भिन्दै दृष्टिकोण हुन्छ, त्यसैले यो खण्ड तपाईंहरूको लागि हो।

छेम रिन्पोछे


कृपया च्याटमा रमाइलो समय र एक अर्कालाई सहयोग गर्न आउनुहोस् र सहभागी हुनुहोस्। सबैलाई त्यही भेटौँला।


ब्लग च्याट शिष्टाचार

सबैको लागि ब्लग च्याट कोठालाई सकरात्मक ,मनोरञ्जनात्मक र प्रबुद्ध अनुभव दिने खालको बनाउनको लागि यिनीहरू केही सरल दिशानिर्देशहरू हुन्। कृपया ध्यान दिनुहोस् कि यो च्याट कोठा हो, हामी च्याट गर्छौँ! च्याट कोठालाई बाधा नपु-याउनुहोस् वा अरूसँग कुराकानी नगरी पोष्ट नगरीदिनुहोला।

विस्तार गर्नुहोस्
मित्रवत व्यवहार गर्नुहोस्

ध्यानदिनुहोस् तपाईंले तपाईंले कुरा गर्नुभएको यी व्यक्तिहरू वास्तविक व्यक्तिहरू नै हुन्। उनीहरू भिन्न संस्कृतिबाट अाएका हुनसक्छन् र उनीहरूको तपाईंको भन्दा फरक राय हुनसक्छ। उनीहरूलाई तपाईंले वास्तविक जीवनमा जस्तै व्यवहार गर्नुहोस् र उनीहरूको मतको सम्मान गरिदिनुहोला र उनीहरूले पनि तपाईंलाई त्यसरी नै मित्रवत व्यवहार गर्ने छन्।

धैर्यता राख्नुहोस्

कोठालाई तपाईंलाई उत्तर दिने अवसर दिनुहोस्। धैर्यता एक गुण हो। र केही समय पश्चात सम्बन्धित मानिसहरूबाट प्रतिकिया अाएन भने, सायद उनीहरूलाई उत्तर थाहा भएन वा उनीहरूले तपाईंको प्रश्न देखेनन् भनेर प्रश्न पुन: सोध्नुहोस् वा कसैलाई सिधा सम्पर्क गर्नुहोस्। यदि मानिसहरूले प्रतिक्रिया दिन असक्षम भए भने अप्रसन्न नभई दिनुहोला।

सान्दर्भिक हुनुहोस्

यो माननीय छेम रेन्पोछेको ब्लग हो। कृपया यस स्थानको सम्मान गरिदिनुहोस्। हामी अनुरोध गर्देछौँ कि यहाँका सबै सहभागीहरू माननीय छेम रेन्पोछे र उहाँको संगठन, केचाराको सम्मान गरून्।

नम्र हुनुहोस्

अरूलाई अप्रिय हुनेखालका शब्द र अाचरणहरूको प्रयोग नगरदिनुहोला। यदि कोहीले तपाईंलाई अनादार गर्छ भने उनीहरूसँग बहस गर्नुभन्दा उनीहरूलाई बेवास्ता गरिदिनुहोस्।

कृपया ध्यान दिनुहोस् जसले यो दिशानिर्देशहरूको पालना गर्दैन उसलाई यस च्याट रूमबाट प्रतिबन्धित गरिनेछ। प्रतिबन्ध लगाउन यस ब्लगको प्रशासकसँग पूर्ण विवेकशील स्वतन्त्रता छ। कसैले अपिल गर्न चाहन्छ वा च्याट रूममा कसैको व्यवहारप्रति गुनासो गर्न चाहन्छ भने कृपया इमेलमा सन्दर्भित च्याटलाई कपि-पेस्ट गरेर care@kechara.com मा पठाउनुहोस् र सम्बन्धित वार्तालापको मिति र समय उल्लेख गर्नुहोस्।

केचारा फरेष्ट रिट्रिटको प्रगतिको जानकारीहरू

हाम्रो फरेष्ट रिट्रिटको आउँदो प्रोजेक्टको, हालचालैको खबरहरू र चित्रात्मक जानकारीहरू, जसरी यो हुँदैजाने छ ।

केचाारा फरेष्ट रिट्रिट एउटा अद्वितीय ईश्वरीय रिट्रिट सेन्टर जसले शारीरिक, मानसिक र अाध्यात्मिक स्वस्थतालाई केन्द्रित गर्ने काम गर्दछ। यो एउटा यस्तो स्थान हो जहाँ परिवार र व्यक्ति स्वयम्ले शान्ति प्राप्त गर्नेछन्, त्यो पनि प्राकृतिक बन वातावरणको पोसिलो अाहार र प्रेरणसँगै। केचारा फरेष्ट रिट्रिटमा, हामीले समाजको नयाँ पुस्ताको लागि विश्वमा नै सकरात्मक मूल्य जस्तै दया र करूणा प्रदान गर्ने प्रतिबद्धता गरेका छौँ।

थप जानकारीको लागि, पढिदिनुहोला यता (अङ्ग्रेजीमा), यता (चिनियाँमा), वा आधिकारीक साईट: retreat.kechara.com.










रिन्पोछेबाट सन्देशहरू

थप रिन्पोछेको संदेशहरू हेर्नको लागि तल बक्समा जानुहोस्। ईमेजलाई क्लिक गर्नुहोस् ठूलो पार्नको लागि। पुराना अभिलेखहरू हेर्नको लागि “पुराना संदेशहरूमा” क्लिक गर्नुहोस्। 'प्री' र 'नेक्सट'को प्रयोग लिङ्कहरूको मार्ग निर्देशनको पेजहरूको लागि गर्नुहोस्।

URLको प्रयोग सिधै यो लिङ्कबाट गर्नुहोस्: http://w33.tsemrinpoche.com/l/np/#messages-from-rinpoche

शुग्देनको भूत समयका भनाईहरू र संदेशहरू पूरै विश्वभरि

यूरोप सुग्देन संघबाट:


अधिक भिडियोहरू

तिब्बतीय जनसाधारण कुराबाट:


अधिक भिडियोहरू

श्रेय

विचार: Tsem Rinpoche
प्राविधिक: Lew Kwan Leng, Justin Ripley, Yong Swee Keong
डिजाइन: Justin Ripley, Cynthia Lee
विषय-वस्तु: Tsem Rinpoche, Justin Ripley, Pastor Shin Tan, Sarah Yap
लेखक: Pastor Loh Seng Piow
व्यवस्थापक: Pastor Loh Seng Piow, Beng Kooi

मैले धर्म ब्लग समूहका साथीहरूलाई धन्यवाद दिनै पर्छ जसले म,केचारा र धर्मको वृद्धिका लागि महत्वपूर्ण सहयोग यो उत्कृष्ट क्षेत्रमा गर्नुभयो। म उहाँहरूलाई सम्मान गर्छु र उहाँहरूसँग काम गर्न पुलकित छु। म साँच्चै चाहन्छु। सायद यतिले मात्र उहाँहरूको लागि पुग्दैन, तर म अहिले भनिरहेकोछु। म उहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।

छेम रिन्पोछे

Total views today
82
Total views up to date
28457287

म अहिले के लेख्दैछु

Facebook Fans Youtube Views Blog Views

अज्ञात

ज्ञात र अज्ञात दुवै भयानक हुन्,
ज्ञात कुराहरू अारामदायी र निष्क्रय हुन्,
अज्ञात वृद्धि र मौकाका लागि हुन्,
व्यक्ति स्वयमलाई कहिले थाहा नहुन सक्छ कि कोही डरहरूलाई अज्ञात भन्दा बढी ज्ञात भएको हुन्छ। कसले भन्न सक्छ
कि अज्ञातभन्दा ज्ञातचाहि अस्वस्थ हुन्छ भनेर?
तर फेरि, कहिलेकाही अज्ञात ज्ञातभन्दा अस्वस्थ हुनसक्छ। अन्तमा केही पनि ज्ञात छैन जबसम्म हामीले प्रयत्न गर्दैनौँ।
त्यसैले अन्तमा अज्ञातका साथ पछि लाग
किनभने सबै अज्ञातहरूको घनिष्ठता ज्ञातसँग हुन्छ।
~ छेम रेन्पोछे

फोटो जादैछ

ठूलो रूपमा हेर्न चित्रमा थिच्नुहोस् । र तलसारेर थप फोटो हेर्न "सबै फोटो हेर्नुहोस्" मा थिच्नुहोस् ।
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn\'t this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
6 वर्ष अगाडी
According to legend, Shambhala is a place where wisdom and love reign, and there is no crime. Doesn't this sound like the kind of place all of us would love to live in? https://www.tsemrinpoche.com/?p=204874
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden\'s blessings for friends, sponsors and supporters, wonderful!
6 वर्ष अगाडी
108 candles and sang (incense) offered at our Wish-Fulfilling Grotto, invoking Dorje Shugden's blessings for friends, sponsors and supporters, wonderful!
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
6 वर्ष अगाडी
Dharmapalas are not exclusive to Tibetan culture and their practice is widespread throughout the Buddhist world - https://www.tsemrinpoche.com/?p=193645
One of our adorable Kechara Forest Retreat\'s doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
6 वर्ष अगाडी
One of our adorable Kechara Forest Retreat's doggies, Tara, happy and safe, and enjoying herself in front of Wisdom Hall which has been decorated for Chinese New Year
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
6 वर्ष अगाडी
Fragrant organic Thai basil harvested from our very own Kechara Forest Retreat farm!
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
6 वर्ष अगाडी
On behalf of our Puja House team, Pastor Tat Ming receives food and drinks from Rinpoche. Rinpoche wanted to make sure the hardworking Puja House team are always taken care of.
By the time I heard about Luang Phor Thong, he was already very old, in his late 80s. When I heard about him, I immediately wanted to go and pay my respects to him. - http://bit.ly/LuangPhorThong
6 वर्ष अगाडी
By the time I heard about Luang Phor Thong, he was already very old, in his late 80s. When I heard about him, I immediately wanted to go and pay my respects to him. - http://bit.ly/LuangPhorThong
It\'s very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it\'s very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
6 वर्ष अगाडी
It's very nice to see volunteers helping maintain holy sites in Kechara Forest Retreat, it's very good for them. Cleaning Buddha statues is a very powerful and effective way of purifying body karma.
Kechara Forest Retreat is preparing for the upcoming Chinese New Year celebrations. This is our holy Vajra Yogini stupa which is now surrounded by beautiful lanterns organised by our students.
6 वर्ष अगाडी
Kechara Forest Retreat is preparing for the upcoming Chinese New Year celebrations. This is our holy Vajra Yogini stupa which is now surrounded by beautiful lanterns organised by our students.
One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
6 वर्ष अगाडी
One of the most recent harvests from our Kechara Forest Retreat land. It was grown free of chemicals and pesticides, wonderful!
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
Third picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
Second picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal.
Height: 33ft (10m)
7 वर्ष अगाडी
First picture-Standing Manjushri Statue at Chowar, Kirtipur, Nepal. Height: 33ft (10m)
The first title published by Kechara Comics is Karuna Finds A Way. It tells the tale of high-school sweethearts Karuna and Adam who had what some would call the dream life. Everything was going great for them until one day when reality came knocking on their door. Caught in a surprise swindle, this loving family who never harmed anyone found themselves out of luck and down on their fortune. Determined to save her family, Karuna goes all out to find a solution. See what she does- https://bit.ly/2LSKuWo
7 वर्ष अगाडी
The first title published by Kechara Comics is Karuna Finds A Way. It tells the tale of high-school sweethearts Karuna and Adam who had what some would call the dream life. Everything was going great for them until one day when reality came knocking on their door. Caught in a surprise swindle, this loving family who never harmed anyone found themselves out of luck and down on their fortune. Determined to save her family, Karuna goes all out to find a solution. See what she does- https://bit.ly/2LSKuWo
Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
7 वर्ष अगाडी
Very powerful story! Tibetan Resistance group Chushi Gangdruk reveals how Dalai Lama escaped in 1959- https://bit.ly/2S9VMGX
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
7 वर्ष अगाडी
At Kechara Forest Retreat land we have nice fresh spinach growing free of chemicals and pesticides. Yes!
See beautiful pictures of Manjushri Guest House here- https://bit.ly/2WGo0ti
7 वर्ष अगाडी
See beautiful pictures of Manjushri Guest House here- https://bit.ly/2WGo0ti
Beginner’s Introduction to Dorje Shugden~Very good overview https://bit.ly/2QQNfYv
7 वर्ष अगाडी
Beginner’s Introduction to Dorje Shugden~Very good overview https://bit.ly/2QQNfYv
Fresh eggplants grown on Kechara Forest Retreat\'s land here in Malaysia
7 वर्ष अगाडी
Fresh eggplants grown on Kechara Forest Retreat's land here in Malaysia
Most Venerable Uppalavanna – The Chief Female Disciple of Buddha Shakyamuni - She exhibited many supernatural abilities gained from meditation and proved to the world females and males are equal in spirituality- https://bit.ly/31d9Rat
7 वर्ष अगाडी
Most Venerable Uppalavanna – The Chief Female Disciple of Buddha Shakyamuni - She exhibited many supernatural abilities gained from meditation and proved to the world females and males are equal in spirituality- https://bit.ly/31d9Rat

भिडियो जादैछ

No videos found

पुरोहितलाई सोध्नुहोस्


Ask the Pastors

धर्म सम्बन्धित तपाईंको प्रश्नहरूको स्पष्टीकरण दिन केचाराका सम्माननिय पुरोहितहरूसँग राखिएको एक अंश ।

तल आफ्नो नाम र प्रश्न मात्र राख्नुहोस् र हाम्रो कुनै एक पुरोहितले तपाईंलाई उत्तर दिनुहुनेछ ।

पुराना प्रश्न हेर्न तल सारेर "सबै प्रश्नहरू हेर्नुहोस्" मा थिच्नुहोस्

कुरा गरेको फोटोहरू

Beautiful prayer wheels at Kuantan center Kechara Kuantan study group by Sam
5 दिन अगाडी
Beautiful prayer wheels at Kuantan center Kechara Kuantan study group by Sam
Beautiful prayer wheels at Kuantan center. Kechara Kuantan Study Group by Sam
5 दिन अगाडी
Beautiful prayer wheels at Kuantan center. Kechara Kuantan Study Group by Sam
5th February had Dharma sharing followed by DORJE SHUGDEN Puja at center Kechara Kuantan Study Group by Sam
5 दिन अगाडी
5th February had Dharma sharing followed by DORJE SHUGDEN Puja at center Kechara Kuantan Study Group by Sam
1 st February Yesterday blessed day cleaning of Gyenze Chapel Kechara Kuantan Study Group sam
1 हप्ता अगाडी
1 st February Yesterday blessed day cleaning of Gyenze Chapel Kechara Kuantan Study Group sam
Throwback yesterday 1st February released about 100 birds back to nature.Kechara Kuantan Study Group Sam
1 हप्ता अगाडी
Throwback yesterday 1st February released about 100 birds back to nature.Kechara Kuantan Study Group Sam
21st January evening Dharma sharing followed by DORJE SHUGDEN Puja done. Kechara Kuantan Study Group by Sam
3 हप्ता अगाडी
21st January evening Dharma sharing followed by DORJE SHUGDEN Puja done. Kechara Kuantan Study Group by Sam
Phillippe Ng offered incense and purified the offerings on altar at the beginning of puja. So Kin Hoe (KISG)
3 हप्ता अगाडी
Phillippe Ng offered incense and purified the offerings on altar at the beginning of puja. So Kin Hoe (KISG)
Mannance Wong offered Serkym on behalf of Kechara Ipoh Study Group prior to the puja today. So Kin Hoe (KISG)
3 हप्ता अगाडी
Mannance Wong offered Serkym on behalf of Kechara Ipoh Study Group prior to the puja today. So Kin Hoe (KISG)
Through the blessings from our Guru, His Eminence Tsem Tulku Rinpoche, Kechara Ipoh Study Group members gathered for Dorje Shugden puja in Ipoh today. So Kin Hoe (KISG)
3 हप्ता अगाडी
Through the blessings from our Guru, His Eminence Tsem Tulku Rinpoche, Kechara Ipoh Study Group members gathered for Dorje Shugden puja in Ipoh today. So Kin Hoe (KISG)
15th January 2026 had dharma sharing and DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
4 हप्ता अगाडी
15th January 2026 had dharma sharing and DORJE SHUGDEN Puja. Kechara Kuantan Study Group by Sam
11 December animals liberation activities completed. Kechara Kuantan Study Group by Sam
1 महिना अगाडी
11 December animals liberation activities completed. Kechara Kuantan Study Group by Sam
Kechara Ipoh members were preparing the offerings on the altar for the puja today. So Kin Hoe (KISG)
1 महिना अगाडी
Kechara Ipoh members were preparing the offerings on the altar for the puja today. So Kin Hoe (KISG)
1st January of 2026 Hanging of prayer flags at Kechara Kuantan... Kechara Kuantan Study Group sam
1 महिना अगाडी
1st January of 2026 Hanging of prayer flags at Kechara Kuantan... Kechara Kuantan Study Group sam
Truly majestic! Taken on 20th Dec, 2025. Our altar is the sacred space that serves as a focal point for us practice. That's end of our reporting for the month of December. Do join us in the year of 2026, every Saturday @3pm. Kechara Penang Study Group by Jacinta.
1 महिना अगाडी
Truly majestic! Taken on 20th Dec, 2025. Our altar is the sacred space that serves as a focal point for us practice. That's end of our reporting for the month of December. Do join us in the year of 2026, every Saturday @3pm. Kechara Penang Study Group by Jacinta.
Our altar! It was colourful and neatly arranged because it's a way for us to accumulate merit through offerings. All the items on the altar are deeply symbolic, representing enlightened qualities that practitioners aspire to develop. Kechara Penang Study Group by Jacinta.
1 महिना अगाडी
Our altar! It was colourful and neatly arranged because it's a way for us to accumulate merit through offerings. All the items on the altar are deeply symbolic, representing enlightened qualities that practitioners aspire to develop. Kechara Penang Study Group by Jacinta.
Last puja for the year, 27th December 2025. Thank you to all the members and sponsors. Kechara Penang Study Group by Jacinta.
1 महिना अगाडी
Last puja for the year, 27th December 2025. Thank you to all the members and sponsors. Kechara Penang Study Group by Jacinta.
20th Dec. Looks like it's another ordinary weekly puja held by the members. Nope, you're wrong! Actually it was filled with love, calm and serene but powerful day of DS puja cum Namasangiti recitation. By Jacinta, Kechara Penang Study Group.
1 महिना अगाडी
20th Dec. Looks like it's another ordinary weekly puja held by the members. Nope, you're wrong! Actually it was filled with love, calm and serene but powerful day of DS puja cum Namasangiti recitation. By Jacinta, Kechara Penang Study Group.
Indeed, moments like this, where families coming together for a puja are truly heartwarming and reflect a beautiful sense of unity and shared faith. Sharyn and her son, with Sharyn's sister Swee Bee. Uploaded by Jacinta from Kechara Penang Study Group.
1 महिना अगाडी
Indeed, moments like this, where families coming together for a puja are truly heartwarming and reflect a beautiful sense of unity and shared faith. Sharyn and her son, with Sharyn's sister Swee Bee. Uploaded by Jacinta from Kechara Penang Study Group.
13th Dec 2025, puja attendees for the week! Photo taken by William. Kechara Penang Study Group by Jacinta.
1 महिना अगाडी
13th Dec 2025, puja attendees for the week! Photo taken by William. Kechara Penang Study Group by Jacinta.
Plenty of food & flowers offered by sponsors who have taken our initiative of having weekly puja packages. While sponsoring and collecting merits, it also creates a cause for others to be connected with Rinpoche and Kechara. Picture uploaded by Jacinta.
1 महिना अगाडी
Plenty of food & flowers offered by sponsors who have taken our initiative of having weekly puja packages. While sponsoring and collecting merits, it also creates a cause for others to be connected with Rinpoche and Kechara. Picture uploaded by Jacinta.
The Promise
  These books will change your life
  Support Blog Team
Lamps For Life
  Robe Offerings
  Vajrayogini Stupa Fund
  White Tara Mantra Bank Project
  Dana Offerings
  Soup Kitchen Project
 

तपाईंको सल्लाह सुझाव

Live Visitors Counter
देशद्वारा पेज हेरिएको
United States 7,075,061
Malaysia 5,268,965
India 2,780,960
Bhutan 1,039,346
Singapore 1,021,522
United Kingdom 1,004,468
Nepal 991,534
Canada 872,439
Australia 705,089
Philippines 578,243
Indonesia 508,334
Germany 409,148
France 333,887
Brazil 287,758
Vietnam 262,788
Thailand 238,838
Taiwan 225,157
Italy 200,589
Spain 179,315
Netherlands 176,622
Mongolia 160,480
South Africa 149,086
Portugal 144,276
Hong Kong 143,559
Sri Lanka 141,973
Türkiye 141,880
Japan 140,367
China 137,318
United Arab Emirates 128,087
Russia 125,196
Romania 113,002
जम्मा पेज हेरिएको: 28,457,287

लग्इन गर्नुहोस्

Dorje Shugden
दोर्जे सु्ग्देनको बारेमा मेरा कुराहरू हेर्न क्लिक गर्नुहोस्….